GOD || Episode 2 According || to Lovism Philosophy || Master Godangel.

#guruhajur #mastergodangel #god #wisdom ईश्वर ? १. ईश्वर नै हुन् सवका केन्द्र, ईश्वर नै हुन सर्बोच्च जगतका ईश्वर नै हुन् सवका स्रोत, ईश्वर नै हुन मालिक सवका । ईश्वर नै हुन् जगतका प्राण, ईश्वर नै हुन् कण ब्रम्हाण्डका ईश्वर नै हुन् निहित चराचर, ईश्वर नै हुन् मार्ग मोक्षका ।। २. शुन्याताको राजा हुन भगवान, प्रकृतिकानि राजा उनै रहस्यका राजा हुन भगवान, स्रोतातित हुन् ब्रम्हाडकै । शुन्याता भित्रको शुन्य, भित्रको शुन्य, रहस्य गहिराई प्रभुका शुन्याता भित्रको शुन्यले, गर्दछ सृजित, तत्व आत्माका ।। ३. परमात्मा हुन् परम चेतना, चेतनाका परम तत्व विण्दु भगवान नै हुन् वियाँका तत्व, निर्जिव जिवका स्रोत सिन्धु । महाचेतना हुन भगवान, चेतनाहरुको स्रोतातित एक आकाशिक अन्त, भन्दा गहिराई, सृस्टिको भित्रिय गहिराई बेग ।। ४. रहस्याका राजा अवस्थित छन्, शुन्याताको गहिराईको गहिराइमा मान्छेको बुझाईले बुझ्न नसक्ने, सुक्ष्मणित सुक्ष्मको सुक्ष्मतामा । सुक्ष्म चेतना आत्मा हो बुझ्नु, यो त अँश एक महाअँशको आत्माहरुका परपआत्मा हुन् ईश्वर, चेतनाहरुका महाचेतना हो ।। ५. कण, शरीर, प्राण, मन अनि चेतनाको तह छ चेतना माथि आत्मा हुँदै भगवानको चरण छ । बनेको छ, ईश्वर तत्वले जो, हैन केहि तर हो सवै तत्व यो बुझ्न गाह्रो छ धेरै, मनुस्य जीवलाई ।। ६. जन्मिनु हुन्न भगवान हेर मान्छे भई न प्राणी बनेरै यो सत्य केवल मात्र हैन पृथ्वीमा तर सब लोकमै । मिल्दैन भन्नु स्वर्ग चाँहि भगवानको हो आफ्नै कारण यो सारा जीव जीवात्मा ब्रम्हाण्ड पनि त वहाँकै ।। ७. ग्रहण गर्नुहुन्न भगवानले, लिनुहुन्न केहि चिजनै गर्ने भए के बाँकि रहन्थ्यो होला, यो सारा ब्रम्हाण्डमै । भगवानलाई नचिन्दा मानुष्यले झगडाको कारण बनाउछ चिने भगवानलाई गहिराईबाट आफुले आफैलाई नि बुझ्नेछ ।। –––––––––––––––––––––––––––––––––––––––––– चिने भगवानलाई गहिराईबाट प्रेमको दियो बल्नेछ । चिने भगवानलाई चेतनाबाट शान्तिको फुल फुल्नेछ ।। *** ईश्वर नै हुन् सवका केन्द्र, ईश्वर नै हुन सर्बोच्च जगतका ईश्वर नै हुन् सवका स्रोत, ईश्वर नै हुन मालिक सवका । ईश्वर नै हुन् जगतका प्राण, ईश्वर नै हुन् कण ब्रम्हाण्डका ईश्वर नै हुन् निहित चराचर, ईश्वर नै हुन् मार्ग मोक्षका ।। If you want to know more about : Heavenly Nirvana Sarva Dharma Path His Holiness Master Godangel Lovism Philosophy Follow Master Godangel on Facebook, Instagram and YouTube. For more spiritual discourses by Master Godangel, please like, share, and subscribe to our channel. OUR SOCIAL MEDIA HANDLES: ▶️ Main Channel:      / @mastergodangelofficial   📸 Instagram:    / master_godangel   ▶FACEBOOK:    / mastergodangel   ▶FACEBOOK:    / lovismupdates   ▶️ Main Channel:      / @lovismupdates   “If a person were good internally in spite of your hardest effort you cannot turn him into bad; likewise, if a person were bad you cannot turn him into good regardless of your best effort.” MG

𝐋𝐎𝐕𝐈𝐒𝐌 𝐁𝐇𝐀𝐉𝐀𝐍 𝐁𝐘 𝐌𝐀𝐒𝐓𝐄𝐑 𝐆𝐎𝐃𝐀𝐍𝐆𝐄𝐋 || 𝐆𝐔𝐑𝐔𝐇𝐀𝐉𝐔𝐑 || 𝐎𝐋𝐃 𝐁𝐇𝐀𝐉𝐀𝐍 𝐂𝐎𝐋𝐋𝐄𝐂𝐓𝐈𝐎𝐍.
▶︎

𝐋𝐎𝐕𝐈𝐒𝐌 𝐁𝐇𝐀𝐉𝐀𝐍 𝐁𝐘 𝐌𝐀𝐒𝐓𝐄𝐑 𝐆𝐎𝐃𝐀𝐍𝐆𝐄𝐋 || 𝐆𝐔𝐑𝐔𝐇𝐀𝐉𝐔𝐑 || 𝐎𝐋𝐃 𝐁𝐇𝐀𝐉𝐀𝐍 𝐂𝐎𝐋𝐋𝐄𝐂𝐓𝐈𝐎𝐍.

lovism at Jorethang Sikkim
▶︎

lovism at Jorethang Sikkim

Durga पुगे चितवन पारसको साथि योगीलाई भेट्न । #beatkhabar #nepali #durgaprasai
▶︎

Durga पुगे चितवन पारसको साथि योगीलाई भेट्न । #beatkhabar #nepali #durgaprasai

Episode 3 || Existence of God || Master Godangel
▶︎

Episode 3 || Existence of God || Master Godangel

स्वर विज्ञानको चमत्कार: पानी पार्न पनि सक्छ, आगो निभाउन पनि ! Power of Breath || Nepal Vox
▶︎

स्वर विज्ञानको चमत्कार: पानी पार्न पनि सक्छ, आगो निभाउन पनि ! Power of Breath || Nepal Vox

सागा दावा र बुद्ध जयन्तीमा के फरक छ? | Difference Between Saga Dawa and Buddha Jayanti in Nepali
▶︎

सागा दावा र बुद्ध जयन्तीमा के फरक छ? | Difference Between Saga Dawa and Buddha Jayanti in Nepali

दु:खहरण पुजा २०२४ को गुरु हजुर बाट आशिर्वाद बचनको छोटो अंश! सबैले एक बार हेरौ! जयप्रेम्💓🙏
▶︎

दु:खहरण पुजा २०२४ को गुरु हजुर बाट आशिर्वाद बचनको छोटो अंश! सबैले एक बार हेरौ! जयप्रेम्💓🙏

What’s Really Happening in Nepal? And Why Is India So Concerned? Exclusive with Lucky Bist E
▶︎

What’s Really Happening in Nepal? And Why Is India So Concerned? Exclusive with Lucky Bist E

Master Godangel Bocan 2080 ko Happy Dashaine सधै खुसियाली छाईरहोस हजुरलाई शुभकामना😊🙏H...♡...♥️
▶︎

Master Godangel Bocan 2080 ko Happy Dashaine सधै खुसियाली छाईरहोस हजुरलाई शुभकामना😊🙏H...♡...♥️

वाङ, घेवा, परिनामन,  सम्वन्धित महत्वपूर्ण प्रवचन  खेन्पो सर्बजीत गोङबा #budhism #viral
▶︎

वाङ, घेवा, परिनामन, सम्वन्धित महत्वपूर्ण प्रवचन खेन्पो सर्बजीत गोङबा #budhism #viral

Lovism Philosophy on Marriage|| Episode 39 || Master Godangel
▶︎

Lovism Philosophy on Marriage|| Episode 39 || Master Godangel

Way to Peace and Englightenment || डा. जय प्रकाश अग्रवाल || मानव धर्म
▶︎

Way to Peace and Englightenment || डा. जय प्रकाश अग्रवाल || मानव धर्म

Lovism Philosophy on Marriage 2 || Episode 40 || Master Godangel
▶︎

Lovism Philosophy on Marriage 2 || Episode 40 || Master Godangel

भाग ३ मा गुरु हजुरको आशिर्बचन,प्रबचन, सायाङ्ग्मी ध्यान, सामुहिक आमश उपचार ।
▶︎

भाग ३ मा गुरु हजुरको आशिर्बचन,प्रबचन, सायाङ्ग्मी ध्यान, सामुहिक आमश उपचार ।

पृथ्वी बिल्ने छ I PIRTHIBI BILNECHA I भविष्यवाणी भजन I HEAVENLY PATH BHAJAN I LOVISM STUDIO
▶︎

पृथ्वी बिल्ने छ I PIRTHIBI BILNECHA I भविष्यवाणी भजन I HEAVENLY PATH BHAJAN I LOVISM STUDIO

Interview with God Angel Omnanda
▶︎

Interview with God Angel Omnanda

June 20, 2026་སྐུ་ངོ་སྲིད་སྐྱོང་མཆོག་གིས་ནིའུ་ཡོག་དང་ནིའུ་འཇར་སིའི་མི་མང་ལ་གསུང་བཤད་བསྩལ་བ།
▶︎

June 20, 2026་སྐུ་ངོ་སྲིད་སྐྱོང་མཆོག་གིས་ནིའུ་ཡོག་དང་ནིའུ་འཇར་སིའི་མི་མང་ལ་གསུང་བཤད་བསྩལ་བ།

|| गुरुहजुर द्वारा तेस्रो निशुई वाचन ||  Meditate yourself || Life with Mini ||
▶︎

|| गुरुहजुर द्वारा तेस्रो निशुई वाचन || Meditate yourself || Life with Mini ||

यसपालीको सागादावा किन विशेष छ? सागादावको महत्त्व र विशेषता। What is Sagadawa Festival? #Sagadawa
▶︎

यसपालीको सागादावा किन विशेष छ? सागादावको महत्त्व र विशेषता। What is Sagadawa Festival? #Sagadawa

God Angel on Talk of the Town
▶︎

God Angel on Talk of the Town