नेपालको ऐतिहासिक कदम लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्सा संयुक्त राष्ट्र संघमा पठाइयो !”
नमस्कार दर्शकवृन्द, आजको यस विशेष प्रस्तुतीमा हामी नेपालले ३० वर्षपछि संयुक्त राष्ट्र संघीय निकायमा पठाएको ऐतिहासिक प्रतिवेदनबारे विस्तृत जानकारी ल्याएका छौं। यस प्रतिवेदनमा नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्सा प्रस्तुत गरेको छ। २०७७ जेठ ७ गते नेपाल सरकारले सार्वजनिक गरेको “चुच्चे नक्सा” पहिलोपटक अन्तर्राष्ट्रिय स्तरमा औपचारिक रूपमा दर्ता भएको हो। सुगौली सन्धि १८१६ लाई आधार बनाएर नेपालको भौगोलिक अखण्डता प्रमाणित गर्ने यो दस्तावेज अहिले नेपाली जनताको राष्ट्रिय भावना र सार्वभौमिकताको बलियो आवाज बनेको छ। भारत–चीनले लिपुलेकमार्ग हुँदै व्यापार गर्ने सहमति गरेको केही दिनमै नेपालले यस्तो कदम चालेको हो। यसले नेपाल–भारत–चीन सम्बन्ध, अन्तर्राष्ट्रिय कूटनीति र राष्ट्रिय राजनीतिमा गहिरो प्रभाव पार्नेछ। 👉 सम्पूर्ण विवरण आजको भिडियोमा अन्तिमसम्म हेर्न नभुल्नुहोस्। 👉 भिडियो मन परे Like, Comment, Share अनि Subscribe गर्न नबिर्सनुहोस्। #breakingnewsnepal #8848onlineupdates #latestnews #nepalpolitics #newsupdate #NepalMap #ChucheMap #Limpiyadhura #Kalapani #Lipulekh #NepalIndiaBorder #NepalChina #UNReport #NepalSovereignty #NepaliNews

भारतमा आन्दोलन रोकियो, नेपालमा सत्ता नै बदलियो — किन ?

चीन र भारतले लिपुलेक विवादलाई जटिल बनाए :खनाल र लिपुलेकबारे खनालको साहसिक अभिव्यक्ति

अब पानीबाट चल्नेछन् गाडी: हेटौडाबाट ग्रिन हाइड्रोजन उत्पादन!

माननीय हर्क साम्पाङलाई भेट्न वडा न २० कालीखोला बासी बिहानै किन आए?

The Truth : नेपालले जमिन मिचेकै हो त? Border | India Nepal | Tanka Dahal

अब अन्तिम कार्ड इण्डिया,अनि `गेम इज ओभर´ || त्यसपछि यात्रा नेटो प्लसको,नेपाल के होला ? JasaonDev

विश्वविख्यात विज्ञले निकालेको नक्सामा भारतीय भूमि नेपालमा, भारतलाई टुक्राएर भूभाग नेपाललाई बाडनुपर्छ

कालापानी पुगेर नेपाली सेनाको चमत्कार ! स्थानीयले दुए सेनालाइ बधाई ! कालापानीको रक्षा यसरी गर्दै!

भारतीय मिडियामा रुवाबासी,सिमा मुद्दा अन्तराष्ट्रियकरण,बालेनले फ्याके कुटनैतिक अस्त्र,मोदी घायल

भारतीय विज्ञको अन्तर्वार्ताले भारतमै हंगामा: नेपालसँग धेरै प्रमाण भएकाले मिचेको भूमि फिर्तालिन सहज छ

जेल जानेको लिष्ट तयार ! बालेनजस्तै शाहसी शासक चाहिएको थियो, हेर्दै जानुहोला, बालेनले ठेगान लगाउछन् ।

बालेनको शक्ति: विरोधीलाई कामबाटै जवाफ दिदै, भारतबाट नेपालीभूमि फिर्ता लिन बेलायतसँग यस्तो कुराकानी

गृहमन्त्री सुधन गुरुङले हर्क साम्पाङलाई दिए मुखभरीको जवाफ, सिमामा निगरानी बढाएका छौँ, स्टन्टबाज होईन

ओलीले उद्घाटन गरेको सुरुङमार्गको शिलालेख हट्यो,बालेनमाथि आरोप, अशोकलाई कसले कुट्यो ?

अमेरिकामा यु*द्ध लड्ने हति*यारको खडेरी परेकै हो त ? किन पछि हटे ट्रम्प ?

भारतमा खैलाबैला: बेलायतले दियो नेपाललाई प्रमाण लिपुलेक कालापानी लिम्पियाधुरा नेपाल भएको नक्सा र पत्र

डरलाग्दो भु-राजनीति टकराब ! कुन देशलाई कति खतरा ? नेपालको अवस्था के कस्तो देखिन्छ ? SubarnaBasnet

Nepal 2026 🇳🇵 | Himalayas, Kathmandu, Pokhara & Places to Visit

Balen shah, Rabi lamichane र swarnim wagle बारे भरत दाहालको गहन विश्लेषण | Bharat Dahal Interview |

