आजको राशिफल | २०८३ श्रावण ११ गते सोमवार | July 27, 2026 | 2083 Shrawan 11 | Aaja Ko Rashifal

आजको राशिफल सोमवार, श्रावण ११, २०८३ २७ जुलाई सन् २०२६ नेपाल संवत् ११४६ Today's Rashifal July 27, 2026, Monday Horoscope Prediction श्रावण ११ गते सोमवारको राशिफल आषाढ शुक्ल (दिल्लाथ्व) त्रयोदशी, मूल नक्षत्र, धनु राशिको चन्द्रमा, वैधृति योग, तैतिल र गर करण, रौद्र नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, सोमवारको राशिफल, मङ्गलवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८३ सालको वार्षिक राशिफल, नेपाली राशिफल, श्रावण महिनाको राशिफल, मासिक राशिफल, भाद्र महिनाको राशिफल, २०८४ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, आषाढ शुक्ल पक्ष, त्रयोदशी तिथि, ज्येष्ठा नक्षत्र, वैधृति योग, तैतिल करण, गर करण, रौद्र नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावणी सोमवारको व्रत आनन्दादि योग : लुम्बक, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : दक्षिण (दिउँसो ०४:०५ बजेसम्म) त्यसपछि पश्चिम, वारशूल : पूर्व, वाणपञ्चकमध्ये मृत्यु वाण : सूर्योदयपूर्व १२:०० बजेदेखि मध्यरात्रीपछि १२:४४ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : वायव्य र पाशको दिशा : आग्नेय, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:२५ बजे र सूर्यास्त : साँझ ०६:५४ बजे चन्द्रोदय : साँझ ०४:४५ बजे र चन्द्रास्त : भोलि बिहान ०३:३८ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:४३ बजेदेखि १२:३६ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– अमृत वारवेला : बिहान ०५:२५ देखि ०७:०६ सम्म, साँझ ०५:१३ देखि ०८:१३ सम्म र भोलि बिहान ०४:०६ देखि सूर्योदयसम्म काल वारवेला : बिहान ०७:०६ देखि ०८:४७ सम्म र बेलुका १०:५१ देखि १२:१० सम्म शुभ वारवेला : बिहान ०८:४७ देखि १०:२८ सम्म र मध्यरात्रीपछि ०२:४७ देखि ०४:०६ सम्म रोग वारवेला : बिहान १०:२८ देखि १२:०९ सम्म र बेलुका ०९:३२ देखि १०:५१ सम्म उद्वेग वारवेला : दिउँसो १२:०९ देखि ०१:५१ सम्म र मध्यरात्रीपछि ०१:२८ देखि ०२:४७ सम्म चर वारवेला : दिउँसो ०१:५१ देखि ०३:३२ सम्म र बेलुका ०८:१३ देखि ०९:३२ सम्म लाभ वारवेला : दिउँसो ०३:३२ देखि ०५:१३ सम्म र मध्यरात्रीपछि १२:१० देखि ०१:२८ सम्म होराको समय सारिणी :– सूर्यको होरा : दिउँसो ०९:५५ देखि ११:०२ सम्म, साँझ ०५:४७ देखि ०६:५४ सम्म, राती १२:१० देखि ०१:०२ सम्म चन्द्रको होरा : बिहान ०५:२५ देखि ०६:३२ सम्म, दिउँसो ०१:१७ देखि ०२:२४ सम्म, बेलुका ०८:३९ देखि ०९:३२ सम्म, भोलि बिहान ०२:४७ देखि ०३:४० सम्म मङ्गलको होरा : बिहान ०८:४७ देखि ०९:५५ सम्म, बेलुका ०४:३९ देखि ०५:४७ सम्म, राती ११:१७ देखि १२:१० सम्म बुधको होरा : दिउँसो १२:०९ देखि ०१:१७ सम्म, साँझ ०७:४७ देखि ०८:३९ सम्म, मध्यरात्रीपछि ०१:५५ देखि ०२:४७ सम्म बृहस्पतिको होरा : बिहान ०७:४० देखि ०८:४७ सम्म, दिउँसो ०३:३२ देखि ०४:३९ सम्म, राती १०:२४ देखि ११:१७ सम्म, भोलि बिहान ०४:३२ देखि सूर्योदयसम्म शुक्रको होरा : दिउँसो ११:०२ देखि १२:०९ सम्म, साँझ ०६:५४ देखि ०७:४७ सम्म, मध्यरात्रीपछि ०१:०२ देखि ०१:५५ सम्म शनिको होरा : बिहान ०६:३२ देखि ०७:४० सम्म, दिउँसो ०२:२४ देखि ०३:३२ सम्म, राती ०९:३२ देखि १०:२४ सम्म, भोलि बिहान ०३:४० देखि ०४:३२ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : बिहान ०७:०६ देखि ०८:४७ सम्म यमघण्ट : बिहान १०:२८ देखि १२:०९ सम्म गुलिक काल : दिउँसो ०१:५१ देखि ०३:३२ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा उत्तर र पूर्व दिशाको तथा दिउँसो ०४:०५ बजेपछि पूर्व र दक्षिण दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा चामल वा दूध खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– श्रावणी सोमवारको व्रत १२ गते : विश्व हेपाटाइटिस दिवस १३ गते : श्री गुरु पूर्णिमा, गुरु पूजा, व्यास जयन्ती, पूर्णिमा व्रत, दक्षिणामूर्ति पूजा, मन्वादि, मानस व्रत प्रारम्भ, भक्तपुरमा वीरनदी स्नान (दिल्लापुह्नि) आज जन्मिएका सबै बालबालिकाको धनु राशि हुनेछ । दिउँसो ११:२७ बजेसम्म मूल नक्षत्रको समयावधि हो । यस नक्षत्रलाई गण्डमूल संज्ञक नक्षत्र मान्ने चलन छ । यस नक्षत्रमा जन्मिएका बालबालिकाको सामान्य परिस्थितिमा जन्मकालको २७ दिनभित्र गण्डमूल शान्तिकर्म गर्ने शास्त्रीय विधान रहेको देखिन्छ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:44 #पञ्चाङ्ग 02:56 #शुभ_साइत 04:43 #मेष 07:08 #बृष 09:21 #मिथुन 11:37 #कर्कट 13:47 #सिंह 16:07 #कन्या 18:20 #तुला 20:36 #बृश्चिक 22:53 #धनु 25:01 #मकर 27:18 #कुम्भ 29:34 #मीन 31:46 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope # दैनिक_राशिफल #Nepali_ horoscope Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Monday's horoscope, Tuesday's horoscope, daily horoscope, weekly horoscope, annual horoscope for 2083, Nepali horoscope, horoscope for the month of Shravan, monthly horoscope, horoscope for the month of Bhadra, annual horoscope for 2084, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Ashadh Shukla Paksha, Trayodashi Tithi, Jyestha Nakshatra, Vaidhriti Yoga, Taitil Karana, Gar Karana, Raudra Samvatsar, Surya Dakshinayan, Rainy season, Shravani Monday fast

सोमवार भक्ति भजन : ॐ नमः शिवाय, कर्पूर गौरम करुणावतारं, शिव अमृतवाणी, शिव चालीसा, ॐ जय शिव ओंकारा
▶︎

सोमवार भक्ति भजन : ॐ नमः शिवाय, कर्पूर गौरम करुणावतारं, शिव अमृतवाणी, शिव चालीसा, ॐ जय शिव ओंकारा

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Saun 11 gate 2083
▶︎

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Saun 11 gate 2083

सिर्जनाका कुरा सुनेर अंकल पनि रोए... | THE PRAKASH SUBEDI SHOW | S04 | EPISODE 13 | PRAKASH SUBEDI
▶︎

सिर्जनाका कुरा सुनेर अंकल पनि रोए... | THE PRAKASH SUBEDI SHOW | S04 | EPISODE 13 | PRAKASH SUBEDI

भाईरल ज्योतिषीको भविष्यवाणी ठ्याक्कै मिल्यो अब #rabilamichhane र #balen अप्ठ्यारो #video #jyotish
▶︎

भाईरल ज्योतिषीको भविष्यवाणी ठ्याक्कै मिल्यो अब #rabilamichhane र #balen अप्ठ्यारो #video #jyotish

कोइला खानीबाट ल्याएका पदम 😭 बाटैमा यस्तो भयो… अस्पतालले घर जान दिएन | Emotional Vlog
▶︎

कोइला खानीबाट ल्याएका पदम 😭 बाटैमा यस्तो भयो… अस्पतालले घर जान दिएन | Emotional Vlog

साउन १३ गते 56 बर्ष पछि अमृतको वर्षा हुँदै|४ राशी को भाग्य चम्किने|करोडपती|धनबर्षा|guru purnima2083
▶︎

साउन १३ गते 56 बर्ष पछि अमृतको वर्षा हुँदै|४ राशी को भाग्य चम्किने|करोडपती|धनबर्षा|guru purnima2083

रावणको दरबार भित्र यस्तो रहेछ! | हनुमानले जलाएको लङ्का? | Bhagya Neupane | Sri Lanka Tour | Part 5
▶︎

रावणको दरबार भित्र यस्तो रहेछ! | हनुमानले जलाएको लङ्का? | Bhagya Neupane | Sri Lanka Tour | Part 5

Aajako Rashifal Saun 11 | Today's Horoscope 27 July 2026 || aajako rashifal | nepali rashifal
▶︎

Aajako Rashifal Saun 11 | Today's Horoscope 27 July 2026 || aajako rashifal | nepali rashifal

३३ वर्षदेखि हराएका पदम तामाङ मेघालयको कोइला खानीमा भेटिए 😭 | परिवार भेट्दा सबैको आँसु रोकिएन
▶︎

३३ वर्षदेखि हराएका पदम तामाङ मेघालयको कोइला खानीमा भेटिए 😭 | परिवार भेट्दा सबैको आँसु रोकिएन

Tibetan Healing Sounds  for Mind, Body & Soul | Relaxation, Sleep & Inner Peace
▶︎

Tibetan Healing Sounds for Mind, Body & Soul | Relaxation, Sleep & Inner Peace

सोमवार भक्ति भजन : ॐ नमः शिवाय, कर्पूर गौरम करुणावतारं, शिव अमृतवाणी, शिव चालीसा, ॐ जय शिव ओंकारा
▶︎

सोमवार भक्ति भजन : ॐ नमः शिवाय, कर्पूर गौरम करुणावतारं, शिव अमृतवाणी, शिव चालीसा, ॐ जय शिव ओंकारा

धामी–झाँक्रीदेखि राधिकासम्म, वेदिका केसीले कसरी हल्लाइन् धार्मिक जगत ? चिरफार with Bikram Shrestha
▶︎

धामी–झाँक्रीदेखि राधिकासम्म, वेदिका केसीले कसरी हल्लाइन् धार्मिक जगत ? चिरफार with Bikram Shrestha

मेष राशि | भदौ महिनाको राशिफल २०८३ | Mesh Rashi | Bhadau Mahina Ko Rashifal 2083 | Tulasi Guru
▶︎

मेष राशि | भदौ महिनाको राशिफल २०८३ | Mesh Rashi | Bhadau Mahina Ko Rashifal 2083 | Tulasi Guru

आज साउन दाेस्राे सोमबार शिवका प्रिय फूलहरू र तिनको फल || अवश्य सुन्नुहोस शिवपुराण कथा kuber Subedi
▶︎

आज साउन दाेस्राे सोमबार शिवका प्रिय फूलहरू र तिनको फल || अवश्य सुन्नुहोस शिवपुराण कथा kuber Subedi

She came from 300 years ago Raat ki Rani Story explained in Nepali
▶︎

She came from 300 years ago Raat ki Rani Story explained in Nepali

यस्तो छ रावणको दरबार 😱 | Bhagya Neupane | Sri Lanka Tour | Part 4
▶︎

यस्तो छ रावणको दरबार 😱 | Bhagya Neupane | Sri Lanka Tour | Part 4

रुद्री पाठ | दैनिक सुन्नु सुख सफलता मिल्छ | rudri path nepali | Rudri path
▶︎

रुद्री पाठ | दैनिक सुन्नु सुख सफलता मिल्छ | rudri path nepali | Rudri path

शनि की वक्री चाल: अगले 4 महीने देश के लिए क्यों हैं भारी? | Astrologer Dr. Shanker Adawal Podcast
▶︎

शनि की वक्री चाल: अगले 4 महीने देश के लिए क्यों हैं भारी? | Astrologer Dr. Shanker Adawal Podcast

RESTORE YOUR PRAYER ALTAR BEFORE IT'S TOO LATE | Apostle Joshua Selman. #apostlejoshuaselman
▶︎

RESTORE YOUR PRAYER ALTAR BEFORE IT'S TOO LATE | Apostle Joshua Selman. #apostlejoshuaselman

Shaheed Ganj Sahib - Chopehra Sahib Path - Dhan Baba Deep Singh Ji - Model Town Ludhiana #chupehra
▶︎

Shaheed Ganj Sahib - Chopehra Sahib Path - Dhan Baba Deep Singh Ji - Model Town Ludhiana #chupehra