सिद्धबाबा सुरुङ्ग मार्ग को पाल्पा तिर को बाटो कस्तो बन्यो SIDDHABABA TUNNEL PROJECT ROAD UPDATE
सिद्धबाबा सुरुङमार्ग आयोजनाअन्तर्गत पाल्पातर्फको सडक खण्डमा अहिले धमाधम नाली निर्माणको काम भइरहेको छ। वर्षायाममा सडकमा पानी जम्न नदिन र सडकको दीर्घकालीन संरक्षणका लागि नाली निर्माणलाई प्राथमिकता दिइएको छ। निर्माण टोलीले विभिन्न स्थानमा नाली खन्ने, ढलान गर्ने तथा संरचना निर्माण गर्ने कार्य तीव्र गतिमा अघि बढाइरहेको छ। सिद्धार्थ राजमार्गको यो महत्वपूर्ण खण्डमा भइरहेको प्रगतिले सुरुङमार्ग निर्माणलाई थप गति दिएको देखिन्छ। यस भिडियोमा पाल्पातर्फको खण्डमा भइरहेको नाली निर्माणको पछिल्लो अवस्था, निर्माण गतिविधि तथा स्थलको वास्तविक दृश्य प्रस्तुत गरिएको छ। ------------------------------------------------------------------------ प्रिय दर्शकवृन्द, हामीले प्रस्तुत गर्दै आएको सामग्रीहरु तपाईंलाई कस्तो लागेको छ? तपाईंका सुझाव, सल्लाह, प्रतिक्रिया वा गुनासा—हाम्रा लागि अत्यन्तै मूल्यवान् छन्। कृपया आफ्नो विचारहरू सुझाव, सल्लाह, प्रतिक्रिया वा गुनासा दिन नभुल्नु होला त्यसैगरी, आगामी दिनमा हार्मो च्यानल बात कस्ता सामग्रीहरू हेर्न चाहनुहुन्छ? हामी तपाईंको चाहना र अपेक्षाअनुसार अझ राम्रो सामग्री बनाउन कोसिस गर्ने छौँ। तपाईंको सुझावको सधै प्रतीक्षा रहेनछ धन्यवाद! 🙏💛 ---------------------------------------------------------------------------- सुझाब, सल्लाह ,प्रतिक्रिया,गुनाषाहरु का लागि : E-mail:- [email protected] ---------------------------------------------------------------------------- THANK YOU !! Don't Forget to LIKE, COMMENT & SUBSCRIBE for more ! 📨 For Business Inquiries: [email protected] #siddhababatunnelproject #Siddhababatunnel #siddhababasurung #SiddhababaTunnel #SiddhababaSurungMarg #PalpaRoadUpdate #SiddharthaHighway #RoadConstruction #Palpa #ButwalPalpaRoad #TunnelProject #NepalInfrastructure #DrainConstruction #SiddhababaUpdate #PalpaNews #HighwayUpdate #NepalRoads #developmentnepal

pokhara muglin Road latest video लेखनाथ तालचोक देखि पृथ्वी चोक सम्म सडक यस्तो बन्यो हेर्नु ल

राम्दी देखि बुटवल यात्रा | सिद्धार्थ राजमार्ग यात्रा | राम्दी पाल्पा | Butwal Palpa Road Project |

Pani jahaj in syangja || स्याङ्जा मै पानि जहाज चल्ने ठाउँ

सिद्धबाबा सुरुङ्ग मार्ग को बुटवल तर्फको बाटो कस्तो बन्यो SIDDHABABA TUNNEL PROJECT ROAD UPDATE

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा! | कति लाग्छ गाडी भाडा र शुल्क? | Nagdhunga Tunnel Update

Fastactमा भइरहेको कामहरू हेरौँ है त।

राष्ट्रिय आविष्कार केन्द्रमा बनेको हावाको सुरुंग (Wind Tunnel) को उपयोग हेर्नु होस्

कैला नदी पुलका फाउन्डेशन तथा पाइलिङ कार्य तीव्र रूपमा KAILA RIVER BRIDGE, Butwal Gorusinge Road

The Forgotten Railways of Nepal | Trains Built to Loot Nepal's Forests?

काठमाडौँ नजिकै भेटियो यस्तो ऐतिहासिक ठाउँ | भारत हान्ने काली तोप | राणाहरूले लुकाएको गोप्य खजाना

यस्तो देखियो पोखराको सिग्नेचर पुल-पुरानो बस पार्क-अमर सिंह चोक Pokhara City | Pokhara

सिद्धार्थ राजमार्ग बन्दैछ एक्प्रेस-वे, २ घण्टामै बुटवलबाट पोखरा । Siddhartha Highway to Expressway

चितवन देखि बुटवल सडक//Chitwan to Butwal Road // Narayanghat to butwal//Mahendra Highway

Butwal - Daunne II Mahendra Highway

काठमाडौ बाट हेटौडा जाने खतरनाक बाटो यस्तो रहेछ | भिर नै भिरको बाटो यति खतरनाक Kathmandu to Hetauda

काठमाडौँको २०० रुट खारेज हुँदै! अब चल्नेछन् १८ मिटरका विशाल बसहरू,माइक्रो र टेम्पो विस्थापित गरिँदै!

जितपुरमा बन्दैछ यस्तो ओभर पास -अन्डर पास, अन्य ठाउमा कस्तो Butwal-Gorusinge-Chandrauta Roda Update

काठमान्डु तराइ द्रुतमार्ग बकैयाखोलाको ६ अग्ला पुल यसरी बन्दै | KATHMANDU TERAI EXPRESSWAY NEPAL

एकान्तकुना र सातदोबाटोमा बन्ने भयो अन्डरपास र फ्लाइओभर । Satdobato & Ekantakuna Flyover Explained

