DAY-1 ll Bhagwat Katha || By Ishwor Krishna Maharaj Ji ll Gaya ji
परम पूज्य ईश्वरकृष्ण महाराजजी विश्व जागरण महा-अभियान ट्रस्टका संस्थापक आचार्य हुनुहुन्छ। मातापिता सेवा आश्रम देवघाटका संरक्षक मोक्षधाम (चारधाम) रूपन्देहीका संस्थापक अध्यक्ष तथा परिकल्पनाकार पूज्य महाराजश्रीका सङ्कल्पमा देशका विभिन्न स्थानमा दर्जनभन्दा बढी सेवा कार्यहरु सञ्चालित छन्। देवघाटमा निःशुल्क आवास र अन्नक्षेत्र निःशुल्क क्रिया गर्नका लागि क्रियापुत्री भवन सञ्चालन भइरहेको छन् भने मातापिता सेवा आश्रमको निर्माण गरी १५०० भन्दा बढी वृद्धवृद्धा बाबाआमाको सेवार्थ भवन निर्माण कार्य तीव्र गतिमा अगाडि बढेका छन् करिब १५० करोड खर्च हुने देवघाट दिव्यधाम मन्दिर निर्माणकार्य अगाडि बढिरहेको छ। कम उमेरमै अनेकौं दुस्साध्य सङ्कल्पहरू पूर्ण गर्ने सामर्थ्य भगवद्-आशीर्वाद प्राप्त गर्नुभएका वैष्णव सद्गृहस्थ सन्त पूज्य महाराजजीको official youtube लाई श्रवण एवम् दर्शन गरी हाम्रो आध्यात्मिक परिवारमा अवश्य सहभागी बनौं। यहाँका भगवत्-कथा सम्बन्धी जानकारी हेतु ९८५७०४२३४३ मा फोन वा whatsapp म्यासेज गर्न सकिनेछ। Facebook : / deeptelevision Facebook : / ishwarkrishnamaharaj Youtube Suscribe : / @ishworkrishnamaharaj Youtube Suscribe : / @deeptelevision7

LIVE🔴DAY-2 ll Bhagwat Katha By Ishwor Krishna Maharaj Ji ll Gaya ji

LIVE🔴DAY-6 ll Bhagwat Katha By Ishwor Krishna Maharaj Ji ll Gaya ji

Shiv Mahapuran Gnanyagn | Day 8 | Bhadreshbhai Mehta | #haridwar | #uttarakhand

🔴 𝗟𝗶𝘃𝗲 𝗗𝗮𝘆 𝟓 || श्रीमद्भागवत महापुराण कथा || 𝗞𝘂𝗯𝗲𝗿 𝗦𝘂𝗯𝗲𝗱𝗶 || सुन्दरहरैचा–१ || अधिकारी परिवार

Shiv Mahapuran Gnanyagn | Day 4 | Bhadreshbhai Mehta | #haridwar | #uttarakhand

यो १ मिनेटको भिडियोले तिम्रो सोच बदल्न सक्छ | सफल मानिसहरूको गोप्य बानी

LIVE🔴DAY-3 ll Bhagwat Katha By Ishwor Krishna Maharaj Ji ll Gaya ji

२२ वर्षे युवतीको सनसनी पूर्ण खुलासा | THE PRAKASH SUBEDI SHOW | S04 | EP11 | PRAKASH SUBEDI

घर में चलाएं सुंदरकांड पाठ, हर संकट होगा दूर | 🙏 Powerful Sunderkand Path 2026 | Balaji Path

आजको समाजले बिर्सेको सत्य | नुवाकोटे बासँग धर्म–संस्कार र जीवन–मृत्युबारे रोचक कुराकानी

day- 10 श्रीमदभागवत कथा सत्सङ बालकृष्ण अर्याल ज्यु को मुखारबिन्दबाट देवघाट धाम बाट

DAY 7 PART 2 देवघाटधाम देखि प्रत्यक्ष प्रसारण....🔴LIVE.

🔴 𝗟𝗶𝘃𝗲 𝗗𝗮𝘆 𝟑 || श्रीमद्भागवत महापुराण कथा || 𝗞𝘂𝗯𝗲𝗿 𝗦𝘂𝗯𝗲𝗱𝗶 || सुन्दरहरैचा–१ || अधिकारी परिवार

day-3 श्री शिवमहापुराण कथा प्रसिद्ध कथा बाचक बालकृष्ण अर्याल गुरु ज्यु को श्रीमुखबाट

लक्ष्यमा पुग्न एक्लै हिँड्न सिक।भिडमा हिड्दा तिम्रो नाम समेत हराउछ। #motivation #radhikadaasiji

मनोकामना पूर्ण करने वाला सुंदरकांड पाठ || Divine Sunderkand Path 2026

🔴𝐋𝐢𝐯𝐞 | 𝐃𝐚𝐲 𝟏 | શ્રીમદ ભાગવત સપ્તાહ જ્ઞાનયજ્ઞ | પૂ. રમેશભાઈ ઓઝા || પચ્છેગામ,ભાવનગર 𝐕𝐚𝐥𝐚𝐦 𝐓𝐕 #live

यत्ति गहन र महान ज्योतिष विद्या कसरी भइरहेको छ ठगी खाने भाँडो ? Podcast With Dr pabitra Bd Khadka

Shrimad Bhagwat By Narayan Pokharel | Podcast || नारायण पोखरेल द्वारा श्रीमद भागवत #narayanpokhrel

