खुलेको मौसमबीच इलाममा आन्तरिक पर्यटक बढे -NEWS 24

खुलेको मौसम निलो आकाश टिलिक्क टल्केको हिमालको काखमा गलैँचा विच्छ्याए जस्तो चियाबगानले जोकोहीको पनि मन लोभ्याउने गर्छ । यतिवेला इलाममा यस्तै मौसम छ । नेपालका विभिन्न ठाउँबाट घुम्न आउने पर्यटकको कमी छैन इलाममा । विहानीको सात नवज्दै इलाम र झापाको सीमामा रहेको सुनमाईको वाटोमा गाडीको जाम लाग्न थालिसकेको हुन्छ । इलाम घुम्ने पर्यटकले सुनमाईमा रहेको पर्यटन सूचना केन्द्रमा दर्ता गरेपछि इलामको यात्रामा निस्कन्छन् दैनिक १०० भन्दा धेरै पर्यटकका सवारी साधनहरु मात्र इलामको मेची राजर्मामा गुड्ने गरेका छन् । नेपालकै पोखरा, स्याङजा, नवलपरासी कञ्चनपुर, रामेछाप, दोलखा, काठमाडौ लागायत नेपाल भरिका आन्तरिक पर्यटकहरु इलाममा भित्रिने गरेका छन् ।

TODAY 8 PM NEWS 🔴 भुटानी शरणार्थी खेलोफड्को। सभामुख रिसाए। वोल्ड निर्णयमा के ? NEWS24TV/2026/07/08
▶︎

हजार मान्छे लुकेको गुफा । Trek to Jugal Base Camp Sindhupalchowk Nepal जुगल हिमाल

कायाकैरन २०८३ आषाढ २५ गते विहिबार | Kayakairan 2026 July 09 Thursday | #Kayakairan #Ujyaalo

केयु ध्वस्त पारेका शिक्षामन्त्रीका आफन्तलाई त्रिविको उपकूलपति।मेयरकै सरुवा गर्ने शक्तिशाली सांसदLIVE

झापालीको त लिफ्ट नि हातमा हुदो रैछ त  || Best Of Suman Karki and Kailash Karki || Comedy Night

महावीर पुनले झाँक्रिलाई दिए दमदार जवाफ, प्रतिभाले सहकारी बचतको फिर्ताबारे मुख खोलिन्

चेप्टिएको गाउँ || इलाममा लुकेर बसेको अचम्मका गाउँ घर || Chepti and Vatvate Village of Lower Ilam

Analysis with Devanshi| રામના નામે બનેલા રામને બનાવી ગયા!| સિંહ અને માણસ વચ્ચે સંઘર્ષ|Weather Update

१ रोपनीमा मस्क मेलन खेती: २ लाख लगानी, एकै छिमलमै ६ लाख आम्दानी! | Tikaram Yatri

नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्री दोषी, सजाय तोक्न अर्को इजलास, को विरुद्ध के भयो ? - NEWS24 TV

Shah Rukh Khan ने बेटे Aryan Khan से करवाया Kapil Sharma को नमस्ते | The Kapil Sharma Show | Episode

बालेनले फर्काएको सिंहदरबारको शाख । POWER NEWS

Amitabh Bachchan और Shatrughan Sinha ने सुनाए कपिल को अपने पुराने किस्से | Kapil Sharma Show 2026

Rekha जी को रुलाने के बाद Amitabh ने पोंछे उनके आंसू || The Kapil Sharma Show || Latest Episode ||

करका त्रुटि इमान्दारीपूर्वक सच्याएका हौँ, बदमासी प्रमाणित भए राजनीति छोड्छु : अर्थमन्त्री वाग्ले

इलामको कन्याममा आन्तरिक तथा बाह्य पर्यटकको भीड | Kanyam | Ilam

Shah Rukh Khan के बेटे Aryan Khan ने किया Kapil Sharma को नमस्ते | Kapil Sharma Show | New Episode

बुधवार शेयर बजारमा देखिएको दृश्य, कुन कुन कम्पनीले गुमाए - NEWS24 TV

Completely Destroyed Giant Gear Turned into Brand New Gear | Extreme Manufacturing Process

थुम्का थुम्कामा चियाको बुट्टा छ इलाममा - NEWS24 TV