भुमे नाच तालिम सुनछहरी ७ जेलबाङ | पहिलो दिन | Bhume Nach Talim 2083 Jelbang | Day 01
भुमे नाच तालिम – पहिलो दिन सफलतापूर्वक सम्पन्न सुनछहरी गाउँपालिका वडा नं. ७, जेलबाङ ठूलो गाउँमा सञ्चालन भइरहेको एक हप्ते भुमे नाच तालिमको पहिलो दिन उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। आजको प्रशिक्षणमा भुमे नाचका आधारभूत चरणहरू सिकाइँदै एक स्टेपदेखि नौ स्टेपसम्मका सम्पूर्ण अभ्यासहरू गराइयो। विशेष गरी, थबाङ गाउँपालिकाबाट आउनुभएका अनुभवी प्रशिक्षकज्यूहरूको मार्गदर्शनमा सहभागीहरूले भुमे नाचको कला, संस्कृति र परम्परागत शैलीबारे महत्वपूर्ण ज्ञान तथा सीप हासिल गरेका छन्। हाम्रो मौलिक मगर संस्कृति, परम्परा र भुमे मेलाको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले सञ्चालन गरिएको यस तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थी, प्रशिक्षक तथा सहयोगी महानुभावहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं। “मगर संस्कृतिको संरक्षण, भुमे मेलाको प्रवर्द्धन हाम्रो अभियान।” #भुमे_नाच_तालिम #भुमेमेला२०८३ #जेलबाङठूलोगाउँ #सुनछहरीगाउँपालिका #थबाङका_प्रशिक्षक #मगर_संस्कृति #कला_संस्कृति_संरक्षण #Rolpa #Jelbang #BhumeMela2083

झापालीको त लिफ्ट नि हातमा हुदो रैछ त || Best Of Suman Karki and Kailash Karki || Comedy Night

चाकडी गरेर राजदूत पड्काउन खोज्दा झन्डै खोरमा, बालेनको शैली कठोर। नेतालाई औंलामा नचाउने सतिसलाल।

नेपालबाट तिब्बत सम्मको यात्रा | मान्छे मार्ने डरलाग्दो बाटो | तामाकोशीको मुहान Nepal to china border

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Jestha 25 gate 2083.

जेलबाङ देखि पेवा सम्म जन्ती जाँदा | Gaunle Bibaha | Nabin Roka | Mangala Roka | Wedding | Part 01

🐍 😱 King Cobra Snake Rescue in Nepal | खतरनाक किङ कोब्रा साँप घाइते अवस्थामा भेटियो !

नेपालकै सबैभन्दा खतरनाक बाटो | जुम्लाको अनौठो र सुन्दर संसारको खोजी most dangerous hoghway of nepal

भारी बोक्ने ढुङ्गा || पाल्पाको ओखलढुंगाका रहष्यमयी स्थान । तिनाउ पाल्पा Tinau Palpa Okhaldhunga

BIRSEKO MAYA-3 बिर्सेको माया-३ NAR KUMARI WANEM SENDANG, BUDHRANI LIMBUNI ASARSINGH NINGLEKU D.B.

नयाँ वर्ष मनाउन हामी धार्मिक स्थल जलजला मा | Jaljala Rolpa | Dharmpani | New Years 2083

COMEDY DARBAR S3 || I Am Jit Bahadur Movie Special || Episode 7 || Jitu Nepal, Priyanka, Barsha

भुमे राम | लोकोबाङ्गे नाच | भाग ०५ | जेलबाङ को भुमे नाच | Bhume Nach | Bhume Ram | Sunil Vlogs2

Today news🔴Nepali news | aaja ka mukhya samachar | nepali samachar live | nepali khabar today news

COMEDY NIGHT WITH CHAMPIONS Chapter 2 || Episode 59 || Andrew Leonard, Aman Pratap Adhikari

सुदन गृहमन्त्री बन्ने, कसरी गरियो धाइपखाली, ८९ तोला सुन र हदबन्दीको जग्गा खै ?

गृहमा सुधन ? विरोधीहरूको निद्रा हराम ! बालेनको पक्षमा रवि दृढ। Sudan | Balen |Grihamantri

जन्ती हरु मावली जाँदा यस्तो रमाइलो भयो | Nabin Mangala wedding | Pewa Wedding | Part 03

China Versus the US: Kishore Mahbubani on a Zero-Sum Rivalry | The Mishal Husain Show

Bandipur Tanahu Vlog 🇳🇵 | Mini Great Wall & Beautiful Village Life | Local Culture

