धनकुटाको बाँस र निगालो उद्योग। Bamboo Craft Nepal। Top Business Idea। Business Stories Nepal।2021

#BusinessStoriesNepal #NepaliBusiness #Bamboo यसपाली धनकुटाको चर्चित धनु बाँस र निगालो उद्योगको कथा। ५ वर्ष विदेशमा बस्दा चन्द्र प्रकाश राइले धेरै कुरा सिक्नुभयो। एक दिन एकजना भियतनामीले चोयाको खाजा बोक्ने भाडा लिएर आयो। त्यो देखेपछि उहाँको मन फेरियो। अनि सुरु भयो यो लोभलाग्दो व्यवसाय। उहाँ अहिले हस्तकलाको तालिम पनि दिनु हुन्छ। तालिम लिन मन छ भने सम्पर्क नम्बर माग्नुहोला। नमस्कार साथीहरू। Business Stories Nepal Youtube Channel मा तपाईँहरूलाई धेरै स्वागत छ। यो च्यानलमा हामी नेपालका विभिन्न ठाउँहरूमा पुगेर त्यहाँ आफ्नो व्यवसाय चलाइरहनुभएका व्यक्तिहरूको अन्तर्वार्ता गर्छौँ। उहाँहरूलाई राम्रोसँग व्यवसाय कसरी चलाउने भनेर सोध्छौँ र सँगै नयाँ व्यवसाय गर्न चाहनेहरूले के के गर्नुपर्छ भन्ने पनि जानकारी दिन्छौँ। व्यवसायको बारेमा व्यवसाय गरिरहेकाहरूले भनेको कुरामा अनुभव हुन्छ। हामी त्यो अनुभव तपाईँलाई सुनाउँछौँ र व्यवसाय गर्न प्रेरित गर्छौँ। व्यवसाय गर्न चाहने र व्यवसाय गरिरहेकाहरूलाई एक अर्कामा भेटाउने हाम्रो उदेश्य हो। हाम्रो च्यानल अहिले नयाँ छ तर तपाईँ हामी मिलेर यसलाई हुर्काउन सक्छौँ। यो च्यानललाई सस्क्राइभ गरिदिनुहोला। आफू भएका विभिन्न फेसबुक ग्रुपहरूमा पनि यहाँ भएका अन्तर्वार्ताहरूको लिंक हालिदिनुहोला है। साथै तपाईँको नजिकै भएका कुनै राम्रा व्यवसायको बारेमा पनि हामीलाई बताउन सक्नुहुन्छ। त्यसको लागि हाम्रो फेसबुक पेज   / businessstoriesnepal   मा म्यासेज गर्न सक्नुहुन्छ। वा यो भिडियोको मुनी कमेन्ट पनि गर्न सक्नुहुन्छ। हाम्रो सम्पर्क: फेसबुक:   / businessstoriesnepal   टुइटर:   / storiesnepal   Music: https://www.bensound.com

बाँसलाई व्यवसाय बनाउने जोडी । Bamboo Business । Bamboo Bazar । Business Stories Nepal । 2025
▶︎

How to make a basket with coconut straw (step by step)

हर्क साम्पाङ र महावीर पुनको संसदमा चर्काचर्की, रवि छक्क रास्वपाले ठोक्यो टेबुलMahabirVsHarka/Samsad

Willow Weaving Mastery | Handcrafted Baskets by Traditional Artisan

तोरीमातिलमा छतेल तरत्यो आफैकहाँ झर्छर । पेल्नैपर्छबिनाप्रयत्न मुखमाआएर केपर्छ र ? ।। ✍️ गुणरत्नमाला

SAWERA (2026) | Dhanush | New South Indian Movie Dubbed In Hindi | Action Drama Thriller | Full HD

पक्कु || Traditional Mutton Pakku slow cooked in an ancient pot over wood fire || Kanchhikitchen

China’s Secret | The Most Unbelievable Megaprojects in China | 4K Travel Documentary

धमाधम ठूला फाइल खुल्दैः भ्रष्टाचारीको हाहाकार; रबि प्रधानमन्त्री बन्ने बाटो खुल्यो; HEMANTA SEDHAI

बाबुले थाले, छोराले बढाए । Tibetan Statue Shop । Business Stories Nepal । 2024

🔴 Makkah Live | مكة مباشر | الحرم المكي مباشر | قناة القران الكريم السعودية مباشر | مكه المكرمه

लोकल कुरकुरेको लोभलाग्दो व्यापार।How to make Local Fried Kurkure Chips।Business Stories Nepal।2021

आरजु राणाको दुखका दिन सुरु, बालेनको यस्तो आदेश, घरमा सुचना टाँस, नेपाल टेकेकै दिन पक्राउ

Palm Leaf Broom Making – I Couldn’t Stop Clapping After This

राजनीतिमा नसोचेको युटन: महाधिवेशन अगाडि बालेनले फाले हुकुमको एक्का, रविलाई पर्यो बज्रपात अब के होला?

A Resilient Young Woman Builds a Stone House from Scratch Amidst Pristine Nature

Harvesting 200+KG of Wild Fruits and Taking Them to the Market for Sale – Gardening and Poultry Care

How to make a Bamboo Hat NO one has Shared/Carving Art

पाटनको सफल पुस्तैनी व्यापार । Singing Bowl Business in Nepal । Business Stories Nepal ।

❤️‍🔥A Female Doctor Undresses The Injured CEO And Leaves! He Wakes Up And Orders: "Find Her!" #drama