Dr. Jagman Gurung अलौकिक प्रवचन, न भूतो न भविष्यति , नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङ | विशेष अंक
#TheSecretsOfLife #drjagmangurung #swadharmaTV www.swadharmatv.com वरिष्ठ संस्कृतिविद् प्राज्ञ. डा जगमान गुरुङ अब नेपाल ऋषि का विभूषण द्वारा विभूषित हुनु भएको छ । नेपालका वरिष्ठ संस्कृतिविद् प्राज्ञ डा. जगमान गुरुङ द्वारा निसृत यो अद्भुत प्रवचन हिजो व्यास नगरपालिका दमौली, तनहुँमा रेकर्ड गर्ने अवसर मिलेको थियो । दमौली मा आज बाट नेत्र प्रसाद पराजुली गुरुका मुखारबिन्द बाट ७ दिने श्री मद भागवत महापुराण हुँदै छ । हजुर पनि नजिकै हुनुहुन्छ भने अवश्य आउनु होला । यो कार्यक्रममा दानको अपेक्षा राखिएको छैन । मात्र आध्यात्मिक उन्नयनका हेतुले वेद व्यासको जन्म स्थानमा हुन गइरहेको यो कथाको लाभ उठाउनु होला । Guest: Dr Jagman Gurung Camera / Edit / Thumbnail / DOP / Created & Hosted by Suvas Agam Location : Vyas Gufa, Dmauli, Tanahun, Nepal. Camera : Auto ----------------------------------------------------------------------------------------------------------------------------- साधक, ध्यानी, ज्ञानी र भक्तजनको आध्यात्मिक उन्नति र सत्संगको लागी यी कार्यक्रम मिठो खुराक बन्ने छ भनेर यो कार्यक्रम निर्माण गरिएको हो । यी प्रस्तुती तयार गर्न हामी निकै मिहिनेत साथ समय र श्रम खर्च गरी रहेका छौ । हाम्रो कार्यक्रमले हजुरलाई कुनै पनि तरिकाले सहयोग गरिरहेको छ र हामीलाई हौसला दिनलाई हाम्रो यो पुन्यकर्ममा सहभागी हुन चाहानुहुन्छ भने हामीलाई सहयोग गर्न सक्नुहुने छ । त्यसका लागी हाम्रो संपर्क सूत्र तल प्रस्तुत गरेको छु । ----------------------------------------------------------------------------------------------------------------------------- Esewa: Suvas Chandra Kandel ------------------------------------------------------------------------------------------------------------------------------ बैंक खाता Suvas Chandra Kandel Rastriya Banijya Bank Kirtipur Branch. Ac no : 1170100027534010 ------------------------------------------------------------------------------------------------------------------------------- We thank Artist Aakash Gandhi for Copyright Free Background Music : Song Portrait of Time Artist Aakash Gandhi Album Portrait of Time Follow Suvas Agam on: ▶INSTAGRAM: / suvas_agam_official ▶FACEBOOK: / suvasagamofficial ▶FACEBOOK Page : / suvasagam ▶Web Site: http://www.suvaschandrakandel.com.np/

LIVE (प्रत्यक्ष प्रशारण) साप्ताहिक सत्संग कार्यक्रम @ काठमाडौँ

Ep 730 Sri Chhatra Yogi Nath नेपाल को दुर्लभ झाँक्री परम्पराको दिक्षा, सिद्धि र मन्त्र विशेष

486 Dr. Jagman Gurung जगमान गुरुङलाई यहाँ सम्म पुर्याउन सहायक वहाँका गुरु, तन्त्र दीक्षा र साधनाहरु

Ep 729 Dr Rishav Dev Jee अत्यन्तै दिव्य रहस्यले भरिएको सत्संग | उच्च स्तरका साधकहरुले न छुटाउनुहोला

तिहार ईतिहास कसरी शुरु भयो,तिहार इतिहासमा Dr. Jagman Gurung को भनाई।तिहार पर्व के हो ? Tihar history

बौद्धमार्गीहरूकोलागि अति महत्त्वपूर्ण उपदेश। जीवन र मृत्युको गहिरो वास्तविकता। Buddhist Teaching.

आमा को हुन् ? मार्मिक प्रसङ्ग Radhika Daasi Mata,#radhikadaasiji #love #radhikakishori #shyam

Ep 328 Dr Jagman Gurung मुक्ती कसरी मिल्छ ? डा. जगमान गुरुङका मनका कुरा | स्वधर्म टिभी Swadharma TV

Ep 729 Dr Rishav Dev दिव्य रहस्यले भरिएको सत्संग | जगत गुरु कृपालु जी महाराज का दिव्य अनुभूतिहरू P2

532 Pahadi Baba बिरलै भटिने गुप्त सन्त सिद्ध पहाडी बाबाको कथा | सन्तानेश्वर मन्दिर नरैनापुर नेपालगंज

मन अशान्त छ भने यो भिडियो तपाइकै लागि हो l Radhika Daasi ji, Bhagawat Katha #shrijitelevision

Ep 486 Dr Jagman Gurung अमृत जस्तो सत्संग | यो भिडियो सके सम्म हेर्नु होला |

Control Your Thoughts on the Spot || Dr.Yogi Vikashananda @ManokrantiCentre

Ep 503 Hari Prasad Sodari पृथ्वी नारायण शाहले प्रयोग गरेका गोप्य साधना, तन्त्र, यन्त्र र मन्त्रहरु

राई लिम्बूले नलखेटेको भए झापाको बाहुन कहाँबाट राज्यसत्तामा हुन्थ्यो ? || Dr. Jagman Gurung

डा.जगमान : काल सर्प योगले वंश विनाश, नागलाई किन पुजा गरिन्छ ? नागपञ्चमी विधिपूर्ववक कसरी मनाउने ?

बुद्ध पूर्णिमामा गुरुको प्रवचन: बोधिचित्त के हो?

Ep 728 Sadhika Sangita Mata Jee वैराग्य, गृह त्याग देखि संन्यास सम्म कसरी पुग्छ साधक ? भाग २

तन्त्र साधनामार्फत वास्तु ज्ञान कति सहज ? तन्त्र ज्योतिषले पिसाच खेलाउँछन ? सुदिप रिमाल यसो भन्छन्..

