धैर्यता चाहिने युग | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
[विश्वासको बाटोमा सबैभन्दा आवश्यक पर्ने कुरा नै वातावरणमा नडगमगिने विश्वास] परमेश्वरको प्रतिज्ञाअनुसार स्वर्गमा राजकीय पूजाहारीको आशिष् पाउनको निम्तिचाहिँ, एउटा बिरुवालाई रोपेपछि वर्षौँसम्म प्रतीक्षा गरेमा फल फलेजस्तै, जस्तोसुकै परिस्थितिमा पनि धैर्यताद्वारा अन्त्यसम्म स्थिर रहने विश्वास हामीमा हुन आवश्यक छ । [“धैर्यताद्वारा विश्वासलाई जोगाउनू” भन्नुभएका आन साङ होङज्यू र माता परमेश्वर] एसाव र अय्यूब, मोशा र हारूनको घटनाबाट शिक्षा लेओ भन्नुभएका परमेश्वरको वचनअनुसार परमेश्वरको मण्डलीका सन्तहरू धन्यवाद र धैर्यताद्वारा विश्वासलाई जोगाउँदछन् । [प्रकाश २:२५-२६] “त्यसो भए तापनि जे तिमीहरूसँग छ, म नआउञ्जेल त्यसलाई थामिराख । जसले जित्छ र मेरा कामहरूलाई आखिरसम्मै कायम राख्छ, त्यसलाई म जाति-जातिमाथि अधिकार दिनेछु ।” [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com

मानव-जातिको आशा | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

प्रायश्चितको दिन र प्रायश्चितको अनुग्रह | परमेश्वरको मण्डली

परीक्षा र विजय 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

स्वर्ग फर्कने बाटो【आन साङ होङ, माता परमेश्वर, स्वर्गीय माता】

Spoken Words Power and Responsibility in God's Kingdom II Boliyeko Sabdaharuko Sakti Ra Jimmewar

प्रेरितहरूको जगमाथि निर्माण भएको परमेश्वरको मण्डली | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

परमेश्वरप्रतिको विश्वास | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

तिनीहरूका पुर्खाहरूका अनुभवलाई विचार गर | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

अन्त्यसम्म स्थिर रहनेहरूलाई दिइने मुक्ति | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

यस संसारको ढाँचामा नचल | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

मूल्यवान् जीवन 【 परमेश्वरको मण्डली विश्व सुसमाचार समाज 】

सर्वशक्तिमान् परमेश्वर र विश्वासको संसार【आन साङ होङ, माता परमेश्वर, स्वर्गीय माता】

आज्ञाकारिता मुक्तिको स्रोत हो | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

संसारमा जाऔं ! | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

परमेश्वरलाई खोज्ने मानिसहरू | परमेश्वरको मण्डली

गरेको कार्यअनुसार गइने स्वर्ग र नरक 【 परमेश्वरको मण्डली विश्व सुसमाचार समाज 】

यहूदा इस्करियोतको विश्वास | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

पवित्र आत्मा र दुलहीले “आउनुहोस्” भन्नुहुने मण्डली | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

त्रिएक र ख्रीष्ट | आन साङ होङ

