भाग २२: अबिद्जान, कोट डिभ्वारको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीबाट अनुभवात्मक गवाहीहरू

मण्डली जीवनबारे प्रत्यक्ष रिपोर्ट, भाग २२: अबिद्जान, कोट डिभ्वारको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीबाट अनुभवात्मक गवाहीहरू: सत्यता प्राप्त गरेर मात्रै हामी भ्रष्ट स्वभावहरूको बन्धनबाट मुक्त हुन सक्छौँ सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू खाएर-पिएर, अबिद्जान, कोट डिभ्वारको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका ब्रदर-सिस्टरहरू धेरै सत्यता बुझ्न पुगे। उनीहरूले आफूले निरन्तर पालन गर्दै आएका संसारसँग व्यवहार गर्ने विभिन्न दर्शन वास्तवमा परमेश्‍वरका वचनहरूको सत्यता विपरीतका भ्रमहरू रहेछन् भनी स्पष्ट रूपमा देखे। ती शैतानले मानिसहरूलाई भ्रममा पार्ने र भ्रष्ट तुल्याउने माध्यमहरू हुन्। शैतानको सक्कली रूप—त्यसले मानवजातिलाई कसरी भ्रष्ट तुल्याउँछ र हानि गर्दो रहेछ भनी स्पष्ट रूपमा देखेपछि, उनीहरूले हृदयदेखि नै शैतानलाई घृणा गर्न र त्यसको विरुद्ध विद्रोह गर्न थाले, अनि सत्यता अभ्यास गर्न र आफ्ना भ्रष्ट स्वभावहरू फाल्नमा ध्यान केन्द्रित गरे। परमेश्‍वरको न्याय र सजाय अनुभव गर्ने क्रममा, उनीहरू धेरै सत्यता बुझ्न पुगे, बिस्तारै आफ्ना शैतानी स्वभावहरूको बन्धन फाले, अनि अभूतपूर्व रिहाइ र स्वतन्त्रता महसुस गरे। 00:39 मुख्य अंशहरू 01:00 उद्घोषिकाको परिचय 05:11 नृत्य: “सिंहासन वरिपरि नाच” 06:34 प्रार्थना 07:06 सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको पढाइ र बुझाइको बाँडचुँड 13:01 भजन गाउँदै: “परमेश्‍वरसामु जिउनु निकै आनन्दको कुरा हो” 13:57 ब्रदर एमे आफ्नो अनुभवात्मक गवाही बाँड्नुहुन्छ: मेरो मौनताको पछाडि के लुकेको थियो? 41:22 भजन गाउँदै: “सर्वशक्तिमान् परमेश्वरका लागि प्रशंसा कहिल्यै रोकिनेछैन” 41:58 सिस्टर इभाको अनुभवात्मक गवाही: मैले आफ्नो स्वार्थी प्रकृतिलाई कसरी स्पष्ट रूपमा देखेँ 01:07:29 नृत्य: “मण्डली जीवनमा यस्तो आनन्द” 01:08:29 कार्यक्रम प्रस्तोताका अन्तिम टिप्पणीहरू

राज्यको सुसमाचार च्याट रुम, भाग ५: स्पेनमा क्रिस्टियन बोगाडोसँगको विस्तृत अन्तर्वार्ता
▶︎

भाग १७: स्वदेश फर्किएका इसाईहरूलाई सिसिपिले गिरफ्तारी र सतावटको सिकार बनाउँछ: जीवनहरू जोखिममा

गृहमन्त्री सुधन गुरुङ–भ्रष्टाचारीलाई छाड्दिनँ भन्दै जंगिए, पानीको बोतल समातेपछि हाँसोको फोहोरा ||

भाग ४: जर्मन भायोलिनवादक लिसा यु (Lisa You / Hyun Ji) सँगको विस्तृत अन्तर्वार्ता

"Will You place in the earth he who will spread corruption and shed blood?! " | feat.  @JafferLadak⁩

The Voice Kids Season 5 - 2026 - Episode 01  | Blind Auditions

मुर्ती पुजक के हो ? साचो उपाशक कसरी हुन्छ ?र साँचो स्वर्गीय परिवर्तन // Bro- Timothy Neupane

सबैलाई रुवाउने निरुता थापाको कथा, Niruta Thapa Magar Podcast With DB Budhathoki EP-24

ASMR Addictive Fast Tapping Collection For Deep Sleep & Anxiety Relief (No Talking) — 2.5 Hours

LEARN HOW TO ACCESS  GOD'S PRESENCE | THIS WILL CHANGE THE WAY YOU APPROACH GOD

पवित्र महासभा फिलाडेलफिया कतार २०२६ मे २६ देखि ३०

शरिर र मंडलिको अन्तरसम्बन्ध कस्तो छ त||Message by Timothy Neupane- 2026||The HebronHD

today news🔴 live nepali news | nepali samachar live | aaja ka mukhe samachar | 19 June 2026

La gloria del reino de los cielos | Iglesia de Dios sociedad misionera mundial

प्रतिनिधिसभा बैठक: बजेटमा उठेका प्रश्नमाथि मन्त्रीले जवाफ दिने क्रम जारी, हर्कले गर्लान् हंगामा ?

SAWERA (2026) | Dhanush | New South Indian Movie Dubbed In Hindi | Action Drama Thriller | Full HD

निडर जीवन। Fearless Life. Pastor Kaushila Bhandari.

HEY YUWA HO • Adrian Dewan / OFFICIAL Video

50 के बाद रोज़ 4 अंडे खाने का सच – कोलेस्ट्रॉल बढ़ेगा या ज़िंदगी बदलेगी? @StrongAging

ASMR o melhor corte de cabelo pra dormir 🌙 roleplay br voz suave