महा ग्रह शान्ति पुजा || डोल्मा ह्युलदोग ||तामाङ गोन्पा || Bishal Lama || Dolpo Gomchen Rinpoche
प्रमुख धर्मगुरु श्रदेय महायोगी डोल्पा डुप्छेन टुल्कु गोमछेन रिन्पोछेज्यूको सदिनत्यमा लोपेन लुङरी साङपोको निर्देशन अनुसार ईमान सिंह घलेको सुस्वास्थ्य र दीर्घायुको लागि डोल्मा ह्युलदोग पुजा पाठ महा ग्रह शान्ति गरेको विडियो यहाँहरु माझ राखेको छु स्थान पल थुप्तेन दर्गेलिङ गोन्पा स्वायम्भू किमडोल शान्ति नगर काठमाडौँ #Dolmahyuldog #prayer #Gomchenrinpoche नमस्ते लस्सो फ्याफुल्ला टाशी देले 🙏🙏🙏🙏🙏🥀🌹🌷💐🌹🌺🌸🏵️🌼🌻🌄🌅⛅🌈☸️☯️ सम्पूर्ण मित्रहरुमा हाम्रो च्यानलमा हार्दिक स्वागत गर्दछौ हाम्रो उद्देश्य विश्वको सबै प्राणीहरुले सुख शान्ति समृद्धि प्राप्त होस् भन्ने कामना का साथ भगवान बुद्धको शिक्षा सबैमा पुगोस र शान्तिको अनुभूति गर्न सकोस् भन्ने उद्देश्यले निरन्तर बौद्ध धर्म सम्बन्धि भिडियोहरू याहाँहरु माझ राख्दै आईरहेको छु। कुनै भुलचुक भएकोमा विद्धानवर्ग द्वारा सच्याउन सकिनेछ। गल्ती भएमा क्षमा याचना गर्दछु। धन्यवाद सबै प्राणीहरूको कल्याण होस भवतु सर्वमङलम धार्मिक , सांस्कृतिक ,कल्चर,ब्लग,मनोरंजन तथा देश विदेशको जानकारी मुलुक तथा सबै प्रकारको विडियोहरु समावेश गरिनेछ यस्तै विडियोहरु हेर्नका लागि हाम्रो च्यानल like,subscribe, share, comment गर्न नभुल्नु होला साथै छेउमा रहेको bell लाई पनि दबाउनु होला जति पनि हामीले upload गरिएको नयाँ नयाँ विडियोहरु सबै भन्दा पहिले तपाईंले हेर्नु पाउने छ धन्यवाद भवतु सर्वमङलम Dechen monlam • Video Mani monlam :. • Video • mhani monlam || ला थुजे छेन्पोर सोल्वादेव ... • Video Nangwa thaye monlam • Video my . facebook: / bishal.lama60571 my:Instagram: bishallama244 my:tiktok : bishallama348 https://vm.tiktok.com/ZSJKbTdKQ/ my.twitter: bishallama1522 Check out bishal1522 (@bishal15221): https://twitter.com/bishal15221?s=07 #Buddhadharma #buddhistteaching #ༀམཎིཔདྨེཧཱུྃ #Dolpo Gomchen Rinpoche #bishallama #tibetan #nepal thanks for watching

सम्पुर्ण दशाग्रह भूतप्रेत छेदभेद देखि || घर परिवारलाई सुख शान्ति सबृद्व हुन || सधैं यो महामन्त्र सुन

धन को देवी डोलमा तारा र महा लक्ष्मी को पूजा। Worship of Goddess Dolma Tara and Maha Lakshmi.

नाग नागीनी सिमे भुमि र भूत प्रेत आदि बाट छुटकारा पाउन यो पाठ गर्नुस || Buddhist Naga prayer lu pang

Nepal Boudha Dharma Manipa Sangh, Mani

21 Tara Puja# तारा देवी, डोल्मा को पुजा। धन सम्पत्ती बृद्धि डोलछ्योक पूजा# बिहान सँधै सुन्नै पर्ने।

☸Remove Obstacles-Guru Rinpoche, Sitatapatra & Lion-Faced Dakini Prayer|གུ་རུ་གདུགས་དཀར་སེང་གདོང་མ།

☸️Smoke Offering Prayer For Clearing Obstacles & Negativity | Tibetan Purification Ritual (བསང་མཆོད)

New Morning Prayer Serkime གསེར་སྐྱེམས། 2026

ओम आ हू बज्र गुरु पेमा सिधि हूँ। bajra guru mantra

दैनिक गर्नु पर्नेअष्ट मंगल,साङ,सेर्केम, कुल पूजा,ढाला याङखुक पूजा/Lopen Tashi chhyopel

घर परिवार सुख शान्ति समृद्धि || धन सम्पत्ति सह सन्तान प्राप्त हुन | रोग ब्यती दशा ग्रह शत्रु निवारण

༄༅། རི་བོ་བསང་མཆོད། Riwo Sangchod with lyrics

☸️Powerful Tibetan Prayer for Wealth: Jambhala Mantra

समस्त प्राणी कल्याणको निम्ति || एक महिने डोल्मा तारा पुजा || पद्मवर्ण विहार || Buddha Dharma

सधैं यो पाठ गर्नु होला घरमा सुख शान्ति मिल्नेछ || सम्पुर्ण बिध्न बाधा हटनेछन || सबै मनोकामना पुग्छ

सधैं यो पाठ गर्नले बिध्न बाधाहरु हटेर जानेछन || रिबो साङ चिन्ता मनि साङ || सेर्केम मोन्लम पाठ

☸Guru Padmasambhava Prayer(Konchok Chidue)དཀོན་མཆོག་སྤྱི་འདུས། Guru Rinpoche Prayer|Tibetan Prayer

☸️Morning Auspicious Prayer (གསོལ་འདེབས་སྨོན་ལམ།)

मुद्वा मामिला , वाद विवाद || लडाई, झगडा, युद्ध, || शत्रु, कू विद्याको बिकार, दशा ग्रह || निवारण पाठ

