Samjhanama Ganesh Rashik | सम्झनामा गणेश रसिक साङ्गीतिक समर्पण कार्यक्रम, २०८३ | Sanskritik Sansthan
Sanskritik Sansthan Presents:- नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ एवम् सजीव कला प्रदर्शनी सम्बन्धी एकमात्र आधिकारिक निकाय सांस्कृतिक संस्थानको प्रस्तुति:- Samjhanama Ganesh Rashik | सम्झनामा गणेश रसिक साङ्गीतिक समर्पण कार्यक्रम, २०८३ | Sanskritik Sansthan | #samjhanamaganeshrashik #sanskritiksansthan #सम्झनामा_गणेश_रसिक_साङ्गीतिक_समर्पण_कार्यक्रम_२०८३ #tribute #ganeshrashik ----------------------------------------------------------------------------- सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक स्व.गणेश रसिकज्यूको पहिलो स्मृति दिवसको अवसरमा संस्थानले श्रद्धार्पणका साथ “सम्झनामा गणेश रसिक साङ्गीतिक समर्पण कार्यक्रम, २०८३” सम्पन्न गरेको छ । संस्थानका कार्यक्रम तथा योजना शाखा संयोजक श्री रेखा कुमारी कटुवाल श्रेष्ठज्यूको सभाध्यक्षता, संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुनज्यूको प्रमुख आतिथ्यता, संस्थानका शाखा संयोजकज्यूहरूको आतिथ्यतामा संस्थानका कर्मचारी, प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको उपस्थितिमा संस्थानको मिनी हल, जमल, काठमाडौँमा सो कार्यक्रम सम्पन्न गरिएको हो । संस्थानका कलाकार तथा प्रशिक्षाथीहरूद्वारा उच्च सम्मानका साथ श्रद्धार्पण भाव सम्प्रेषण हुने गरी स्व.गणेश रसिकद्वारा स्वरबद्ध कालजयी गीतहरूको प्रस्तुतीकरणसँगै स्मृति दिवस मनाइएको हो । कार्यक्रममा संस्थानका कलाकारहरूद्वारा प्रस्तुत गरिएका गीतहरू यसप्रकार रहेका थिएः– १.नुन जस्तै विल्ने (प्रस्तुतिः दीपेन्द्र बज्राचार्य) (शब्द/सङ्गीत/स्वरः गणेश रसिक) २.म सँग एउटा (प्रस्तुतिः विपिन घिमिरे) (शब्दः बाँसु शसी, सङ्गीत/स्वरः गणेश रसिक) ३.धेरै सम्झे धेरै हुन्छ (प्रस्तुतिः तिर्थराज पोख्रेल) (शब्द/सङ्गीत/स्वरः गणेश रसिक) ४.घरबेटी नानी (प्रस्तुतिः विपिन घिमिरे र शिला विष्ट) (सङ्कलनः रामशरण नेपाली, स्वरः गणेश रसिक र कमला श्रेष्ठ) ५.नखेल्नु जुवा र तास (प्रस्तुतिः प्रशिक्षार्थी) (शब्दः गणेश रसिक र हिरण्य भोजपुरे, सङ्गीतः गणेश रसिक, स्वरः गणेश रसिक, हिरण्य भोजपुरे र साथीहरू) वाद्यवादनमा संस्थानका कलाकारहरू श्री तिर्थराज पोख्रेल ज्यू, श्री दुर्गाप्रसाद खतिवडा ज्यू, श्री रोहित सुवेदी ज्यू, श्री नरेश प्रजापति ज्यू, श्री सितामैयाँ राजचल ज्यू, श्री भरत सारु मगरज्यूले साथ दिनुभएको थियो । ----------------------------------------------------------------------------- © Sanskritik Sansthan, 2026 ----------------------------------------------------------------------------- Visit our website:- www.sanskritiksansthan.gov.np Visit Our Official Facebook Page:- / culturalcorporation Visit Our TikTok Account:- https://www.tiktok.com/@sanskritiksan... Contact Number - 01-5321194 Uploading the video content on this channel to other channels is strictly prohibited in accordance with the prevailing laws of Nepal. यस च्यानलमा रहेका श्रव्यदृश्य सामग्रीहरुलाई कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

🔴 प्रतिनिधि सभा बैठक | House of Representatives Nepal||LIVE RABI BALEN HARKA DP SWORNIM SOBITA SUDAN

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Asar 1 gate 2083.

कर्मचारीको तलब बढेको छ, कर छुट छ, यसले लगानीको वातावरण बनाउँछ :Prof.Dr. Govindaraj Pokharel ||

Chandani Shah Songs | Hit Nepali Songs | Audio Jukebox

COMEDY DARBAR S3 || Dohori Special 2.0 || Episode 8 || Pashupati Sharma, Arjun Sapkota

स्वर्गीय युवराज दिपेन्दको जिग्री साथी पहिलोपटक मिडियामा, स्कुले जिवनदेखी दरबार ह' तया का' ण्ड यस्तो।

SHANTIRAM RAI FULL VIDEO || HISTORICAL SOLO MUSICAL PROGRAM 2082 || NTV LIVE NEPAL POLICE CLUB ||

11-06-26 Sukhmani Sahib Full Path | ਸੁਖਮਨੀ ਸਾਹਿਬ ਪਾਠ | Sukhmani Sahib Da Path | Fast Sukhmani

अण्डाका आश्चर्यजनक फाइदा । अण्डा कसले नखाने र दिनमा कति सुरक्षित ? | Egg Myths | Dr. Om Murti Anil

Old Lok Songs Collection | पुराना मौलिक नेपाली लोकगीतहरु | Evergreen Melodious Folk Songs store

HOLY ROSARY TODAY THURSDAY, JUNE 11, 2026 ST. JUDE THADDEUS & LUMINOUS MYSTERIES | DAILY HOLY ROSARY

कांग्रेस नेता भीष्मराज आङ्देम्बेले संसदमा गरेको चर्चित सम्बोधन! | Bhishma Raj Angdembe |

Narayan Gopal || Golden Hits Collection || Nepali Evergreen Songs || Best Songs Collection

Shambhu Rai, Pramoda Rai - GHAM CHHAYA | 2079-12-16

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Ashar 1 gate 2083.

पुरुषोत्तम मासमा यो कथा श्रवण गर्दा अक्षय पुण्य मिल्नेछ | Purushottam Maas Full Katha Nepali

महेश बस्नेतले बालेन सरकार ढाल्ने रे ? जंगीए बोधराज । ५ बर्षसम्म बालेनलाई कसैले रोक्न नसक्ने ठोकूवा !

Manmanma Sanskriti Othothma Haso | मनमनमा संस्कृति-ओठओठमा हाँसो | Season 2 | दोस्रो संस्करण | Ep- 6

पशुपतिशम्शेर र राजकुमारी उषाको उदाहरणीय प्रेम : पशुपतिशम्शेर किन बनेनन् प्रधानमन्त्री Usha Raje Rana

