मैले सकेको सानो सहयोग 🙏🙂‍↕️|| हेमराजलाई बीष हालेर मार्देउ समेत भने गाउलेले😔Hemraj Video 4K HD HDR

मैले सकेको सानो सहयोग 🙏🙂‍↕️|| हेमराजलाई बीष हालेर मार्देउ समेत भने गाउलेले😔Hemraj Video 4K HD HDR 👉🏻मेरो Mail: [email protected] मलाई पनि डर लाग्छ। कतै हेमराज सचिन परियार भेलु बाजे जस्तै हुने त होइन। तर के गर्नु हेमराज हाम्रो नियन्त्रणमा छैन किनकि ऊ आफ्नो मर्जीको मालिक हो। उसलाई जबरजस्ती गर्न पनि सकिँदैन र मिल्दैन पनि त्यो मानव अधिकारको हनन हो । मैले त सधैं भनेकै हुन्छ अब यति पैसा कमाएर घर जाउ रक्सी नखाउ घरमा आमा बाबुलाई देउ बन्दीपुर नआउ भनेर तर मान्दैन उसको आमा बाबा पनि उ देखेर हार्जित भएको छ। र ऊ आफूलाई पनि त्यसरी नै हिँड्न चाहन्छ हजुरहरुलाई थाहा नै छ त्यत्रो सुधार केन्द्रमा गएर आयो आएर दुई चार दिन पछि फेरि रक्सी खान थाल्यो। यसमा कसको दोष त्यो रक्सी बेच्नेको दोष यहाँ रक्सी खानेको दोष मैले मेरो तर्फबाट गर्न सक्ने सबै चिज गरे। हेमराजको लागि अब म थाकिसकेँ। केही गर्न सक्दैन ऊ मैले भनेको मान्दैन। रक्सी कहाँ खाएर आउँछ थाहा हुँदैन। मलाई थाहा छ मेन्टल्ली डिस्टर्ब छ। गोजीमा औषधि लिएर हिँड्छ तैपनि खाँदैन कहिलेकाहीँ मैले खान लगाउँछु। औषधि खाएपछि पनि रक्सीको भरमा हिँड्छ। म एक व्यवसाय मान्छे हो। मेरो पसलमा काम हुन्छ। कामले गर्दा हरेक बखत हेमराजलाई चिहाउन सक्दिन। कहिलेकाहीँ भेट्यो भने कुरा हुने हो आएर दाइ भन्छ । नाच्छु भन्छ पैसा दिनु भन्छ पैसा दिएर पठाइदिन्छु। सोच्नुस् त तपाईँहरू मेरो ठाउँमा भएको भए के गर्नुहुन्थ्यो प्रतिक्रिया दिनुहोला म जवाफ फर्काउनेछु। 🙏 Background music : Gatsby Stories Enjoy & stay connected with us! Follow us instagram ►   / xyodda   Follow Us On FB Page ►  / xyoddagaming   Follow Us On Tiktok ►  / x_yodda65   Streaming ►    / @xyodda  

नवलपुर जिल्लाको मुटु कावासोती नगरपालिका | Documentary Of Kawasoti Municipality | Nawalpur Kawasoti
▶︎

उपचार नपाए रजहर जानू, Upchar napaye Rajahar Janu. सामुदायिक प्राकृतिक चिकित्सालय रजहर नेपाल ।

हेमराज बीदेश जान नीस्कीए🫪॥आज धेर्रै रमाईलो भयो, राहत बीतरण गर्यौ।ऊहाहरुको मुहारको खुशी🥰🫰HD 60FPS HDR

तीमी र तीम्रो बुढी संग्गै सुत्छै? के भने हेमराजले?😆केही फोहोर शब्द सोदेको छु माफ पाउ😂॥4K HD 60Fpps

सोमबारे औँसीको भीम दाई लास्ट कमेडी 😂 #bhimdai || #devghatdham

आमा ब च्चा लाई बे च्न इण्डिया पुराएको भर्खरै उद्दार गरि itahari news टिम ले नेपाल ल्याई पुराए

Wow! सबैको प्रिय हेमराज भुजेलको कला देखाएरै नसकिने ||Arjun Gurung ||

रुँन्चे लाल माझीले फरार श्रीमती भेट्ने बित्तिकै च्यापै अंगालो हालेर फकाए तर, हेरा हेर मात्र गरे

अठार भाइ छोरा जन्माएकी आमा खालि खुट्टा घासको भारी बोक्दै

Baam Ko Khaani Aadhikhola | Aajatw Achammai Bho Bam Pareko Parai Bho | Easy Way To Catch Baam Fish

😳 हेमराजले आफुलाई पीट्ने र पैसा चोर्ने व्यक्तिको नाम भने॥Hemraj's Money Was Stolen🫪॥4K HD 60Fpps HDR

भाइरल मछी भाइको पसलमा राम्री राम्री केटीहरुको भिड बढ्न थाल्यो 😄New Comedy Video, Nabincomedy

श्रीमती सङ्गै अमेरिकामा बस्न छोडेर बङ्गुर पाल्न थालेका भुटानी सरणार्थी सन्चहाङको कथा america nepal

हेमराज आमाले रक्सी खाएर मलाई पीट्यो भन्दै आए😁॥ हेमराज 1 घन्टाको भीडीयो॥Hemraj Video 4K HD 60Fpps HDR

श्रीमानले नानिको मायाको कारण श्रीमतिलाई  एक चान्स दिएपछि अन्तत श्रीमतिले रुदै रुदै सबैलाई माफि मागे

बल्ल फरार श्रीमान अर्कै केटि संग भेटियो भयो लफडा जेठी ले कान्छी सौता ल्यायो भनेर गुनासो

आज हेमराजले आंखा चीम्म गरेर घाटु नाचेर देखाए🤣॥Hemraj performed a Ghatu dance॥Funny 4K HD 60Fpps HDR

२ दीनको भोको हेमराज, कुटपीट र पैशा चोरी भयो😭हेमराज भक्कानीदै रोए॥ Hemraj's Money Was Stolen॥ HD  HDR

फुर्के न:1 भाग 110 II भागा भाग II WBR II Bhakte DON II Star Sapan Subba II 16 June 2026

Sisnu ko tarkari banaune tarika | Stinging nettle curry recipe | Sisno recipe in Nepali