Basic Madal class episode 3 घरमै बसेर सिक्नुस मादाल सजिलो सित!
मादल कलास भाग ३ ……. यो ताल लाइ ठाउ अनुसार खेम्टा/खयाम्टा ……झ्याउरे/झामरे भनिन्छ भनि हाम्ले यो ताल लाइ 6/8 पनि भन्न सकिन्छ ….खेम्टा भन्नु र 6/8 भन्नु एउटइ हो! हाम्ले यो ताल सजिलो गारि 6 मात्रामा सिकेको छौ !! तालको नाम 6/8 हो 6/8 तालको नाम भएको भएर हाम्ले 6 मात्रामा सिकेको हैन ……धेरै लाइ एस्तो लाग्न सक्छ ……हाम्लाइ सम्जिन सजिलो चाइ हुन्छ 6 मात्रा मा सिकेको ताल 6/8 भनेर तर 6 मात्रा र 6/8 (तालको नामको)केहि पनि लेन देन चाइ छैन है ……. हाम्ले सिदा सिदा बुझ्दा खेरि के बुझ्न परो भन्दा 6/8 भनेको र खेम्टा भनेको सेम हो तालको नाम हो हाम्ले यो ताल 6 मात्रामा सिकेको मात्र हो !!! हाम्ले यो भिभिडियोमा सिकेको तालको बोल (घि_ ताङ खत _घि ताङ )…..भनेर सिकेता पनि हाम्ले यो तालमा खत भन्दा ठुलो तिरको भागलाइ न बजाएर सानो तिर खत गर्न पर्छ ….भन्दा खत भनेपनि बजाउदा(ताक) नै बजाउन पर्छ यसो गर्दा झुकिनुहुन्छ भनि हाम्ले बोल भन्दा (घि_ताङ_ ताक_ घि_ ताङ) भनेर सिक्न पनि सकिन्छ!!! धेरै जनाको यो जिग्यासा थियो र मैले बुजाउनि कोसिस गरे अझै पनि बुज्नु भएन भनि फेरि कमेन्ट गर्नु होला !!!! धन्यवाद! म मादल वादक तथा मादल प्रशिक्षक खेमराज गिरी 🙏

Basic Madal class episode 4 || मादल कलास भाग ४

🔴आफ्नै बारे केही: खुल्यो अर्को ठूलो काण्डको फाईल ! शीर्ष नेताहरु छानबिनमा !-Nimkant Pandey

भजनमा मादल बजाउनि सजिलो ताल र सजिलो तरिका || भाग १९ || Basic madal class || Episode 19 ||

Basic Madal class episode 2

बासुरी मा रमाउने हाम्रो टिम

अर्थमन्त्रीले यस्तो भने २ अर्ब काण्ड! खोस्टाहरु! swarnim wagle | parliament nepal | samsad bhawan

मादलमा ताल फर्काउन, सुरु गर्न र अन्त्य गर्न यसरि सिक्ने

MISSION 73 (2026) Full Action Movie | Akshay Kumar | John Abraham | New Bollywood Superhit Movies

Chudka bhajan-pahilo charana...madal tutorial lesson-14 | madal- cover|
![[Part 1]- |सिक्नुहोस दोहोरीमा बजाईने मादलका तालहरु| Madal lesson__how to play madal](https://i.ytimg.com/vi/L0TK3z4d87c/hqdefault.jpg?sqp=-oaymwEjCNACELwBSFryq4qpAxUIARUAAAAAGAElAADIQj0AgKJDeAE=&rs=AOn4CLB3A6rpEN-x-gXrv8oaawBhNfJXQw)
[Part 1]- |सिक्नुहोस दोहोरीमा बजाईने मादलका तालहरु| Madal lesson__how to play madal

अर्थमन्त्री स्वर्णिम वाग्लेको भाषण सुनेर डा. सुरेन्द्र परे छक्क ! हो, यत्तिको परिपक्वता चाहिएको हो ।

Basic Madal class episode 9 || Bhajan Taal || Khyali Taal

बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री | Tikaram Yatri

Basic Madal class episode 8
![[Part 2]|ख्याली तालमा उठान गर्ने र ताल कसरी काट्ने?|(सजीलो तरीका)](https://i.ytimg.com/vi/SbHpalst55g/hqdefault.jpg?sqp=-oaymwEjCNACELwBSFryq4qpAxUIARUAAAAAGAElAADIQj0AgKJDeAE=&rs=AOn4CLDgpDkMxYoGs-ZYABYky0lJAlKa_w)
[Part 2]|ख्याली तालमा उठान गर्ने र ताल कसरी काट्ने?|(सजीलो तरीका)

Basic Madal class episode 5 || मादल कलास भाग ५ ||

Basic Madal class episode 13

मादल बजाउने एकदमै सजिलो तरिका\झ्याउरे ताल jhaure Madal lesson\madalclass\madal tutorial\madal course

गीत गाउदा मादलको ताल काट्ने सजिलो तरिका झ्याउरे ताल (ताङ, घिन, ना, घिन, ताङ) सुत्र madal lesson

