सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३ | Manab Raut Chhetri vs Dilu Bc |
Sanskritik Sansthan Presents:- नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ एवम् सजीव कला प्रदर्शनी सम्बन्धी एकमात्र आधिकारिक निकाय सांस्कृतिक संस्थानको प्रस्तुति:- सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३ | Live Dohori | Manav Raut Chhetri vs Dilu Bc | #sanskritiksansthanrastriyadohoripratiyogita2083 #sanskritiksansthan #rastriyanachghar #livedohori #dohorisong #nepalisong #nepalimusic #music #folksong #manabrautchhetri #Dilubc #rajupariyar #shilaale #newnepalidohorisong #newdohorisong #livedohorisong #gorkhakalika #oldnepalisongs ----------------------------------------------------------------------------- सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३ नेपाल सरकारको सजीव कला प्रदर्शनी सम्बन्धी एकमात्र आधिकारिक एवम् ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले नेपाली लोक कला संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि नवजागरण प्रवाह गर्ने उद्देश्यका साथ सांस्कृतिक संस्थानको गरिमामय ५४ औं वार्षिकोत्सवको अवसरमा आयोजित “सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३” भव्यताका साथ सम्पन्न गरिएको छ । “नेपालको गौरवशाली लोक संस्कृति तथा लोक कलाको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि लोकसांस्कृतिक कार्यक्रम तयार गरी प्रदर्शन गर्ने” प्रमुख अभिभारा बमोजिम संस्थानले सो प्रतियोगिता आयोजना गरेको हो । संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको सभाध्यक्षतामा वरिष्ठ लोक गायक तथा निर्देशक श्री नारायण रायमाझीज्यूको प्रमुख आतिथ्यता, वरिष्ठ लोक गायक राम प्रसाद खनालज्यूको विशिष्ट आतिथ्यतामा, वरिष्ठ लोक गायिकाहरू, वरिष्ठ लोक गायकहरू, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको आतिथ्यतामा संवत् २०८३ साल असार ३ गते समुद्घाटन गरिएको प्रतियोगिता असार ४ र ५ गतेसम्म सञ्चालन भई भव्यताका साथ सम्पन्न गएिको हो । ''सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता - २०८३'' का प्रतियोगी बीचको प्रतिस्पर्धात्मक दोहोरी गीतको श्रव्यदृश्य सामग्रीः Original Credits: Song: Gorkha Kalika Lyrics: Ramesh Bg/Rameshwar Sapkota Music: Amar Birahi Gurung Vocal: Raju Pariyar & Shila Aale उल्लेखित गीतका स्रष्टा प्रति उच्च सम्मान व्यक्त गर्दै ''प्रतिलिपि अधिकार ऐन, २०५९'' बमोजिम गीतको सर्वाधिकार सम्बन्धित स्रष्टामै निहित हुनेगरी अनुमतिले यो श्रव्यदृश्य सामग्री प्रकाशन गरिएको छ । ----------------------------------------------------------------------------- © Sanskritik Sansthan, 2026 ----------------------------------------------------------------------------- Visit our website:- www.sanskritiksansthan.gov.np Visit Our Official Facebook Page:- / culturalcorporation Visit Our TikTok Account:- https://www.tiktok.com/@sanskritiksan... Contact Number - 01-5321194 Uploading the video content on this channel to other channels is strictly prohibited in accordance with the prevailing laws of Nepal. यस च्यानलमा रहेका श्रव्यदृश्य सामग्रीहरुलाई कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Raju Pariyar | Udima Aayo | Live | सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३ |

भर्खरै ठमेलमा हेर्नु Nepali news🔴aaja ka mukhya samachar,nepali samachar live,Balen shah,Rabi,Sudhan

सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता २०८३ | Shankar Chhetri vs Bima Kumari Anuragi |

मिलन लामालाई रिताले इल्ली बिल्ली पारिन | Lalupate | Milan Lama VS Rita Rawat | New Dohori 2026

चर्चित ज्योतिषीको भविष्यवाणि : समय कालसर्प योग ! बालेनको कुण्डलीमै मित्र धोका ! साउन १६ पछि शनि बक्र

हर्क मलाई निद्रा लाग्दैन रगत हैन पसिना बगाउँ! harka sampang | parliament nepal

पुर्डकलाले बर्सेनि छोरा पाइदिम्ला मेरो अरु के नै काम छ र भने पछी शिव हासेर भुइमै लम्पसार परे पछी 🤣😂

महाविर पुनले सांसदहरुलाई जवाफ दिदै पढाए पाठ, रामकुमारी झाँक्रीलाई दिए कडा जवाफ | Mahabir Pun latest

२२ वर्षे युवतीको सनसनी पूर्ण खुलासा | THE PRAKASH SUBEDI SHOW | S04 | EP11 | PRAKASH SUBEDI

लाहुरे भनेपछि सबै हुरुक्कै, लाहुरेले कसैलाई नछाडेपछि रिले दोहोरी @Sarangi Sansar Live Dohori Ep. 740

आज असार २३ गते दिनभरका मुख्य समाचार | Today News, Nepali News, Aaja Ka Mukhya Samachar

सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०८३ समुद्घाटन समारोह | Sanskritik Sansthan |

संगीताको मोबाइलमा फरक फरक मान्छेको फोन आएपछि भाई रिसले आगो // Sangita Baduwal vs Devid Bishwakarma

नेकपा एकता र जेनजी विद्रोह के हो ? बामदेवको खुला बकपत्र | Bamdev Gautam | INTERVIEW | Binod Dhungel

प्रकाश पराजुलीलाई एकोहोरो मन पार्न थालिन टिका सानुले | Prakash Parajuli | Tika Sanu |

बालेनको पद धरापमा,रवी झन् शक्तिशाली ! रास्वपामा मच्चियो खैलाबैला_DrGyanBasnet

पौडेल र आले मिलाउँदा । भाले भो हँसाएर मार्छन् गीत बाटै मुसु मुसू न हास् मायालु न्यू रेले लाई दोहोरी

दुनिया रुवाउने दोहोरी Prakash Parajuli & Asmita Dallakoti & Team New Live Dohori 2083 Naboli Naboli

अस्मिता UK जाने भएसी सुमन दुखी भए रेनुका खुशी भइन, अस्मिताले कसैको मतलब गरिनन् #enepalrodhighar

