Sundeep Pradhan resigns from BJP.
सन्दीप प्रधानद्वारा पदत्याग, छुट्टै राज्यको मुद्दा ओझेलमा परेको भन्दै भाजपाका बूथ सचिवको राजीनामा। जीटीएका लागि पुनः बजेट विनियोजन गरिएको विषयमा दार्जीलिङका सांसद राजु विष्टले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै खरसाङ नगरपालिका क्षेत्रको वार्ड नम्बर ९ अन्तर्गत बूथ नम्बर १९२ का सचिव सन्दीप प्रधानले आफ्नो पदबाट राजीनामा दिएका छन्। प्रधानले जारी गरेको वक्तव्यमा सन् २००९ देखि गोर्खा समुदायले भारतीय जनता पार्टीलाई जीटीए वा अन्य कुनै प्रशासनिक संरचनाका लागि नभई छुट्टै राज्यको मागका पक्षमा समर्थन गर्दै आएको उल्लेख गरेका छन्। उनले केन्द्र र राज्य दुवै तहमा भाजपाको सरकार रहेको अवस्थामा पनि पार्टी जीटीएकै सीमाभित्र अल्झिएको देखिनु दुःखद भएको बताएका छन्। उनले जीटीएका लागि पुनः बजेट विनियोजनको विषयलाई लिएर प्रश्न उठाउँदै यसलाई गोर्खा समुदायको भावना र अधिकारप्रति गरिएको बेवास्ता वा गैरजिम्मेवारीपूर्ण व्यवहारका रूपमा टिप्पणी गरेका छन्।

Iran war: Strait of Hormuz drone attack freezes shipping traffic | FOX 10 Phoenix

Palisades Fire trial: Jurors speak out after mistrial declared

Trump accuses Iran of “violation” after ship struck in Strait of Hormuz

Florida Rep. Debbie Wasserman Schultz speaks out over TSP ruling from Supreme Court

'Fertilizer Doesn't Go Well With Water': Trump Says Reflecting Pool 'Vandals' Dumped Fertilizer Too

Europe endures record-breaking heat wave with several deaths reported

Post-Match Press Conference: Germany's Julian Nagelsmann On 2-1 Loss To Ecuador

'Cruel and inhumane': Rep. Jayapal says Supreme Court's TPS decision is 'bad for our country'

LA Wildfire Suspect's Case Ends in Mistrial

The Day Lionel Messi Scores Two Goals & Impressed Shakira

John Bolton pleads guilty to illegally retaining classified information

Vance: Watergate taking down a presidency is 'crazy'

Utah County Attorney's Office found in contempt in Robinson case, but death penalty still on table

Speaker Johnson forced to send Congress home amid Republican revolt

House GOP leadership cancels day of votes amid standoff over SAVE America Act

