Body builder Rajani Shrestha :‘मस्कुलर बडी’ सुहाएन भन्छन्
“हैन छोरा बहुलायो कि क्या हो बुहारीलाई स्टेजमा ‘बिकिनी’मा लगिरहेको छस् , तँ बहुलाइस् कि के हो चाहिँ भन्नुभयो। झपार्नुभयो।”काठमाण्डूमा हालसालै सम्पन्न ५५ औँ एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा स्वर्ण पदक जितेकी ४१ वर्षीया रजनी श्रेष्ठले बताइन्। सन् २०१६ देखि शारीरिक सुगठनमा लागेकी रजनीले सन् २०१७ मा पहिलो पदक जितेकी हुन्। उनलेधेरै भोग्नुपरेको कुरा चाहिँ केटी मान्छेलाई केटाको जस्तो शरीर सुहाएन केटी भनेको नरम हुनुपर्छ लचक हुनुपर्छ भन्ने धेरै भएको बताइन्। “श्रीमान्ले त अब बुझ्नु हुन्छ यो फिटनेस क्षेत्रमा ‘मस्कुलर बडी’ चाहिन्छ भनेर र पनि उहाँले जिस्काउनु हुन्थ्यो घरी घरी पाखुरामा पिलो हो कि क्या हो भनेर छाम्नु हुन्थ्यो सुरु सुरुमा,” उनले हाँस्दै भनिन्। यो खेलमा उनी कसरी लागिन्, कस्ता कस्ता चुनौती पार गरिन् र घर गृहस्थी कसरी सँगसँगै लगिन्? भिडिओ स्टोरी : सृजना श्रेष्ठ #BBCNepali #RajaniShrestha #Bodybuilding

Champion Rajani Shrestha | 55th Asian Bodybuilding and physique Sports 2023 Nepal

News🔴today nepali news aaj ka mukhya samachar taja

START YOUR TUESDAY WITH FAITH | TODAY GOD IS GIVING YOU UNEXPECTED OPPORTUNITIES | FATHER FREDDY ...

अण्डाका आश्चर्यजनक फाइदा । अण्डा कसले नखाने र दिनमा कति सुरक्षित ? | Egg Myths | Dr. Om Murti Anil

रोल्पामा पनि फस्टाउदै गरेको बुद्दचित्त माला को खेती, एउटै बोटमा फल्यो १६ लाख को दाना ।

Samir Shrestha, Rajani Shrestha | GHAM CHHAYA | 2081-01-27

क्यान्सरलाई जितेको बडी बिल्डर Rajani Shrestha ! यसरी सुनाइन् बिगतका पिडा, संसारमा नेपाल चिनाउदै !

केरे घरबेटी बुबाको के उठो रे इष्टु कार्कीलाइ देखेर खुट्टा || Best of Bharat Mani Poudel Comedy Night

How to get clear skin at home? Dr. Prakash Acharya

चितुवा आउने जंगलको बिचमा माहुरी पालनबाट लाखौं आम्दानी Modernizing Beekeeping / Bhuwan Singh Thapa

Pad Man (2018) 4K Full Hindi Movie | Akshay Kumar's Most Inspiring Film ❤️Radhika Apte, Sonam Kapoor

SAMARTHI "सामर्थी: Empower Her" || Episode 12 || Rajani Shrestha || An inspiring TV show

BBC Nepali Sewa - Swarnim Wagle budget 2026: २०८३ जेठ २८ गतेको 'साँझपख' कार्यक्रम

गलत खाजा रोजाइको शिकार आम नेपाली | Common Mistakes in Food Choices | Dr. Om Murti Anil

COMEDY NIGHT WITH CHAMPIONS Chapter 2 || Episode 60 || Dan Bahadur Karki, IGP, Chief of Nepal Police

Female Bodybuilders Turned Into Men

My Golden Retriever Heals a Terrified Rescue Kitten in Just 3 Meetings!

हिजडा भन्ने शब्दले मन रुन्छ भन्दै रजनीको रुवाबासी, गीतमा र्हादा चारेर बिहे गरे, श्रीमान होस यस्तो...

Frankreich schmeißt Hegseth raus, wütender Mob in NYC: Trump-Lager hat weltweit "Hausverbot"

