🐋 विश्वकै दोस्रो ठूलो महासागरमा Whale भेटियो | Amazing Whale Watching Adventure

नमस्कार साथीहरू, आजको भिडियोमा हामी विश्वकै दोस्रो ठूलो महासागरमा पुगेर Whale Watching को अविस्मरणीय अनुभव लिएका छौं। समुद्रको बीचमा पुगेर विशाल Whale हरूलाई आफ्नै आँखाले देख्नु साँच्चै रोमाञ्चक अनुभव रह्यो। यदि तपाईंलाई यात्रा, प्रकृति र समुद्री जीवजन्तुसम्बन्धी भिडियोहरू मन पर्छ भने भिडियो पूरा हेर्नुहोस् र आफ्नो प्रतिक्रिया कमेन्टमा लेख्न नबिर्सनुहोस्। धन्यवाद! #WhaleWatching #OceanAdventure #TravelVlog #WhaleWatching #WhaleWatch #OceanAdventure #TravelVlog #AtlanticOcean #Massachusetts #Gloucester #NatureLovers #NepaliVlogger #USAVlog #Whales #TravelUSA #OceanLife #AdventureTravel