आँपको अचार बनाउने सजिलो तरिका || Mango pickle || Home Made Mango #pickle || #nepalifood
#pickle #mangopickle #mangorecipe Here is an easy and delicious way to make mango pickle. First of all, I would like to give information about the required ingredients Raw mango, mustard oil, fenugreek, mustard seeds, dried chilies, turmeric, salt and asafoetida Now I will try to give a little information about the preparation method. Wash the raw mango thoroughly, cut it into small pieces, and dry it in the hot sun for a day so that the sun can absorb the mango's water content. Pickles made by drying them properly in this way are edible for a long time. Once the mangoes have dried well in the sun, you should move on to preparing the masala. For this, first of all, the mustard seeds should be roasted well. After roasting the Mustard seeds, they should be kept aside to cool. Now, grind the mustard seeds. This powdered mustard should be placed in the mango. Along with this, grind the dried chilies and add it as per your taste, depending on how spicy you want it. Then add salt as per your taste. You need to add a little more salt because the pickle will be sour. Then add turmeric and asafoetida. Finally, heat the mustard oil in a vessel and add that mustard oil too, mix well and keep it in a clean vessel. To prevent the pickle from spoiling for a long time, dip the pickle in mustard oil and keep it in the sun for at least 15 days. After that, the mango pickle is ready to eat. This is how we make mango pickle at home. You can also prepare it at home and enjoy the delicious taste of mango pickle. Thank you =================================================== आँपको अचार बनाउने सजिलो र मिठो तरिका यस प्रकार छ । सबैभन्दा पहिला आबश्यक सामग्रीको बारेमा जानकारी दिन चाहन्छु काँचो आँप, तोरीको तेल, मेथी, तोरीको गेडा, सुकेको खुर्सानी, बेसार, नुन र हिङ अब बनाउने बिधिको बारेमा सानो जानकारी दिने कोशिस गर्नेछु । काँचो आँपलाई राम्रोसंग पखालेर सानो सानो टुक्रा गरेर एकदिनभर चर्को घाममा सुकाउने ताकी आँपको पानीको मात्रा घामले शोषण गरोस । यसरी राम्ररी सुकाएर बनाएको अचार लामो समयसम्म खान योग्य हुन्छ । राम्रोसंग आँप घाममा सुकिसकेपछी मसला तयार गर्न तिर लाग्नु पर्छ । यसको लागि सबैभन्दा पहिला गेडा तोरीलाई राम्रोसंग भुटनुपर्छ । गेडातोरी भुटिसकेपछी सेलाउन राख्नु पर्छ । गेडा तोरी सेलाइसकेपछी यसलाई धुलो बनाउनु पर्छ । यो धुलो तोरीलाई सकेको आँपमा राख्नुपर्छ । यसको साथै सुकेको खुर्सानीपनि धुलो बनाउनु पर्छ र यसलाइपनि स्वाद अनुसार कत्तिको पीरो खानु हुन्छ सोही अनुसार राख्नु पर्छ । यसपछी नुन स्वाद अनुसार राख्नुहोला । अचार अमिलो हुने हुँदा नुन अलि धेरै राख्नु पर्छ ल । यसपछी बेसार र हिंग राख्नु होला । यसपछि अन्तिममा एउटा भाँडामा तोरीको तेल तताएर त्यो तोरीको तेलपनि राखेर राम्रोसंग सबैमा मसला पर्नेगरेर चलाउनुस र एउटा सफा भाँडामा संग्रह गरेर राख्नु होस । अचार लामोसमयसम्म बिग्रन नदिन अचार डुब्ने गरेर तोरीको तेल राख्नुहोस र कम्तिमा १५ दिनजति घाममा राख्नुहोस । त्यसपछि आँपको अचार खान योग्य हुन्छ । यसरी हामीले घरमा आँपको अचार बनाउने गर्छौ । तपाइहरुले पनि घरमा तयार गरेर आँपको अचारको मिठो स्वाद लिन सक्नु हुन्छ । धन्यबाद For Suggestion: Nepal Media Balkot-2, Bhaktapur, Nepal Contact: +977-1-5211277 or 9851054743 [email protected]

Mango Khattimithi pickle

स्वादिष्ट दाल लौका बनाउने सजिलो तरिका | Dal Lauka Recipe | how to make Dal louka | Mero Kitchen114

भेजिटेरियन हरुको लागि मिठो करेलाको पक्कु बनाउने तरिका ll Karela ko Pakku Recipe ll Veg Karela Pakku

ओलीलाई जस्तै बालेनलाई पनि भजन मण्डलीले सिध्याउने भए; देशैभर अलपत्र गाडी आतंकः HEMANTA SEDHAI

घरमै बनाउ मीठो सुत्केरी मसला || सुत्केरी मसला || Postpartum Food || Sutkeri Masala || सुत्केरी औषधी

तामाको अचार यसरी बनाउनुहोस् अचम्मै मिठो हुन्छ || Bamboo shoots Pickle || Kanchhikitchen

🥭 Traditional Mango Pickle Recipe | Lasts Up to 3 Years | Easy Homemade Achar#youtube @n.jasmin2930

खाँदेको मुलाको अचार बनाउने सबैभन्दा सजिलो तरिका || Traditional Mula ko Achar Recipe

Tod eines Kriegstreibers: Eskalation von Drohnen- und Energiekrieg | Stas Krapivnik

काजु खेती गरेर बार्सिक करोडौ आम्दानी, 50 बोट काजु ले करोड कमाउछ kashew nuts, jhapa kashew nuts

सुत्केरी मसला | Sutkeri Masala Kasari Banaune | जिउलाई मजबुद बनाउन लाभदायक | KanchhiKitchen

बालेनले गाडी नै लगेर तेर्साइदिए ल बिरोध गर अब, रबीको पिएम बन्ने प्लान नै तुहाइदीए मोदी समर्थनमा

Incredible Safari Moments Caught on Camera

माता, झाँक्री र इस्कोनमाथि वेदिकाको हमला | Vedika KC | PRASTA PRASHNA S02E17

Unbelievable Smart Worker & Hilarious Fails | Construction Compilation #72

गुन्द्रुक र भटमास को सुक्खा अचार /Gundruk Ko Achar/How To Make Gundruk Ko Achar/Gundruk sadheko

घटनापछि नगर प्रहरी बाहिर ननिस्कने मोडमा मुडमा, बालेनसँग मागे सुरक्षा, शहर डुब्यो जाममा ! बोले DIG

गणेशको मृ'' त्युमा राजनीतिको चलखेल, गर्ने महानगर मौन, पुराना दल सरकारसँग खनिए, पीडित परिवार अलमलमा

Pour Cement Into Iron Mesh 😱 Billions Of People Don't Know This Secret

