Barpak Gorkha || Documentry || Barpak sulikot Rm gorkha

२०७२ सालको भूकम्प अघि र पछिको बारपाक || ०७२ वैशाख १२ गतेको भूकम्पले बारपाकको मौलिक संरचना तहसनहस भयो। बारपाक केन्द्रबिन्दु भएर गएको ७.८ म्याग्निच्युडको भूकम्पले त्यहाँका काठ, ढुंगा र माटोले बनेको एकैनाशको घरहरू भत्किए। भूकम्पको ८ वर्ष बितिसक्दा बारपाकले नयाँ स्वरूप पाएको छ। भूकम्पले गाउँको पुरानो सुन्दरता लुटे पनि संस्कृति र रहनसहन लुटेको छैन। बारपाक यतिबेला नयाँ स्वरूपमा बेहुलीजस्तै सुन्दर देखिएको छ। बारपाकमा महा-भूकम्पको अध्ययन केन्द्र भूकम्प स्मृति पार्क निर्माण भएका छन्। वरिपरि हरियाली डाँडाकाँडा र बीचमा बाक्लो बस्तीले बारपाकको सुन्दरता फर्काएको भान हुन्छ। बारपाक लाहुरेहरूको गाउँ हो। यहाँका युवा भारतीय र बेलायती सेनामा कार्यरत छन्। बुद्ध हिमालको काखमा रहेको यो गाउँ दुई हजार तीन सय मिटर उचाइमा छ। भिसी गजे घलेको गाउँ भएकोले पनि बारपाक लाहुरेहरूको गाउँले परिचित भयो। भिसी घले भिक्टोरिया क्रस पाउने पहिलो नेपाली हुन्। बारपाकमा विकासका पूर्वाधारको विस्तार भइरहेका छन्। यहाँ २०४८ सालदेखि नै बिजुली छ। स्थानीय युवा वीरबहादुर घलेले स्थानीय खोलाबाटै बिजुली उत्पादन गरेर गाउँ झिलिमिली बनाएका थिए। कच्ची भने पनि बारपाकसम्म सडक पुगेको छ। घरघरै खानेपानीको पहुँच पुग्दै छ। सुलिकोट गाउँपालिकाको १ र २ वडा समेटेको बारपाकमा पुनः पर्यटकीय गतिविधि बढ्न थालेको छ। होमस्टे र सुविधा सम्पन्न होटल लजहरू खुलेका छन्। दैनिक आन्तरिक र बाह्य पर्यकको संख्या बढिरहेको छ। निर्देशन नवीनबाबु गुरुङ लेखन सविना श्रेष्ठ स्वरांकन अनिता गुरुङ्ग छायांकन तथा सम्पादन नवीनबाबु गुरुङ निर्माण स्ट्रिटनेपाल प्राली विषेश धन्यवाद विष्णुप्रसाद भट्ट अध्यक्ष , बारपाक सुलिकोट गाउँपालिका तुल्सिराम आचार्य प्रमुख प्रशासकीय अधिकृत धन बहादुर घले अध्यक्ष वडा १ पुर्ण बहादुर गुरुङ अध्यक्ष ,वडा २ गंगा बहादुर घले लेखापाल,बारपाक सुलिकोट गाउँपालिका जित कुमारी घले वडा सचिव १ र २ सुकराज गुरुङ बारपाक मित्रता समाज ट्राभल हेम किशोर राना झलक भ्ल्ग र सम्पूर्ण बरपाकबासी

शेरबहादुर देउवाको घर । डडेलधुरा यात्रा, लाटा गन्याप शिखर Deuba Village in Dadeldhura Ganyapdhura
▶︎

डोल्पा- छारका ताङसोङ यात्रा ||  Chharka Bhot, Dolpa One of the Highest Inhabited Villages

१५ बर्ष मा बिहे गरेर १७ बर्ष मै बि-धुवा बनेकी  डिलाको मनै रुहाउने कथा,म भने भा-ग्य ले बा-चेdang

Gumda Documentary /  Dharche Rural Municipality Worda No.5, Gorkha / गुम्दा वृत्तचित्र ।

Bigu Ward 2: The Transformation of Orang Village | Development Documentary

YAMAHA VIRAGO XV125 Restored 100% by a Talented Girl | Bought from an 86-Year-Old Grandma

नेपालमै भेटियो यस्तो अचम्मको ठाउँ | पानीमाथि बसेको अनौठो बस्ती | कालीगण्डकीले लुकाएको रहस्य

सिंहदरबार बनाउने गाउँ । नेपालकै ठूलो टार सल्यानटार धादिङ SALYANTAR DHADING

Jiri (जिरी)||Switzerland of Nepal || Nepal's Most Beautiful Hill Town||सगरमाथाको पुरानो प्रवेशद्वार

Timelapse - Harvesting Huge Purple Sugar Cane | From Farm to Country Market

Shaktikhor Chandibhanjyang Mayatar Hattibang Ichhakamana Temple Fisling

तिब्बत जाने बाटो | नेपालको अन्तिम गाउँ | नेपाल र चाईनाको सिमाना | nepal tibet border village

Harvesting 500KG+ Custard Apples, Longans  | Massive Countryside Market Sale From Farm

Dhurbe: Nepal's "Human Killer" Elephant | Full Documentary

पृथ्वीनारायण शाहको मृत्युस्थल । यस्तो छ रहष्य नुवाकोटको || Nuwakot Palace, Devighat and Bhairamkot

DHAARCHE Hill, धार्चे Gorkha - A Perfect New Destination, Unexplored and Beautiful!

ROWDY 2 (2026) Full Action Movie | Akshay Kumar | Priyanka Chopra | New Bollywood Action Movie 2026

आरुघाट गाउँपालिका चिनारी
▶︎

आरुघाट गाउँपालिका चिनारी

Buying A Lot Of Giant Fish By 3-Wheeled Truck Goes To Countryside Market Sell | Hardworking Farmer

पोखरा शहरमा यस्तो गाउँ अहिले-५ घर | Pokhara | Pokhara to Bhalam-Pipaldali-Kura Village | A day Trip