फेरि आयो त्यो कालो रात..... आशा भुश्ले

स्वर: आशा भुश्ले संगीत: रन्जित गज्मेर चलचित्र: साईनो लिरिक्स⤵️⤵️ 🎶🎶🎵🎶🎶 फेरी आयो त्यो कालो रात, निष्ठुरीको लिएर सम्झना । डुबीजाऊ तिमी निन्द्रामा, खोजेर मिठो सपना । फेरी आयो । तिमीलाई नै हेरेर, संसारमा मन भुल्छ । कलिला कुराहरु, धेरै-धेरै तिम्रो छ । कसरि बुझाऊ म तिमीलाई, लुकाई मेरो बिलौना । फेरी आयो त्यो कालो रात, निष्ठुरीको लिएर सम्झना । फेरी आयो । 🎶🎶🎵🎶🎶 मायामा सझाउँथे, समयका पिर हरु के संघाली जिन्दगानी, साहारा नै चुडी गयो । फेरी आयो त्यो कालो रात, निष्ठुरीको लिएर सम्झना । फेरी आयो । 🎶🎶🎵🎶🎶 बिर्सिएर निराश जीवन, संघर्षमा बाच्नु छ । जलाएर रहर मनको, आफैलाई नै ढाँट्नु छ । झेलूँला जिन्दगानी जति छ, साहारा लिएर तिम्रो । फेरी आयो त्यो कालो रात, निष्ठुरीको लिएर सम्झना डुबीजाऊ तिमी निन्द्रामा, खोजेर मिठो सपना फेरी आयो त्यो कालो रात । समाप्त Facebook Page:   / yalamber-mr-2530873303806285