Ananda Chha | Happy Day
“This is a cover by Bouddha Dunamis Church. The original song is by Tim Hughes: • Tim Hughes - Happy Day Verse 1 इतिहास नै साक्षी छ, मृत्युबाट हामीलाई उहाँले बचाउनुभयो। गाऔँ हामी — येशू जिउँदा हुनुहुन्छ। Verse 2 रित्तो चिहान र क्रूससंगै, ल्याउनुभयो अनन्त जीवन। गाउँछौँ हामी — येशू जिउँदा हुनुहुन्छ, जिउँदा हुनुहुन्छ। Verse 3 छ आनन्द, छ आनन्द, मेरो सबै पाप धोइइएका छन्। छ आनन्द, छ आनन्द, मैले नयाँ जीवन पाएको छु, परिवर्तित सधैँका लागि। Verse 4 उभिन्छु जब त्यो स्थानमा, स्वतन्त्र तपाईँको सामुन्ने। येशू मेरा हुन्, म उहाँको। धेरै खुशी, धेरै सुख, सबै दुःख–पीडा थामिने छन्। मनाउँ — येशू जिउँदा हुनुहुन्छ, जिउँदा हुनुहुन्छ। Verse 5 छ आनन्द, छ आनन्द, मेरो सबै पाप धोइइएका छन्। छ आनन्द, छ आनन्द, मैले नयाँ जीवन पाएको छु, परिवर्तित सधैँका लागि। Verse 6 हो, गाउँछु म तपाईँको जय, तपाईँले मलाई छुड़ाउनुभयो। गाउँछु म तपाईँको जय। Verse 7 छ आनन्द, छ आनन्द, मेरो सबै पाप धोइइएका छन्। छ आनन्द, छ आनन्द, मैले नयाँ जीवन पाएको छु, परिवर्तित सधैँका लागि।

Jawan Pusta Jaagau Hai | AD & The Sojourners | Official Video

Prabhu Yeshu Khristko Sital Ragat

कसरी पुर्याउने ? सन्तानहरु परमप्रभुको वेदि नजिक || Rev : Lazras Thulung

प्रभु येशू ख्रीष्टको आराधना JOSHUA HIMALAYAS ANGEL MANGER

EPISODE 3 | UNCHANGING GOD | PAUSE & PRAISE

गहिरोले गहिरोलाई पुकार्छ | Deep Cries Out | Nepali Version | Original by CFNI 2012 |

सबै वैभव टलेर जाँदा

समर्पण गर्छु | Samarpan Garchhu | I Surrender | Original by Hillsong | Levites Worship Ministry

Maile Yeshu Mitra Paye| I have found a friend in Jesus | Bhajan 285

Breaking Barreness || Victorious Women Conference || Rong, South - Sikkim

GHANISTA || Jaitun Chhaya || ADTS

बिहानीको सूर्य जस्तै | Joshua Worship | angel monger

Mahima Hos Yeshuko (महिमा होस येशूको) // Cover song // Bouddha Dunamis Church

BONEY TAMANG || के तपाईंको हरेक कुरामा चिन्ता गर्ने बानी छ ?

Yo Rajya Ko Raja | Adrian Dewan & The Sojourners- Three Brothers( जैतुन छाँया | Season 3 | Ep - 5 )

येशू नाउँमा | In Jesus Name- | Levites Worship Ministry | Original by Israel Hughton & New Breed |

म गाउँछु हलेलुया Powerful Worship Joshua Himalayas || pravin monger

Naya kaam

SWATANTRA GARNEY AARADHNA || POWERFUL WORSHIP SERVICE

