What is Rinchen Terdzö ?✨ རིན་ཆེན་གཏེར་མཛོད་ཆེན་མོ། भनेको के हो?✨ किन अत्यन्तै महत्वपूर्ण मानिन्छ?
What is Rinchen Terdzö Chenmo? ✨ རིན་ཆེན་གཏེར་མཛོད་ཆེན་མོ། भनेको के हो? ✨ किन बौद्ध धर्ममा रिन्क्षेन तेर्जोदलाई अत्यन्तै महत्वपूर्ण मानिन्छ? यस भिडियोमा हामीले रिन्क्षेन तेर्जोद (Rinchen Terdzö Chenmo) को बारेमा A to Z जानकारी प्रस्तुत गरेका छौँ। • रिन्क्षेन तेर्जोदको उत्पत्ति • यसको ऐतिहासिक पृष्ठभूमि • बौद्ध साधना र गुप्त उपदेश (Terma) सङ्ग्रहको रूपमा यसको महत्त्व • महान गुरुहरु (जस्तै पद्मसम्भव, जम्याङ ख्येन्त्चे, जाम्गोन कोंत्रुल आदि) सँगको सम्बन्ध • र बौद्ध साधकको जीवनमा यसले दिने आध्यात्मिक योगदान 👉 यदि तपाईंलाई बौद्ध धर्म, तन्त्र, ध्यान, र गहिरो शिक्षाहरू चासो छ भने यो भिडियो तपाईंका लागि धेरै उपयोगी हुनेछ। 🙏 Gateway of Dharma परिवारमा स्वागत छ। 👉 Like, Share र Subscribe गर्न नबिर्सनुहोला। RinchenTerdzo #RinchenTerdzoChenmo #GatewayOfDharma #Buddhism #TibetanBuddhism #TermaTeachings #Padmasambhava #BuddhistTeachings #BuddhistWisdom #Nyingma #BuddhistEmpowerment #DharmaGateway #BuddhistStudy #BuddhistKnowledge

गुरू रिन्पोक्षेको सप्त हरक ( छिग्दुन् सोल्देव ) प्रार्थनाको ईतिहास र महत्व ।

Reason of why buddha statue is very important at your room @LamaSakya

ཡོན་ཏན་ཡོད་ཀྱང་ཁྲི་ལ་བདག་པོ་འདུག @HimalayanRegion

༄༅། རི་བོ་བསང་མཆོད། Riwo Sangchod with lyrics

གཅོད་Chöd) साधना कसरी गर्ने? — सही विधि र वास्तविक अर्थ | Sangey Nyenpa Rinpoch

རིན་ཆེན་གཏེར་བརྫོད་ཆེན་མོའི་བཀའ་དབང་༢༠༢༥ Rinchen terdzo Empowerment in benchen monastery

Morning and Evening Buddhist Prayers ༄༅། །སྔ་དགོང་ཞལ་འདོན་ཁག

ལྷའི་གྲུང་། history of Gods @buddhistG

ཕྱག་འཚལ། ढोग (प्रणाम) गर्ने तरिका | ढोग गर्दा हुने फाइदा (Benefits) प्रणाम गर्ने विधि र लाभ

Rinchen Terzo empowerment 1st day in Nepal @GuruRinpoche25

खाताको वास्तविक अर्थ के हो? 👉 खाता कसले सुरु गरे?👉 खाता परम्परा कि देखावा? सदुपयोग vs दुरुपयोग🟢 vs 🔴

आफ्नो पापलाई कसरी शुद्ध गर्ने? पाप कसरी पुर्ण शुद्ध हुन्छ?

གླང་རྒོད་ཤི་ནས་བྲམ་ཟེའི སྐྱེ་བ་ལེན་པ། history of bull death & born bramhan life @

कोरा गर्नाले के लाभ हुन्छ? कोराको अर्थ, इतिहास र दर्शन एकै भिडियो Boudhanath Kora

Barche lamsel བར་ཆད་ལམ་སེལ बरछद् लामसेल Guru Rinpoche Prayer/གུ་རུའི་གསོལ་འདེབས/ गुरुई सोलदेब्

Gumba Darsan Gareko FAIDA Ra Kaaran Haru. དགོན་པར་འགྲོ་དུས་བྱེད་རུང་བ་དང་མི་རུང་བ།

History of tilopa and naropa @LamaSakya

རིན་ཆེན་གཏེར་མཛོད་ཀྱི་དབང་ལུང་ཉིན་དང་པོ། Rinchen Terdzo Initiation Day 1 |Himalayan Buddhist Monks|

दैनिक पूजा-पाठ र बिहानको सही दिनचर्याबिहान उठ्ने बित्तिकै गर्नुहोस् यी काम,mediate Rituals Upon

