अमिताभ बुद्धको मूल शिक्षा : ज्योदो सिन्सोको मूल अभ्यास । Ashma Ghising
जोडो शिन्शु जापानमा प्रचलित प्रमुख बौद्ध सम्प्रदायमध्ये एक हो । १३औँ शताब्दीमा शिनरानले शुरु गरेको यस धर्म अभ्यासले अमिताभ बुद्धमाथिको श्रद्धालाई मुख्य आधार मान्छ । अनुयायीहरू अमिताभ बुद्धको कृपाबाट मोक्ष प्राप्त हुने विश्वास गर्छन् । सरल आस्था, समानता र करुणाको सन्देशका कारण यो जापानभर व्यापक रूपमा फैलिएको छ । अहिले नेपालमा पनि होङ्गान्जी बुद्धिस्ट सोसाइटीमार्फत् यो अभ्यास फैलिदैछ । आश्मा घिसिङ यो सोसाइटीको प्रमुख अर्थात् खाइक्योशी हुनुहुन्छ । #buddhism #buddha #meditation #mindfulness #spirituality #spiritualawakening #dharma #peace #NepaliBuddhism #buddhawasborninnepal #lumbinipradesh #gautambuddha #buddhadharma #shanti #शान्ति #swayambhunath #boudhastupa #visitnepal #nepalivibes #बुद्ध #BuddhistTeachings #LifeLessons #Karma #BuddhaQuotes #Nirvana #Enlightenment #बुद्धवाणी #DharmaTalk #FourNobleTruths #GuidedMeditation #Vipassana #MeditationForBeginners #InnerPeace #Dhyan #ध्यान #SelfCare #MindfulLiving Join this channel to get access to perks: / @nepalbuddhisttv हजुरहरुको अमुल्य साथ, सहयोग र आर्थिक रुपले सहयोग गर्ने इच्छा भएमा हाम्रो फोन नम्बर ९८४३८००७४७ वा ९८०३२१५४२० मा सम्पर्क गर्न सक्नुहुनेछ।For Your kindly Support to Our NB TV Youtube Channel ACCOUNT NAME: NEPAL BUDDHIST NEWS PVT.LTD ACCOUNT NUMBER: 02401030260718 Bank name: Nepal Investment Bank Ltd Swift Code: NIBLNPKT Bank Address: Durbar Marga, Kathmandu, Nepal तपाइहरुको अमूल्य सल्लाह‚ साथ र सहयोगाको हामी अपेक्षा गदछौं । बौद्ध धर्म, दर्शन र संस्कृतिको संरक्षण, प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित च्यानल हो । यसमा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न गतिविधिहरुका साथै बौद्ध धर्मगुरु तथा विद्वानहरुका विचार, प्रवचन र सन्देशलगायतलाई महत्वका साथ प्रस्तुत गर्ने गरिएको छ । बौद्ध धर्म, दर्शन र संस्कृतिको प्रवर्द्धन र संरक्षणमा तपाईहरुले अवश्य पनि साथ दिनु हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ । हामीले यस च्यानलमा राखेका भिडियोहरुलाई लाइक, कमेन्ट र सेयर गरी हामीले थालेको प्रयासलाई अझ व्यापक बनाउने जिम्मा तपाईहरुकै हातमा छोडेका छौँ । Camera : Lakpa Chhoeky Sherpa Graphics/Edit : Dorje Lama Logistics : Sarbindra Thakur & Tenjing Lama Coordinator : Suraj Khadka © www.nepalbuddhistnews.com

बौद्धमार्गीहरूकोलागि अति महत्त्वपूर्ण उपदेश। जीवन र मृत्युको गहिरो वास्तविकता। Buddhist Teaching.

सागा दावामा एक पुण्यको लाखौं गुणा फल ! Acharya Tika Sherpa | Nb Talk

सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी-१ छगाममा डुक साङ छ्योलिङ गुम्बाको प्राण प्रतिष्ठान सम्पन्न

गृहमन्त्री सुधन गुरुङ–भ्रष्टाचारीलाई छाड्दिनँ भन्दै जंगिए, पानीको बोतल समातेपछि हाँसोको फोहोरा ||

कुनै पनि भ्रष्ट अब नजोगिने भए, लुटेराहरुको साम्राज्यमा साच्चैको आतंक। इतिहासमै नदेखिएको एक्सन।

Ani Choying Drolma | Adhyatmik Yatra: From Music to Silence (Retreat) | Naked Mindfulness

What’s Really Happening in Nepal? And Why Is India So Concerned? Exclusive with Lucky Bist E

के चेतना बिग ब्याङ्गभन्दा अगाडि थियो? चर्चित Physics Paper किन हटाइयो? |Upaaya Lab|

Strong connection with chenrezik @GuruRinpoche25

Male Infertility : पुरुष बाँझोपना Diagnosis & Treatment |Dr Asmita Pandey| |Health First| |Podcast|

གླང་རྒོད་ཤི་ནས་བྲམ་ཟེའི སྐྱེ་བ་ལེན་པ། history of bull death & born bramhan life @

News Today 🟠 Nepali News | Aaja Ka Mukhya Samachar | Nepali News Live | 2083 असार 5 गते

The Power of Doing Nothing || Dr.Yogi Vikashananda @ManokrantiCentre Episode - 2791

Nine Yanas of Buddhism | बौद्ध धर्म र यान | NB Talk | Khenmo Sangay Paldon

The Science of the Mind: Why Buddhism Matters in 2026 | Lopen Dr. Karma Phuntsho | Naked Mindfulness

शिवजीको जन्म कसरी भयो? वास्तविक सत्य | The Untold Birth Story of Lord Shiva 🔱

गृहमन्त्री सुदनले पुरा तयारीका साथ दरबार खोल्दै | पूर्व DIG को खुलासा | बालेनको सामाजिक रुप हुन सुदन

ཡོན་ཏན་གཞིར་གྱུར་མ་དང་ལམ་གཙོ་རྣམ་གསུམ་གྱི་བཀའ་ཁྲིད།🪷📿

SAWERA (2026) | Dhanush | New South Indian Movie Dubbed In Hindi | Action Drama Thriller | Full HD

