सोमबारे औँसी २०८३ असार १ गते | ३० बर्षपछिको सम्याेग स्नान दान के गर्ने ? अधिकमास समापन kuber subedi
🌑 २०८३ साल असार १ गते 2026 जुन 15 तारिकको दिन सोमबारे औँसी तथा पुरुषोत्तम (अधिक) मासको पावन समापनको विशेष अवसरमा यस भिडियोमार्फत सोमबारे औँसीको महिमा, मौन स्नानको महत्व, दान–पुण्यको फल, तथा यस दिन गर्नुपर्ने धार्मिक कार्यहरूको बारेमा चर्चा गरिएको छ। शास्त्रमा वर्णन भएअनुसार सोमबारका दिन पर्ने औँसीमा श्रद्धापूर्वक मौन रहँदै पवित्र नदी, तीर्थ वा घरमै स्नान गर्दा हजार गाई दान गरे बराबरको पुण्य प्राप्त हुने बताइएको छ। यस पावन दिन भगवान विष्णु, पितृदेवता तथा गङ्गामाताको स्मरण गर्दै जप, दान, दीपदान, ब्राह्मण सेवा तथा हरिनाम संकीर्तन गर्नु विशेष फलदायी मानिन्छ। पुरुषोत्तम मासको अन्तिम दिन भएकाले यस महिनाभरि गरिएका व्रत, जप, दान, कथा श्रवण तथा भक्तिको पुण्यलाई भगवान श्रीहरिको चरणमा समर्पण गरी जीवनमा सुख, शान्ति र मोक्षमार्गको कामना गरौं। 🙏 जय श्रीमन्नारायण 🙏 जय बद्रीविशाल 🙏 हर हर गङ्गे कथा वाचन: पं. कुबेर सुवेदी गुरुज्यू YouTube: DHARMA DARSHAN #SombareAunsi #SomvatiAmavasya #AdhikMas #PurushottamMas #MaunSnan #GangaSnan #Badrinath #HariBhakti #VishnuBhakti #EkHajarGaiDanKoFal #DharmaDarshan #KuberSubedi #SanatanDharma #NepaliBhajan #JayShrimannarayana #HarHarGange #Badrivishal #AmavasyaMahima #HinduFestival

𝗗𝗮𝘆 - 𝟓 | 𝗦𝗵𝗿𝗶𝗺𝗮𝗱 𝗕𝗵𝗮𝗴𝗮𝘄𝗮𝘁 𝗞𝗮𝘁𝗵𝗮 𝗟𝗶𝘃𝗲 🔴 || 𝗞𝘂𝗯𝗲𝗿 𝗦𝘂𝗯𝗲𝗱𝗶 || 𝗦𝗵𝗿𝗶 𝗕𝗮𝗱𝗿𝗶𝗻𝗮𝘁𝗵 𝗗𝗵𝗮𝗺 ||

सुदन गुरुङको बारेमा गरे यस्तो भविष्यवाणी, हत्यारालाई कानुन छैन नेपालमा #viral #news #balenshah #fyp

सोमबारे औँसी २०८३ असार १ गते यी ५ काम गर्नु कोटिगुणा अक्षयपुण्य हुनेछ। Sombar aushi Nepali 2026

गृहमन्त्री सुदन गुरुङ आँटिलो-जोसिलो र प्रधानमन्त्री बालेन शाह इमानदारीता छ - विश्लेषक अर्जुन प्रसाई

मंसिर २० भित्र वारपार, बालेन सुधन र स्वर्निम बारे विशेष खुलासा, शनि बक्र हुदै, खुल्दै दरवार फाईल ?

SAKAS || सकस || Episode 146 || Nepali Social Serial | Raju,Tara, Binod, Anju | 13 June 2026

हात्ती पाल्नेका कथा | Hatti Palne ka Katha - The Elephant Savers | Herne Katha EP168 - हेर्ने कथा

ज्ञानेन्द्र शाही र स्वर्णिम वाग्लेको घम्साघम्सी: ज्ञानेन्द्र जी २ अर्ब होइन २ रुपियाको प्रमाण दिनुस्

सत्य युगको तरिकाले माता झाक्री यसरी उतारिन्छ, माता झाक्री उत्रीन यति धेरै परिक्षा पास गर्नु पर्ने!

पुरुषोत्तम मास कथा साङ्गेविधि २०८३। यसरी गर्नु सम्पूर्ण फल मिल्नेछ! Purshotam mas samapan vidhi 2026

𝗗𝗮𝘆 - 𝟒 | 𝗦𝗵𝗿𝗶𝗺𝗮𝗱 𝗕𝗵𝗮𝗴𝗮𝘄𝗮𝘁 𝗞𝗮𝘁𝗵𝗮 𝗟𝗶𝘃𝗲 🔴 || 𝗞𝘂𝗯𝗲𝗿 𝗦𝘂𝗯𝗲𝗱𝗶 || 𝗦𝗵𝗿𝗶 𝗕𝗮𝗱𝗿𝗶𝗻𝗮𝘁𝗵 𝗗𝗵𝗮𝗺 ||

सुदनका ज्योतिषले गरे बालेन र रवि बारे डरलाग्दो भविष्यवाणी,राष्ट्रपतिलाई साढेसाती राजाको दिन खुल्यो

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Jestha 30 gate 2083.

30 वर्षों बाद दुर्लभ योग - पुरुषोत्तम मास + सोमवती अमावस्या + संक्रांति ।15 जून 2026 । Yogiraj Manoj

गृहमन्त्री सुदनलाई दिए चेतावनी ! Durga को फेरी जेलजानि खालको भाषण । #durgaprasai #beatkhabar

जीवनको रङ "केशरी" Episode -87 || Keshari || 12th June 2026

पुरुषोत्तम मास माहात्म्य कथा- २८ / Adhik Maas katha / purushottam mahatmya | Purusttom katha

મકર રાશિવાળા આ વિડીયો ભૂલથી પણ મિસ ન કરતા! જવાબદાર, સ્થિર પણ જિદ્દી? જાણો સંપૂર્ણ સત્ય! #astrology

बालेन देखि हर्क खुशी भए ! हर्क र बालेन भेटे। भेट मा यस्तो कुरा भयो खुशी हुँदै हर्कले सुनाए

