Naukunda Gaunpalika II नौकुण्ड गाउँपालिका II Documentary

प्रदेश नम्वर ३ मा पर्ने रसुवा जिल्लाको सुन्दर गाँउ वस्तीहरुले भरिएको एउटा गाउँपालिका हो, नौकुण्ड गाउँपालिका । मुलुक संघीय संरचनामा गएसंगै २०७३ साल फागुन २७ गते यो गाउँपालिकाको घोषणा गरिएको हो । साविकका यार्सा, सरमथली र भोर्ले गरि तिनवटा गाउँ विकास समितिलाई गाभेर निर्माण गरिएको यो गाउँपालिकाको पूर्वमा गोसाईकुण्ड गाउँपालिका र नुवाकोट जिल्ला, पश्चिममा कालिका गाउँपालिका , उत्तरमा गोसाईकुण्ड गाउँपालिका तथा दक्षिणमा नुवाकोट जिल्लासंग सिमाना जोडिएको छ । ६ वटा वडामा विभाजन गरिएको गाउँपालिका १२६.९९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । रसुवा जिल्लाकै सबैभन्दा बढी जनसंख्या रहेको यो गाउँपालिकालाई यहाँका ११ हजार ८२४ जनसंख्याले मानव संसाधनमा जिल्लाकै सबल गाउँपालिका बनाएको छ । यसका अतिरिक्त गाउँपालिकामा रहेका नदी नाला, वन एवं कृषि योग्य भूमिले गाउँपालिकालाई सम्बृद्ध बनाउने र विकासलाई सकारात्मक दिशा तर्फ डोर्याइरहेका छन् । गाउँपालिकामा विद्यमान गरिबी, अशिक्षा, पर्याप्त संचार सुविधाको अभाव, उद्योग कलकारखानाको अभाव,सरसफाई सम्बन्धि जनचेतनाको अभाव,परम्परागत र निर्वाहमुखी कृषि प्रणाली,सडक संजालको पर्याप्त विस्तार नहुनु, सक्षम जनशक्तिको विदेश पलायन, बाल विवाह जस्ता समस्याले यस गाउँ पालिकाका लाई गाँजेको छ । विगत लामो समय देखि विद्यमान रहेका यस्ता समस्याहरुलाई चिर्दै स्थानीय तहको निर्वाचनबाट आएका जनप्रतिनिधीले स्थानीय जनताको प्रत्यक्ष सहभागितामा विकासको कामलाई अघी बढाएका छन् ।

After My Wife Passed Away, My Daughter-in-Law Smiled At The Inheritance Meeting!! | Calm Dad Stories
▶︎

Relaxing Rain Sounds and Soft Piano Music for Deep Sleep, Stress Relief, and Peaceful Nights

सिन्धुपाल्चोक यात्रा, यस्तो अलग छ यहाँको गाउँ || Sindhupalchowk Trip, Jugal Base Camp Part 1

Madi Gaunpalika Kaski |  मादी गाउँपालिका कास्की | Documentary

पिएचडी किसानको कथा  | Story of a PHD Farmer | Herne Katha EP166 - हेर्ने कथा

Naugad Rural Municipality, Darchula नाैगाड गाउँपालिका, दार्चुला Naugad Gaupalika

मौरी आमा (mothers of Honey Bee) #honeybee #maha #beekeeping #nepal #nepali

Uttargaya Rural Municipality, Rasuwa II उत्तरगया गाउँपालिका को परिचय II

डोल्पा यात्रा, पुल नभएको खोलाहरूमा बाटो खोज्दै  Dolpa-By-Road, Rivers Without Bridges From Jajarkot

पार्बती कुण्डको कथा || Nadekhiyako Drisya Ep.8 Story Of Parbati Kunda Rasuwa.

China’s Secret | The Most Unbelievable Megaprojects in China | 4K Travel Documentary

अचम्म काठमाडौँमा चोभार गल्छी यस्तो पहाडको चट्टान र गुफा अनि बागमती खोला निकास हुने अद्भूत ठाउँ

चिलिमे हाइड्रो पावर भित्र अर्कै संसार ।हेर्ने हैन त पुरै ।Live  Visit Chilime Hydro Power - Rasuwa

अन्तिम गाउँ - चुम भ्यालीका कथाहरु | The Last Village of Tsum Valley | Herne Katha EP112 | हेर्ने कथा

कालो गाउँ रसुवा || Black Village of Rasuwa || नेपाल चिन सीमाना Nepal to China Rasuwagadhi Kerung

काठमाडौँ नजिकै यस्तो स्वर्ग! गोठालो फार्म हाउस पुगेपछि फर्कन मन नलाग्ने । Gothalo Farm House Review

नेपाल र चीनको सिमानामा भेटियो यस्तो अचम्मको ठाउँ | जङ्गबहादुर राणाले चीनलाई हराएको ऐतिहासिक गढी

रसुवा जिल्ला गत्लाङ गाउँको कथा|| Nadekhiyako Drisya Ep.6 Story Of Himalayan Ghatlang Village Rasuwa.

गोसाईकुण्ड यात्रा  Gosaikunda Trek Vlog | 3 Days Rasuwa Nepal Part-1

सुन्तला बेचेरै किने काठमाडौंमा २ करोडको घर,ढुंगामाथि पनि फल्यो सुन्तला - Orange farming