"नेपाली खोजौ-नेपाल ड‍ोर रोजौ" गर्बका साथ नेपाली प्रयोग गरौ #9761683107

गर्वका साथ स्वदेशी उत्पादन प्रयोग गरौ । नेपालमा रहेका हरेक साना घरेलु उद्योगहरू राष्ट्रको मेरुदण्ड हुन्। यी उद्योगहरूले रोजगारी सिर्जना गरेका छन, स्वदेशी उत्पादन धेरै भन्दा धरै बनाएर आबश्यकता पूरा गर्ने प्रयास गरि रहेका छन् र देशको आर्थिक आत्मनिर्भरता बलियो टेको पुर्याएका छन । यस्तै एउटा उदाहरण हो — नेपाल डोर। नेपाल डोरको स्लोगन छ "नेपाली खोजौ-नेपाल डोर रोजौ" केही बर्ष अगाडि नेपालमै स्थापना भएको यो मोल्डेड डोर फ्याक्ट्री आज राष्ट्रिय गौरवको प्रतीक बन्दै गएको छ। देशका कुना कुना सम्म यो ढोका जु ढोका पुगेको छ नेपाल डोर को ढोकाहरू hot press प्रविधि प्रयोग गरेर बनाइन्छन्। काठहरूलाई treatment र seasoning गरेर मात्र प्रयोग गरिन्छ, जसले ढोका बलियो, टिकाउ र सुन्दर बनाउँछ। यो उद्योगमा अहिले २५ देखि ३० जना कुशल नेपाली कारीगरहरू प्रत्यक्ष रूपमा कार्यरत छन्, र ३०० भन्दा बढी मानिसहरू अप्रत्यक्ष रूपमा यससँग रोजगारमा जोडिएका छन् । नेपाल डोरले नेपाली कच्चा पदार्थको प्रयोग गरेर ढोका तयार गर्छ। नेपाल डोर विदेशी उत्पादनको विकल्प मात्र होइन, राष्ट्रको गौरव पनि हो। हाम्रो घरमा स्वदेशी ढोका प्रयोग गर्दा हामी केवल एक उत्पादन किनिरहेका छैनौ हामी ३ सयभन्दा बढी नेपाली परिवारको भविष्यमा लगानी गरिरहेका हुन्छौँ। गर्वका साथ भन्नुस् म नेपाली उत्पादन नेपाल डोर प्रयोग गर्छु! नेपाल डोर — स्वदेशी उत्पादन, राष्ट्रको अभिमान। 🇳🇵 स्वदेशी रोजौं, स्वाभिमान बढाऔं 🏠 नेपाल डोर — Made in Nepal, Made with Pride #nepaldoor #maindoor #fiberdoor #interiordesign #madeinnepal

water proof Nepal door  quality molded skin door  factory Nepal #Arjunbhusal #nepaldoor
▶︎

Birds Singing in a Tranquil Forest 🌳  Nature Sounds for Deep Sleep and Calm Mind

ASMR o melhor corte de cabelo pra dormir 🌙 roleplay br voz suave

What's NEW at✨SAM'S CLUB✨ + June 2026 INSTANT SAVING!!

घर निर्माण EXPO पौष १२-१५ सम्म नेपाल डोर स्टल भ्रमण को लागि Call-9761683107 #नेपालढोर

China’s Secret | The Most Unbelievable Megaprojects in China | 4K Travel Documentary

६ कक्षा पढेका १९ बर्षीय युवाले नेपालमै बनाए नमूना हवाईजहाज, हेद्रा हेर्दै उड्यो आकाशमा aeroplane

नेपाली ढाेका | Nepal door | white primer skin panel door | made in Nepal | काठकाे ढाेका #9843034823

दीपेन्द्रको नक्कली ड्रेस संगै दरबार हत्याकाण्डकामा गोलि चलाउने ३ व्यक्ति पक्राउको तयारि - सोधकर्ता

I Spent 90 Days Building, Cooking and Surviving in the Rainforest: Solo Bushcraft (Full)

ASMR Addictive Fast Tapping Collection For Deep Sleep & Anxiety Relief (No Talking) — 2.5 Hours

Nepal Door Factory Bharatpur Chitwan || Fiber door and Skin Doors are proudly made in Nepal

बालेन सरकारको ‘क्लिन स्वीप’ अभियानः|| Nepal Times

After My Wife Passed Away, My Daughter-in-Law Smiled At The Inheritance Meeting!! | Calm Dad Stories

Why am I leaving Microsoft ? Something big is coming... | Tanka Dahal

The Farmer's idea, once ridiculed by everyone, is now something everyone wants to own.

*Nepal Door* Best moulded Skin door brand in Nepal .Find Door Factory and showrooms in Nepal .

TOP 10 IDEAS revealed by NASA professor! that I have put into practice in the wood industry.

बलियो ढोका।सुरक्षित घर।अब रोजौँ नेपाल डोर! #नेपालडोर #नेपालमाबनेको

घरमै होममेड साबुन बनाउने सजिलो तरिका | Homemade Soap Making Process in Nepal | DIY Soap Making 2026