यहाँ तेरो पार्टी, मेरो पार्टी मात्रै बनाउन लागिएको छ, बनाउनुपर्ने त देश होइन र? | Amrit Gurung
#amritgurung #nepathya करिब तीन दशकयता पृथक् नाम र पहिचानमा निरन्तर सुनिँदै आएको नेपथ्य (लोक–रक ब्यान्ड)का प्रमुख गायक अमृत गुरुङ पोखरा बजारनजिकै कालाबाङ गाउँ, मूलपानी गोठका बासिन्दा हुन्। ग्रामीण जीवन, खेतीपाती र गाईबस्तुको भिन्न जगत्मा बसेर संगीत साधना गर्न रुचाउने अमृत यो पटक कालाबाङबाट उठेर लन्डनको वेम्बली एरिना पुगिसकेका छन्। नेपथ्य ब्यान्डले शनिबार वेम्बलीमा पहिलो सांगितीक प्रस्तुति दिँदै छ। यसपछि अमृतसहितको सांगितीक टोली डेनमार्क, माल्टा, पोर्चुगल, बेल्जियमलगायत मुलुकमा लिएर पुग्नेछ।सांगितीक एल्बम ‘नेपथ्य’ सँगै जन्मिएको ब्यान्डले बितेको ३२ वर्षमा कमाएको नाम–पहिचान तथा लोक–रकको अवधारणामाथि पत्रकार गिरीश गिरीले लेखेको ‘नेपथ्य: लोकप्रिय यात्राको अन्तरङ्ग’ कृति चर्चामा छ। कृति जन्मिनु पछाडिका कथावाचक तथा गायक अमृतसँग जीवन, जगत् र भोगाइबारे उकालोले गरेको अन्तर्वार्ता: उकालो अभियान निष्पक्ष, वस्तुपरक र निष्ठापूर्ण पत्रकारितामा समर्पित संस्था हो। मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा दर्ता भएको उकालो अभियानले उकालो डटकम अनलाइन सञ्चारमाध्यम (न्यूजपोर्टल) सञ्चालन गर्छ। स्थापना हुँदा नै उकालो अभियानले स्वच्छता, निष्पक्षता, वस्तुपरक र निष्ठालाई आफ्नो मूल मन्त्र बनाएको छ। यसले सञ्चारमाध्यम सञ्चालनका लागि निशर्त स्रोतहरू जस्तै, नागरिकसँगको हातेमालोमार्फत् जुट्ने ‘सामूहिक वित्तीय परिचालन’ (क्राउड फण्डिङ) मा निर्भर रहने संकल्प गरेको छ। पूरा अन्तर्वार्ता: https://www.ukaalo.com/news/28464/ Guest Amrit Gurung Interviewer Devendra Bhattarai Multimedia Producer Manish Paudel » Get Connected with Ukaalo Website: www.ukaalo.com Facebook: / ukaalonews X : / ukaalonews Instagram: / ukaalonews TikTok: / ukaalo www.ukaalo.com © 2025 DISCLAIMER ! यस च्यानलबाट प्रसारित भिडियो डाउनलोड तथा कपि गरी कुनै पनि माध्यमबाट पुनः उत्पादन तथा प्रसारण गरेको पाइए प्रचालित कानूनबमोजिम कारबाही गरिनेछ। Embedding to a website is allowed!

NEPATHYA LIVE IN UK WEMBLEY OVO ARENA 2025🇳🇵🇬🇧, nepalese in the uk

Historic Nepathya Concert at London Wembley OVO Arena (Full Show) 🇳🇵 🇬🇧

'नेपाल अरुले आएर बनाइ दिँदैन' l Amrit Gurung l Deshsanchar Chautari l @NepathyaOfficial Band

On Air With Sanjay #141 - Amrit Gurung

Basanta Thapa | के साँच्चै ‘औसत’ थियो त्यो जिन्दगी ? | khagendra Sangraula | Da Messages

मलाई नीर शाहको ‘सेतो बाघ’ हेर्ने इच्छा छ | ध्रुवचन्द्र गौतम | Ukaalo

विष्णु पौडेल पक्राउपछि स्टुडियोमै पोल खोलाखोल, बालेन-सुधनलाई ठोके स्यालुट, ओलीको फाइल खुल्दै

NEPATHYA CONCERT EXPERIENCE || BEST CONCERT ||

TANKA DAHAL | Red Bull Inside The Bunker | S01E12

Sayarem Birthday | Rai is King | Sambung Rai | Jwala Rai Vlog

Mundre ko comedy club season 2 episode 53।। Amrit Gurung | Nepathya ।।Full Episode

गिरिजालाइ हवल्दार मात्रै भनिन्थ्यो, त्यो गलत रहेछ | Khagendra Sangraula | Kedar Bhakta Mathema

सुहाङ नेम्वाङ: प्रधानमन्त्री बन्न चाहान्छन् .., देश बनाउने सुत्र यस्ता छन...

अमृत गुरूङले सुनाए आफ्ना सुपरहिट ६ वटा गीतको कथा | THE CONVERSATION- 38 | Amrit Gurung | Nepathya |

THE LAST QUESTION WITH RAJENDRA KHADGI

यक्ष प्रश्नमा गायक अमृत गुरुङ – गोठमा बस्नेको ओठमा हाँसो | Himalaya TV

On Air With Sanjay #777 - Jitu Nepal

"अब नागरिकता लिएर 'यो गर्छु वा त्यो गर्छु' भन्ने केही पनि छैन" | Tulsi Ghimire | Ukaalo

✨ The Nepathya Experience – London | August 9, 2025 ✨

