भयानक एक्सनमा बालेन; अख्तियार प्रमुख सिंहदरबारमै थुनिए;तीन दिनको अल्टिमेटमले थर्कमान आर्जु
#बिरगोर्खाली #जयनेपाल # यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस । बिर गोर्खाली Contact HOST:9851196476 EDITOR : ISHWARI KARKI पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर : म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ । फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु । यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन । म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित । लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन । सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।

चितवनबाट बालेनले भने,‘पाँच वर्ष थुनेर पनि ‘छलफल’ हुनसक्छ। रास्वपालाई हर्कको बहिष्कार।केशव दाहाल LIVE

गुटबन्दीमा नलाग्न रविको कार्यकर्तालाई चेतावनी, रास्वपालाई कसैले लडाउन नसक्ने दाबी

हाम्रो गाडी एक्प्रेस वे'मा कुदिरहेको छ, गन्तव्य पुगेर मात्र रोकिन्छ - वालेन्द्र शाह

चितवनमा रास्वपा महाधिवेशन : उद्घाटनमा रवि-बालेनको सम्बोधन, एकै मञ्चमा गगन थापा र राजेन्द्र लिङ्देन

कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन - गगन थापा

बालेनजी गोल हान्नुस्, म बल पास गर्छु : रवि लामिछाने | TV Today | News | Rabi | Balen | NewsUpdate

रविको गर्जन : बालेनलाई पाँच वर्ष धोका हुन्न, भ्रष्टाचारीलाई जेल हाल्नुपर्यो,गुट बनाउने चेष्टा नगरौँ

कुनै पनि भ्रष्ट अब नजोगिने भए, लुटेराहरुको साम्राज्यमा साच्चैको आतंक। इतिहासमै नदेखिएको एक्सन।

बालेनको हुँकार : कांग्रेस–एमालेलाई दरो काउन्टर, मेरो राष्ट्रियतामा प्रश्न नगर, गुटको बिउ नरोपौँ

रास्वपा महाधिवेशनका रोचक कुरा, अब के हुन्छ ? || SIDHAKURA ||
![बालेन ठूलो कि रवि भनेर खेल्न सक्छन् - बाबुराम भट्टराई | Baburam Bhattarai [ Full Video ]](https://i.ytimg.com/vi/sG-A7cT0kVE/hqdefault.jpg?sqp=-oaymwEjCNACELwBSFryq4qpAxUIARUAAAAAGAElAADIQj0AgKJDeAE=&rs=AOn4CLCiBWLFGmYEXHVfQaVO8WC6dq5RhA)
बालेन ठूलो कि रवि भनेर खेल्न सक्छन् - बाबुराम भट्टराई | Baburam Bhattarai [ Full Video ]

EX Major SPS Oberoi EXCLUSIVE: America-Iran Ceasefire Drama | Can India Defeat China? | Pakistan

भारतीय राजनीति का कायान्तरण हो रहा है #EP3283 #pradeepsinghanalysis #apkaakhbar

EMS Eletawi ዕለታዊ መረጃና የሕዝብ አስተያየት Sat 20 Jun 2026

रास्वपा महाधिवेशनमा रवि लामिछानेले के भने: पुरा भिडियो

म त हर्क साम्पाङ ‘अ रिभोलुसन’ हो नि ! | HARKA SAMPANG | RAJENDRA BANIYA

आप की अदालत में CM भगवंत मान | Bhagwant Mann | AAP Ki Adalat

Sleep Explained in Depth by Sleep Expert| Podcast with Dr Achyut Bhakta Acharya| Episode 5

The Benefits of Hasbunallahu Wa Ni'mal Wakeel | Khutbah by Dr. Omar Suleiman

