SHIVOHAM I Narbada Shrestha - Nhyoo Bajracharya - Banika Pradhan

Audio : ♬Lyrics Narbada Shrestha ♬Music Nhyoo Bajracharya ♬Singer Banika Pradhan 🎬Edit Anil Tandukar om tryambakam yajamahe ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् | उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीय माऽमृतात् || निराकार स्वरुप या साकार रुप, अन्तरिक्षमा छौ या.... अन्तरमनमा विराजमान , अन्तर्यामी या सतहगामी जो जे भए नि तिमी, जहाँ जे छौ तिमी, तिम्रो भरणमा तिम्रो शरणमा, आत्म समर्पण गरें, प्रभु तिम्रो चरणमा। शिवोहम्, शिवोहम्, शिवोहम् शिवोहम्, शिवोहम्, शिवोहम् शिवोहम्, शिवोहम्, शिवोहम् शिवोहम्, शिवोहम्, शिवोहम्। स्वीकार गर या दुत्कार गर, फूल वर्साऊ... या हान मलाई ढुङ्गा, सम्हाल मलाई या डुब्न देऊ, या डुब्न देऊ.... डुब्न देऊ मेरो डुङ्गा, चन्दन देऊ या देऊ खरानी, स्वीकार्य छ आफन्त बिरानी, कष्ट मोचन गर्छु म, प्रभु तिम्रेा चरणमा । शिवोहम्, शिवोहम्, शिवोहम् शिवोहम्, शिवोहम्, शिवोहम् शिवोहम्, शिवोहम्, शिवोहम् शिवोहम्, शिवोहम्, शिवोहम्। दियो बल्न कपास जल्छ, कपास जलेरै.... जलेरै प्रकाश छर्छ, तेस्ले पनि त आखिरमा भष्म हुनुनै.... भष्म हुनुनै पर्छ, फूलसँगै काँडा हुन्छ, काँडा गढेर खिल् बन्छ, खिल् को पिडा सहन्छु म, प्रभु तिम्रो चरणमा । शिवोहम्, शिवोहम्, शिवोहम् शिवोहम्, शिवोहम्, शिवोहम् शिवोहम्, शिवोहम्, शिवोहम् शिवोहम्, शिवोहम्, शिवोहम्। #omtrayambakam #nirakar #shambhu #nhyoobajracharya #banikapradhan