"थाप" काटेर दुलही भित्र्याउने मगर छ्याप, सुँगुर र लोकल भाले मासु🔥|Magar Culture wedding| Khem Thapa
#magarculture #wedding #vilagelife #nawalpur #rajesh_weds_laxmi #everyone #khemthapamagar प्रस्तुत भिडियो मेरो सालो बाबुको दुलही भित्र्याउँदा कैद गरिएको रमाईलो क्षणको हो, मगर संस्कार अनुसार दही सगुन लिएर नानीको घरमा गई सरसल्लाह अनुसार नै नवलपुर बुलिङटार गाउँपालिका अन्तर्गत धाडबेंसी बाट गैंडाकोट -१८ दमारमा मिति २०८१ माघ २५ गते विधिवत रूपमा भित्र्याइयो! मगर संस्कारमा कुटुम्बले थाप काटेर भाले पूजा गरेपछि मात्रै केटाको गोत्रानुसर भित्रयाउने गरिन्छ, प्रस्तुत सोही भिडियो दृष्य तपाईं सम्पूर्णको लागि...! बाबु राजेश र बुहारी लक्ष्मीलाई सुखद वैवाहिक/दाम्पत्य जीवनको हार्दिक शुभकामना साथै आशीर्वाद पनि! धन्यवाद!

▶︎
मैझार कौराह ढाँडबेंसीमा, ४० धार्नी सुँगुर चिरीप्पा🔥|कौराह भोज भाग-१|Kaurah Bhoj Dhadbesi|Khem Thapa

▶︎
Nepali Family Style Meat Curry आज रागा को सुकुटी सङ्ग भात आपा आमा सङ्ग रमाइलो Game खेल्दै खाइयो ?

▶︎
ढोगभेट/विवाह🔥, कलियलाई वायुपंखी घोडा र रैयाँ उपहार😱😅|Tham wed's Laxmi,Magar Culture|Khem Thapa(EP1)

▶︎
Nepali news 🔴 आज जेठ २९ गते शुक्रबार Nepal Post News || nepali samachar live | Jun 12, 2026

▶︎
Sali vena ko kada vidanta dance aayo Bijaynagar Chitwan

▶︎
पहाडमै 'सुन' फलाउँदै निर्मल: भन्छन्– ‘विदेश गएर सित्तैमा समय खेर फालिएछ’

▶︎
मासु नखाने अचम्मको गाउँ | तिब्बत छेउको बस्ती | गणेश हिमाल र बुढीगण्डकी नदीको रहस्य

▶︎
श्रीमानले नानिको मायाको कारण श्रीमतिलाई एक चान्स दिएपछि अन्तत श्रीमतिले रुदै रुदै सबैलाई माफि मागे

▶︎
दरबार ह*त्याका*ण्ड खोल्ने सुदनको निर्णय,परिस्थितिबारे गरे गम्भीर खुलासा:बालेन-रवि यस्तो खतरनाक खेलमा

▶︎
हिमालमा बस्ने मगर दाईको कथा | Nadekhiyako Drishya Story Of Magar Dai Ep 31 – नदेखिएको दृश्य

▶︎
आमा ब च्चा लाई बे च्न इण्डिया पुराएको भर्खरै उद्दार गरि itahari news टिम ले नेपाल ल्याई पुराए

▶︎
मगर संघ गैंडाकोट ४ र ५ भेजा तथा गडाम्दीका नानीहरुको कौराह भोज भाग -१🔥|Kaurah Bhoj |Khem Thapa Mgr

▶︎
घरमा छोरा छोरी बुढीहरू संग रोटी पोलेर खाईयो#min joi#villagevlog #tanahun

▶︎
ससुराले बुहारी भगाएँ छोरा विदेश भएको मौका छोपी बुहारी माथि गितेनजर लगाउने ससुराले बुहारीलेर फ-रार

▶︎
तप्रोको लेकमा लेकाली फूलको सुन्दरतासॅगै मकै साग र लसुन सागसॅग रमाउदै#naturelovers #rupagurung#

▶︎
हांसेरै मुत्यो होला भुवन सिं गाईने बनेर हंसाउॅंदा कौराह नाचमा / Comedy Kaura By Bhuwan Singh Thapa

▶︎
माथ्लो देशमा छुट्टाछुट्टै बसेको गाउँ, अलग बसेको मल्देश-माथिल्लो देश Maldes Chetti Village Darchula

▶︎
"लुङ्गी कप फुटवल"🔥,खेलाडीले समाते माछा-जुत्ता हावामा😅😂|Funniest Lungi Cup Football🇳🇵|Khem Thapa Mgr

▶︎
News Today 🟠 Nepali News | Aaja Ka Mukhya Samachar | Nepali News Live | 2083 जेठ 28 गते

▶︎
