800 जना नेपालीलाई मलेसियामा निशुल्क रोजगारमा लगिदै | २०० पुरुष र ६०० महिलालाई अवसर
Baideshik Rojgar सम्बन्धित अपडेट ८०० जना नेपाली शुन्य लागतमा मलेसिया रोजगारमा लगिदै तयारी गरेको छ । आकर्षण इन्टरनेशनल प्राइभेट लिमिटेड र लाल धनुष इन्टरनेशनल सर्भिसेज प्राइभेट लिमिटेडसँगको सहकार्यमा ६ सय महिला र २ सय पुरुष गरी ८ सय जना नेपाली कामदारलाई शून्य लागतमा मलेसिया लैजाने तयारी गरेको पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो । कार्यक्रममा आकर्षण ईन्टरनेशनल प्राइभेट लिमिटेडका अध्यक्ष बिष्णु केसीले नेपाली कामदारको अवस्थालाई ध्यानमा राखेर पूर्ण रुपमा नि-शुल्क वैदेशिक रोजागारमा पठाउनाले नेपाली कामदारलाई आर्थिक भार पनि नपर्ने र शून्य लागतमा रेमिट्यान्स भित्रदा देशलाई आर्थिक रुपमा फाइदा हुने बताएका छन् । तेस्तै विस्ट्रन टेक्नोलोजी मलिसिया एस्डीएन . बिएच्डी . का सचालक सर केन्नीले नेपाली कामदारहरु इमान्दार भएकोमा प्रशंसा गर्दै, आफ्नो कम्पनीले अवलम्बन गरेको शून्य लागत तथा नैतिक भर्ती प्रणालीले नेपालमा वैदेशिक रोजगारको परम्परागत अभ्यासलाई सकारात्मक रुपमा रुपान्तरण गर्दै नितिगत, सामाजिक, आर्थिक र सस्थागत तहमा नेपाल सरकारलाई सहयोग पुगेको बताएका छन् । उनले सन २०२२ मा पनि २५० जना नेपाली कामदारलाई शून्य लागतमा लगेको सम्झना गर्दै फेरि यो बर्ष ८ सय जना नेपाली कामदार लैजान लागेको बताए । रोजगारको लागि नेपाली कामदारले छनौट भएपछि यो कम्पनीमा जान नेपाली युवाले कुनैपनी भर्ति शुल्क तिर्नु पर्दैन, येदि पासपोर्ट बनेको छैन भने पास्पोर्ट बनाउन लाग्ने रकम समेत कम्पनीले उपलब्ध गराइदिन्छ । यसरि नेपाली कामदार लैजादा नेपाली कामदारले गएकै महिनादेखि आफूले कमाएको तलब आफ्नो घरमा पठाउन पाउनुको साथै कामदारको लाग्ने टिकट, श्रम स्वीकृति, मेडिकल खर्च, म्यानपावरलाई तिर्नुपर्ने लगात खर्च समेत पहिलेनै रोजगारदाताले तिर्ने हुँदा नेपालको अर्थतन्त्रमा समेत रेमिट्यान्सको कारण ठूलो फाइदा भईरहेको पाइएको छ । कार्यक्रममा विस्ट्रन टेक्नोलोजी मलेसियाको तर्फबाट सर केन्नी, सर एडिसन, दातोली, मिस च्यु,मिस्टरडी सहभागी थिए भने , लालधनुष इन्टर्नेशनल सर्भिसेजको तर्फबाट निमा शेर्पाको उपस्थिति रहेको थियो । #BaideshikRojgar #ZeroCostJob #MalaysiaJob #NepaliWorkers #EthicalRecruitment #FreeVisaFreeTicket #ZeroCostForeignEmployment #NepalToMalaysia #NepaliYouth #ForeignEmploymentNepal #AttractionInternational #LalDhanushInternational #WesternTechnologyMalaysia #RemittanceNepal #SafeMigration --- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नुभएको छैन भने समसामयिक समाचार, जानकारी र सूचनामुलक भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note: यदि तपाईसंग पनि यस्तै केहि अनौठो कला र प्रतिभा छ वा कुनै घटना मिडियामा ल्याउन आवश्यक ठान्नुहुन्छ भने यो च्यानल तपाइँ सबैको साझा स्थान हो । जसको लागि हामीलाई सम्पर्क गर्नुहोस्, हाम्रो मोबाईल नम्बर- :-9801098980 वा sajhasabal@gmail,com मा इमेल गरि जानकारी दिन सक्नुहुन्छ । यो च्यानल Sajha Sabal Media Pvt.Ltd, को आधिकारिक युटुव च्यानल हो । Only sajhasabal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) For more news and videos Please visit: Our News Website: http://sajhasabal.com/ Our News Website: http://sajhajobs.com/ Our Mobile app: https://play.google.com/store/apps/de... Our Facebook Page : / satabipress अन्तमा हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला https://www.youtube.com/c/SajhaSabal/... Copyright © SajhaSabal

वैदेशिक रोजगारमा जाने हरेक युवाले जोगाउनै पर्ने यी चार कुरा | Orentation Video

कुनै पनि भ्रष्ट अब नजोगिने भए, लुटेराहरुको साम्राज्यमा साच्चैको आतंक। इतिहासमै नदेखिएको एक्सन।

UAE को Sinopec Engineering मा शून्य लागतमा रोजगारी ! टिकट, मेडिकल, श्रम शुल्क सबै कम्पनीले व्यहोर्ने

नेपालबाट शुन्य लागतमा मात्र कामदार पठाउने अर्को म्यानपावर | Baideshik Rojgar Report |

किन मलेसियाले नेपाली महिला कामदार रोज्न थाले? | Big Opportunity । सबै निशुल्क

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Ashar 7 gate 2083.

National Discussion and Interaction Program on Higher Education - IERIN

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | आज मिति-2083-03-07

👉 मलेसिया रोजगारीमा नैतिक अभ्यासको पहल 🇳🇵 ललितपुरस्थित Nice Overseas Pvt. Ltd मा मिडिया मोनिटरिङ

१२०० नेपालीलाई पूर्ण रुपमा शुन्य लागतमा मलेसिया रोजगार | The river Overseas Media Monitoring

यस्तो अचम्म भयो चाईनाको गाउँमा नेपाली चेलि बिहे यसरी भयो Bhagya Neupane China EP-24

राष्ट्रिय आविष्कार केन्द्रमा बनेको हावाको सुरुंग (Wind Tunnel) को उपयोग हेर्नु होस्

नेपाली दिदिबहिनीहरुको लागि कस्तो छ रोमानिया ? Pratiksha Bhujel // How is Romania for ladies workers

Switzerland ਵਿੱਚ ਸਾਹਿਬਜ਼ਾਦਿਆਂ ਦੇ ਦਸਤਖ਼ਤਾਂ ਵਾਲੀ ਪੋਥੀ~ ਇੱਕ ਹੋਰ 1300 ਸਾਲ ਪੁਰਾਣੀ ਸਨਾਤਨ ਦੀ ਪੋਥੀ~ Eu 42

दरबार ह*त्याका*ण्डबारे २५ वर्षपछि अर्को खुलासा : जम्मा २ मान्छे समाते खुल्छ सबै पोल ! सुदन अघि बढ

Nepaliharu Indonesia Kholako Bato Yasto Dhunga Chadhera Aunda Rahechan

मलेसियामा 2800 देखी 4100 सम्म कमाई हुने यो राम्रो कम्पनी बुझी राख्नु होस

Celestica platform र Q Plus sdn bhd malaysia बाट 100 जना महिला र 50 जना पुरुषहरूको माग आयो।

फ्रि भिसा फ्रि टिकटमा कुन कुन मेनपावरमा के के डिम्यान्ड छ ? छ्ड्के चेक Free Visa Free Ticket Job

