सिस्नु को चमत्कारीक फाईदाहरू Health Benefits Of Nettle leaf || Nepali Health Tips
►सिस्नु को चमत्कारीक फाईदाहरू Health Benefits Of Nettle leaf || Nepali Health Tips ------- सिस्नु एउटा अर्गानिक आयुर्वेदिक औषधी हो । सिस्नो लाई सँयौ बर्ष अगाडीबाट औषधीको रुपमा प्रयोग गरिदै आएको छ । सिस्नु मा धेरै वटा रोगहरु च्वाटै निको पार्ने क्षमता हुन्छ । हाम्रो गाँउ घर तिर पहाडी इलाका तिर सिस्नु जतापनी उम्रिरहेको हुन्छ । यसको महत्व र फाईदा बुझ्ने ले मजाले पकाएर खाने गर्दछन् । सिस्नोको पाउडर बनाएर आयुर्वेदिक क्यापसुल बनाउदछन साथै हर्बल चिया बनाएर खाने गर्दछन । सिस्नुको सम्पुर्ण भागहरू पात जरा डाँठ महत्वपुर्ण हो । सबैभन्दा धेरै क्यालसियम को मात्रा सिस्नुमा हुन्छ । सिस्नु खाइरहे मात्रै पनी तपाँइको हड्डी अत्यन्तै मजबुत दरो बनिरहन्छ । हड्डी सम्बन्धी रोग लाग्न पाउदैन । पाचन क्षमता बिग्रेका मानिसहरुमा ग्यास्ट्रिक को समस्या भएका मानिसहरुमा सिस्नु रामवाण हो । ------- #Nepalihealth, #Nepalihealthtips

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Asar 31 gate 2083.

कागती पानी : भ्रम र यथार्थ, फाइदा र खाने विधि । Health Benefits of Lemon Water । Dr. Om Murti Anil

आलसमा आश्चर्यजनक गुण, तर धेरैको खाने तरीका सही छैन । Health Benefits of Flaxseed । Dr. Om Murti Anil

Sisnu ko tarkari banaune tarika | Stinging nettle curry recipe | Sisno recipe in Nepali

मिर्गौला स्वस्थ राख्ने रहस्य । Kidney disease Symptoms ,Treatment & Health Tips । Dr. Om Murti Anil

अमिलो र पिरो किन खाने । यसबाट हुने स्वास्थ्यलाभ । Health Benefits Of Spices । Om Murti Anil Podcast

घिउ खाने कि नखाने । यती धेरै भ्रम किन । Health Benefits of Ghee । Dr. Om Murti Anil

Cooking A Massive Lamb Pilaf For a Mountain Village Feast!

चिउरामा लुकेको गुण । कसरी खाँदा राम्रो । Health benefits of Bitten Rice । Dr. Om Murti Anil

Tea Therapy || Dr.Yogi Vikashananda @ManokrantiCentre Episode - 2686

News🔴today nepali news aaj ka mukhya samachar taja l wednesday

सिस्नु खानुको फाईदै–फाईदा | How to Make Nettle soup | Sisnu Banaune Tarika

१० खर्बको डरलाग्दो जाल,ओली–देउवा–प्रचण्डको बेहाल, दीपक भट्टको बयानले नयाँ तरंग,को–को जादैँछन् जेल ?

अचानक संसदमा बालेनको इन्ट्रीले धमाका,मन्त्री नै पक्राउ पर्दै? गोप्य सूचना खोल्दै डा केसी:अब के होला?

घोडताप्रे सेवनका चमत्कारिक फाइदाहरु जानेर आफैं छक्क पर्नुहुनेछ | Centella Asiatica | Goadtapre | ❤️👌

तौल घटाउन कस्तो खाना कति खाने ? Dr. Sunil Paudel । Weight Loss । Health

Nettle Soup recipes || खाने होइनत सिस्नो को परिकार || Sisnu ko Soup || How to cook Nettle Leaf

घरेलु पुदिनाका २५ फाईदा /Used to Peperment

5 VERY POWERFUL HERBS FOR MEMORY POWER BOOSTING || BY GUINNESS CHAMPION DR ANANTA RAM KC ||

