छोरीलाई मिर्गौला दान गर्ने बुबा | Father’s Greatest Sacrifice | Full Emotional Interview l Lamjung l
१६ वर्षअघि आफ्नै छोरीको जीवन बचाउन आफ्नो एउटा मिर्गौला दान गर्ने ६६ वर्षीय खड्गबहादुर गुरुङ (दुधपोखरी गाउँपालिका–४, घेरेढुङ्गा, लमजुङ) सँग गरिएको यो विशेष अन्तर्वार्तामा उहाँले आफ्नो जीवनका दुःख, संघर्ष, त्याग, पारिवारिक यात्रा र त्यो कठिन निर्णयका अनुभव खुलस्त सुनाउनुभएको छ। यो केवल एउटा अन्तर्वार्ता होइन, एक बुबाको निस्वार्थ प्रेम, जिम्मेवारी र त्यागको सजीव कथा हो। यदि यो कथा तपाईंको मन छोयो भने भिडियोलाई Like, Share र Channel Subscribe गर्न नबिर्सनुहोस्। 🙏 सम्पूर्ण परिवारप्रति सम्मान व्यक्त गर्दै उहाँहरूको स्वास्थ्य र सुखद भविष्यको कामना गर्दछौं। ⸻ This is a heartfelt interview with 66-year-old Khadga Bahadur Gurung from Gheredhunga, Dudhpokhari Rural Municipality–4, Lamjung, Nepal, who donated one of his kidneys to save his daughter's life 16 years ago. In this emotional conversation, he shares his life journey, struggles, sacrifices, family experiences, and the unforgettable decision that changed their lives forever. If this inspiring story touched your heart, please Like, Share, and Subscribe for more real-life stories from Nepal. #nepal #Kathmandu #DroneVideo #TravelNepal #NepalVlog #Cinematic #DroneFootage #NepalTourism #4KVideo #Himalays #VisitNepal #TravelVlog यो भिडियो धेरै मिहिनेत, समय र लगनशीलतासाथ तयार गरिएको हो। तपाईंहरूका लागि राम्रो कन्टेन्ट दिन सकौँ भनेर हामीले सक्दो प्रयास गरेका छौँ। कृपया भिडियो पूरा हेरेर आफ्नो प्रतिक्रिया दिनुहोस् , तपाईंको विचार हाम्रो लागि अत्यन्त महत्वपूर्ण छ। भिडियो मन परेमा LIKE, COMMENT र SUBSCRIBE गर्न नबिर्सनु होला। तपाईंको सानो साथले हामीलाई धेरै ठूलो सहयोग मिल्छ। अर्को भिडियो कुन विषयमा हेर्न चाहनुहुन्छ? कृपया कमेन्टमा लेख्नुहोस् — तपाईंको सुझावको प्रतिक्षामा छौँ। Thank you for watching! This video was created with a lot of dedication, time, and effort. We’ve tried our best to deliver quality content for you to enjoy, learn from, or be inspired by. Please make sure to watch the full video and share your honest feedback in the comments below — your thoughts truly matter and help us grow. If you enjoyed the video, don’t forget to LIKE, COMMENT, and SUBSCRIBE for more content like this. Your support means a lot! What kind of content would you like to see next? Let us know in the comments — we’re always listening and trying to improve!

Boudhanath Stupa Drone View | Kathmandu, Nepal | 4K Aerial Cinematic Tour विश्वप्रसिद्ध बौद्ध स्तूप

आकाशबाट बिसिङ्खेल नाल गाउँ | सेता टनेलभित्र फस्टाएको आधुनिक तरकारी खेती | Makwanpur Drone 4K

God Says:"MY CHILD, I NEED TO SEE YOU URGENTLY!"/God Message Now/God Message

विष्णु पौडेल र दीपक भट्टको ३३२ करोडको डिल, सुमार्गीको २२ अर्बमा प्रचण्डको कनेक्सन, अब जेल ?

सनातन राष्ट्र २.० – सपना कि सम्भावना? 🔥 पुष्पराज पुरुष - EP 008

गरीब किसान की बेटी बनी IAS | Hindi Story | Hindi Kahaniya | Animated Stories

विदेशबाट सुरु, नेपालमा सपना पूरा - मिरुना मगरको प्रेरणादायी यात्रा | SAMARTHI | CLARITY CAPTURES

Boksi, Jhakri & Maata Exposed l Parama l Stories with Sujan #93 l Sujan Shrestha

सेना फेरि निर्णायक भूमिकामा २५ वर्ष सजाय ल्याउनुको खुल्यो भित्री रहस्य, प्रदेश र राष्ट्रिय सभा खारेज

चाईनाको गाउँ डेन्दाङ | नाभाहरुको अनौठो बस्ती | सिन्दुर नलगाउने चलन | nepal chaina border village

TANKA DAHAL | Red Bull Inside The Bunker | S01E12

Asar 15 National Rice Day l असार १५ धान दिवस २०८३ 🌾 काठमाडौं उपत्यकाको मनमोहक ड्रोन दृश्य Kathmandu

God Says:"DON’T IGNORE THIS IMPORTANT LETTER I SENT YOU"/God Message Now/God Message

Tulshi Ghimirey Legendary Film Maker Full Podcast||RJ Sagar Podcast

परिस्थितिबारे डा.रावलले गरे यस्तो गम्भीर खुलासा:बालेन सरकारबारे बोल्दै,देश जटिल स्थितीमा पुगेकोसंकेत

मासु नखाने अचम्मको गाउँ | तिब्बत छेउको बस्ती | गणेश हिमाल र बुढीगण्डकी नदीको रहस्य

Drone View of Bhaktapur Durbar Square l Nyatopola Temple l आकाशबाट भक्तपुर l

हर्कले अबदेखि Balen को विरोध नगर्ने,बालेन पनि हर्ककै लाइनमा आए,दार्चुलाको कष्ट सम्झेर भावुक भए हर्क

Darchula को झोलुङ्गे पुल उद्घाटनमा पुगेका Dr. सुरेन्द्र केसी संगको विशेष संवाद || Hari Prasad Joshi

