Exclusive:बालेनको पुतला जलाउँदा आफै जले आन्दोलनकारी; विपक्षीलाई गृहमन्त्रीको मुतोड जवाफ Manoj/Balen

बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview #manojsapkota यदि तपाईंको वरपर समाचार बन्न लायक समाचारमूलक सामग्री वा नयाँ प्रतिभाहरू छन् भने हामीलाई सम्पर्क गर्नुहोला। बिर गोर्खाली (Bir Gorkhali) 📞 Contact HOST: 9851196476 🎬 EDITOR: ISHWARI KARKI 📢 हाम्रो अभियान र स्पष्टीकरण (Our Mission) पछि नसोध्नुहोला, अहिल्यै लेख्दैछु। "पत्रकार भएर किन स्वतन्त्र नभएको?" भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर: म पत्रकार नै होइन। देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हुँ। म त एउटा साधारण नागरिक हुँ। फेरि म स्वतन्त्र पत्रकार पनि होइन। किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु। यस अर्थमा यी दुई विरुद्ध बोल्नेहरूको म सधैं विपक्षमा छु। त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा मसंग नगर्नुहोला। स्वतन्त्र भएर देश डुबाउनेहरूलाई म वाहीवाही गर्न सक्दिन। म एउटै र एकै पक्षमा छु। केवल एक लक्ष्यको लागि पत्रकारिता गर्छु र त्यो हो—देशको हित। लुकीलुकी एम्बेसी र दलको पैसा लिएर वा इसाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफू स्वतन्त्र छु भन्न मलाई आउँदैन। सिधै हाकाहाकी भन्दैछु, म स्वतन्त्र पत्रकार होइन; किनकि देशको पक्षमा मलाई जे हित लाग्छ, त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउँछु। #BalenShah #ManojSanjyal #BirGorkhali #Kathmandu #NepalPolitics #RabiLamichhane #ExclusiveInterview #BalenShah #ManojSanjyal #BirGorkhali #Kathmandu #NepalPolitics #RabiLamichhane #ExclusiveInterview

भारतबाट चोरी,नेपालमा बिक्री ,नक्कली बिलबुक र नम्बर प्लेट बनाउने गिरोहको खुलाशा Chori Ka Motorcycle
▶︎

बालेन–रविलाई नबुझ्नु हाम्रै गल्ती भन्दै बोधराजले गरे एक महिनाभित्रै यस्तो हुने खुलासा #pm_balen_shah

३ दिनमा ३ जनाले आत्मदाह गर्दा पनि रबिले अझै टुलुटुलु हेरेर बसे रास्वपा सकिन्छ; HEMANTA SEDHAI

पूर्वमन्त्रीसमेत रहेका केशरबहादुरको दाबी: बालेन एक्लैले देखाइदिए प्रधानमन्त्रीको तागत, सबै थुरथुर ।।

पूर्व DIG भए फायर! जलेको लाससँग राजनीति? ओली–प्रचण्डको दिनगिन्ती सुरु! Keshav Adhikari /Balen

Ganesh Nepali Case: 9-Point Agreement Explained

ग्रेडिङमा मन्त्रीहरूः कसले पाए कति अंक, फेल हुने मन्त्री !  || Balen Sarkarma K hudaichha ? || EP-07

एकाएक रबि भेट्न पुगे प्रधानमन्त्री बालेन, भयो ४ घण्टासम्म छलफल, मन्त्री हेरफेर हुने उच्च सम्भावना ।।

न्यूरोडमा देखियो नेपालीको असली रुप, फुटपाथ कब्जामा, सडकमै पार्किङ

बाफ्रे, प्रधानमन्त्री बालेन माथि यस्तोसम्म षडयन्त्र ! अहिले बालेन असफल हुनु भनेको देशनै असफल हुनु हो

मध्यराती डा.केसीलाई आयो यस्तो गोप्य सूचना: परिस्थिति कन्ट्रोल बाहिर, अब के हुन्छ भन्न सकिँदैन! Balen

पर्दा अगाडी बालेन, पर्दा पछाडी को ? ठुलो चलखेल हुँदैछ भन्दै DR. DIXIT ले खोले गम्भीर रहस्य

गणेश नेपाली मृत्यु प्रकरण; डीआईजी मल्लले गरे एकएक चिरफार; हेर हेर घिनलाग्दो राजनीति छि छि

दुर्गा किटन्याप, सुकुम्बासीहरुको बिचल्ली र बालेनको पुन: भारत भ्रमणको चर्चाबारे डा.केसीले खोले मुख

रवि भेट्न बालेन बुढानीलकण्ठ किन? बोधराजले खोले मुख: दशैंभित्र ठूलो उथलपुथलको तयारी, बाहिरियो भिडियो

Omg गणेशको ज्यान गएपछि हंगामा मच्चियो अस्पतलमै कुटाकुट,अत्ति भयो भन्दै अजय श्रेष्ठले आगो ओकले_Ganesh

के देश हुकुमी शासनमा जान खोजेको हो ? अक्कल बिनाको नक्कलले देश फेरि खरानी ? DR. VIJAY MISHRA

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Asar 28 gate 2083.

प्रधानमन्त्री बालेन्द्र शाहको यस्तो जवाफले संसदमा हलचल | PM Balen Shah Speech 😱

रहस्यमय भिडियोले गर्यो चिरफार; बाइक हाँक्दा हाँक्दै हुइल लक;नगर महिला प्रहरी दोषी?Bhim Upadhay