Hamro Rastriya Chad ra Sayapatri Phool - हाम्रो राष्ट्रिय चाड़ र सयपत्री फूल सारंश

हाम्रो राष्ट्रिय चाड़ र सयपत्री फूलको सारंश र प्रश्न उत्तर केही प्रश्न उत्तर - 1) सयपत्री फूलले नेपाली नारीहरूलाई कुन कुरामा प्रभावित पारेको छ ? उत्तर - पहेंलो रंगको सयपत्री फूलको प्रचुरता औ सार्वजनिक मान्यताले गर्दा प्रभावित भएर नेपाली नारीहरूले सुनको गहना-पात विविध बेल-बुट्टा औ ईउँ जड़ित बनाई लाउन मनपराउँछन् । 2) सयपत्री फूल र नेपाली जीवनमा के समानता छ ? उत्तर - जसरी नेपाली जाति पाखा- रेखा, वन-जंगल, भिर- पहरा जस्तो रूखो ठाउँमा पनि बाँचेर अरूलाई खुशी दिन्छौं त्यसरी नै सयपत्री फूल पनि पाखा- रेखा, वन-जंगल, भिर- पहरा जस्तो रूखो ठाउँमा फूलेर सबैलाई खुशी दिन्छ । 3) तिहारको कुन दिन सयपत्री फूलको महानता सर्वोकृष्ट हुन्छ? उत्तर- तिहारको भाइटीकाको दिन दिन सयपत्री फूलको महानता सर्वोकृष्ट हुन्छ किनभने त्यस दिन घर-घरमा चेलीको हातबाट सयपत्रीको माला लगाई आशीर्वाद थापेर युग-युग चेली माइतीको सम्बन्ध जिवन्त राख्ने चलन बसेको छ । 4) सयपत्री फूललाई के­-केसँग तुलना गरेका छन् ? उत्तर - सयपत्री फूललाई बुद्धको गेरूवा वस्त्र, अस्ताउँदो र झुल्किँदो घामको किरण, सुन्तलाको पाकेको फल, नारी जातिले लगाउने सुनका गहना, भारतको तिरंगा झण्डाको माथिल्लो गेरुवा भाग आदि । 5) 'हाम्रो राष्टि᳙य चाड़ र सयपत्री फूल-'मा सयपत्रीलाई बुद्धको केसँग तुलना गरिएको छ र यसको अर्थ के हो ? उत्तर - 'हाम्रो राष्टि᳙य चाड़ र सयपत्री फूल- मा बुद्धले लगाएको वस्त्रको अर्थ अहिंसा परमोधर्म हो भनिएको छ । 6) विष्णुराम राई सयपत्रीको महत्वलाई हाम्रो कुन कुन चाड़सँग जोड़ेका छन् ? उत्तर - 'हाम्रो राष्टि᳙य चाड़ र सयपत्री फूल' निबन्धमा सयपत्री फूलको महत्वलाई दशैंको टीका, काक तिहार, कुकुर तिहार, गाई तिहार,लक्ष्नी पूजा, भाइ टीकासँग जोड़ेका छन् । 7) सयपत्रीको बिजन कहिले राखिन्छ ? उत्तर - चैंते दशैंको छेक पारेर सयपत्रीको बिजन राखिन्छ । 8) कुन महीनामा सयपत्रीकोबोट मंसिर महीनाको सुन्तलाको बोट झैं पहेंलो हुन्छ ? उत्तर – विजय दशमीको समयमा सयपत्रीकोबोट मंसिर महीनाको सुन्तलाको बोट झैं पहेलो हुन्छ ।

विष्णु पौडेलपछि ९ अर्बको अर्को महाकाण्ड ! बालेन सरकारले खोल्यो फाइल,पक्राउ पर्नेको लिस्ट तयार
▶︎

14. निर्जला एकादशी व्रत कथा । Nirjala Ekadshi Vrata Katha By Acharya Ramanuj Nepal

ལ་དྭགས་བོད་ཁྱིམ་ཁང་ཚན་ནང་ཁུལ་རིག་གཞུང་འཁྲབ་སྟོན། ༢༠༢༦

HAMRO RASTRIYA CHAD RA SAIYAPATRI PHOOL (हाम्रो राष्ट्रिय चाड र सयपत्री फूल) @Nepalibaba1

हाइ ! हाइ ! अंग्रेजी | सार र समीक्षा | Hai hai Angrazi | Laxmi Prasad Devkota

Morning Anxiety? 🌿 | Raag Bhairavi inspired Bansuri to Calm Stress & Quiet Overthinking

अण्डाका आश्चर्यजनक फाइदा । अण्डा कसले नखाने र दिनमा कति सुरक्षित ? | Egg Myths | Dr. Om Murti Anil

महाधिवेशन छोडेर बालेन फर्कनुको बालकृष्णले खोले रहस्य: ८०% नेताहरु जेल जाँदै, बाहिरियो यस्तो तथ्याङ्क

झुटो समाचार छाप्नेलाई मुद्दा हाल्दै बालेन पत्नी सबिना  Balen,s wife Sabina kafle bag controversy

इरान अमेरिका बीचको नयाँ भाष्य युद्ध | Global Diplomacy and International Asset Regulations

उज्यालीको आँसु, हृदयचन्द्रसिंह प्रधान, Ujyaliko Asu, by Hridaya Chandra Singh Pradhan #gyanscreen

हाइ हाइ अंग्रेजी CLASS XII Nepali Hi Hi Angreji by Lakshmi Prasad Devkota

विष्णु पौडेलको बुटवलमा भेटियो ३५ बिघा जग्गा, बिचौलिया पोसेर श्रीराम टोबाकोमा ३० करोड सेयर

Wake Up with Krishna 🌿 Peaceful Dawn Meditation Music

रवि सभापति र बालेन वरिष्ठ नेता रास्वपामा उत्साह,रास्वपा अधिवेशन बारे पुरन्जनको दमदार अन्तरर्वाता

Biography of Parijat || Great Writter Parijat Biography @SamayaChakra #parijat

God Says:"TAKE THIS MESSAGE SERIOUSLY, BECAUSE ONLY YOU ARE SEEING IT"/God Message Now/God Message

Südafrika – Südkorea Highlights | Gruppe A, FIFA WM 2026 | sportstudio

Nepal: The battle for souls - BBC World Service Documentaries

उच्च रक्तचाप सम्पूर्ण जानकारी ।  what is ideal Blood Pressure | Hypertension  | Dr. Om Murti Anil