खम्पा विद्रोहको अन्तरकथा | The CIA’s Secret Khampa Operation in Nepal | Sudheer Sharma

The Khampa Rebellion Explained: CIA, Mustang & Nepal’s Forgotten Cold War » Subscribe our channel:    / @sudheerktm1   यो भिडियो त्यसबेलाको घट्नाक्रममा आधारित छ, जुन बेला नेपालको हिमाली भेगभरी तिब्बती खम्पा लडाकुहरुको सशस्त्र क्याम्प थियो । मुस्ताङमा उनीहरुको हेडक्वार्टर थियो । त्यहाँबाट उनीहरु चीनविरुद्ध गुरिल्ला हमला गर्न जान्थे, अनि फर्किन्थे । वास्तवमा त्यो एउटा छद्म युद्ध थियो, जसलाई अमेरिकी गुप्तचर संस्था ‘सीआईए’ले सघाएको थियो । खम्पाहरुका लागि हातहतियार, तालिम, लजिटिक्स, पैसा सबै सीआईएले दिन्थ्यो । मुस्ताङ क्षेत्रमा गोप्य उडान गरेर विमानबाट हतियार र सरसामान झार्थ्यो । खम्पा लडाकूलाई अमेरिकाकै कोलोराडोमा लगेर तालिम दिइएको थियो । अमेरिकीहरुले चलाएको त्यो सिक्रेट मिसनमा पछि भारतको गुप्तचर संस्था ‘रअ’ पनि संलग्न भयो । त्यो अपरेसन झण्डै १८ बर्षभरी चल्यो । त्यसको अन्त्य तब भयो, जब खम्पा कमाण्डर गें वाङ्दी दार्चुलाको तिंकरमा मारिए । ती सशस्त्र लडाकूलाई नेपाली भूमिमा झण्डै दुई दशकभरी किन बस्न दिइएको थियो ? पछि किन धपाइयो ? अनि, खम्पा कमाण्डरचाहिं कसरी मारिए ? खम्पा विद्रोहका घट्नाक्रम सुन्दा त्यो एउटा फिल्मी कथाझैं लाग्छ । तर, त्यो त्यतिमात्र थिएन, त्यसको अन्तरकथा बेग्लै थियो । थाहा पाउन भिडियो पुरा हेर्नुहोला । अनि च्यानल सब्सक्राइब गर्न नभुल्नु होला । » सन्दर्भ सामग्रीः • Ritu Sarin & Tenzing Sonam, The Shadow Circus: The CIA in Tibet;    • Shadow Circus: CIA In Tibet | A film by Te...   • Gyalo Thondup & Anne F. Thurston, The Noodle Maker of Kalimpong: The Untold Story of My Struggle for Tibet, Random House India, 2015. • Carole McGranahan, Arrested Histories: Tibet, The CIA, and Memories of a Forgotten War, Duke University Press, Durham, 2010. • Bruce Riedel, JFK's Forgotten Crisis: Tibet, The CIA, and the Sino-Indian War, HarperCollins India, 2016. • John Kenneth Knaus, Orphans of the Cold War: America and the Tibetan Struggle for Survival, Public Affairs, New York, 1999. • Steven E. Phillips (ed.), Foreign Relations of the United States, 1969-76, (Vol.XVII), United States Department of State, Washington DC, 2006, p.1140. • Michel Peissel, Mustang: A Lost Tibetan Kingdom, Collins & Harvill Press, London, 1967. • Joel M. Isaacson et al., Half-a-Century of Development: The History of US Assistance to Nepal 1951-2001, United States Agency for International Development (USAID), Kathmandu, 2001, pp.110-12. • 'Telegram 2731 From the Embassy in Nepal to the Department of State', 6 July 1974; https://history.state.gov/historicald... • सुधीर शर्मा, भिक्षु, व्यापार र विद्रोहः नेपालको भोट-चीन सम्बन्ध र भारत, किताब पब्लिशर्स, काठमाडौं, विसं २०८१ । • गें वाङ्दीले शैलेन्द्र महतलाई पठाएको पत्र, ९ जुलाई १९७४ । • गें वाङ्दीले शैलेन्द्र महतलाई पठाएको पत्र, १७ जुलाई १९७४ । • गें वाङ्दीले शैलेन्द्र महतलाई पठाएको पत्र, १३ जुलाई १९७४ । • अभ्यास मुस्ताङ (वार डायरी), २०३१ बैसाख १५ देखि असोज २ सम्म (अप्रकाशित दस्तावेज), शाही जंगी अड्डा । • सुधीर शर्मा, ‘खतरनाक खेल, काठमाडौं टुडे, २०५५ असार १, पृ.१३–१७ । #sudheersharma #sudheersharmapodcast #khamparevolt #खम्पाविद्रोह #tibetan #tibetankhampa #mustang #uppermustang #cia #ciaoperations #history #secretmission #borderlands #nepal ------ » Our Team: Host: Sudheer Sharma Producer: Kalpana Dhakal Graphic Lead: Ankit Bhattarai Camera: Hritik Singh Thakuri » And, please stay in touch: Facebook:   / sudheerktm   Tiktok:   / sudheerktm1   Twitter: https://x.com/sudheerktm Instagram:   / sudheerktm   » Subscribe our channel:    / @sudheerktm1  

“The Nation Speaks”With Rajendra Baniya | Padma Aryal, N.P Saud, Rajendra lingden & Buddhi Narayan
▶︎

“The Nation Speaks”With Rajendra Baniya | Padma Aryal, N.P Saud, Rajendra lingden & Buddhi Narayan

सिक्किम कसरी भारतमा गाभियो ? अन्तिम राजाका ADC को संस्मरण | Capt. Sonam Yongda
▶︎

सिक्किम कसरी भारतमा गाभियो ? अन्तिम राजाका ADC को संस्मरण | Capt. Sonam Yongda

नरवणेको किताबमा नेपाल: कालापानीदेखि अग्निपथसम्म | Nepal in Naravane’s Memoir | Sudheer Sharma
▶︎

नरवणेको किताबमा नेपाल: कालापानीदेखि अग्निपथसम्म | Nepal in Naravane’s Memoir | Sudheer Sharma

Ep:577 | The Untold Story of Khampa Bidroha in Nepal | Tibet, Nepal & China History |Rajendra Kunwar
▶︎

Ep:577 | The Untold Story of Khampa Bidroha in Nepal | Tibet, Nepal & China History |Rajendra Kunwar

When USA Secretly funded Rebels to fight China in Nepal
▶︎

When USA Secretly funded Rebels to fight China in Nepal

दिल्लीमा परराष्ट्रमन्त्रीले आँखामा-आँखा जुधाएर सिधै भने - बालेन सरकार भारतसँग ठोस सहकार्य गर्न तयार
▶︎

दिल्लीमा परराष्ट्रमन्त्रीले आँखामा-आँखा जुधाएर सिधै भने - बालेन सरकार भारतसँग ठोस सहकार्य गर्न तयार

राजा वीरेन्द्रले खम्पा विद्रोह कसरी समाधान गरे ? चीन भ्रमणपछिको वृत्तान्त | KHAMPA BIDROHA
▶︎

राजा वीरेन्द्रले खम्पा विद्रोह कसरी समाधान गरे ? चीन भ्रमणपछिको वृत्तान्त | KHAMPA BIDROHA

TKV - Pratap Malla daughter-in-law illicit relationship Chikuti, Jaisi Dewal, Garud statue history
▶︎

TKV - Pratap Malla daughter-in-law illicit relationship Chikuti, Jaisi Dewal, Garud statue history

पृथ्वीनारायण शाह किन नुवाकोट गएर बसे ? King Prithvi Narayan Shah & Kathmandu | Sudheer Sharma
▶︎

पृथ्वीनारायण शाह किन नुवाकोट गएर बसे ? King Prithvi Narayan Shah & Kathmandu | Sudheer Sharma

जापानबाट फर्कदैछन् ७० हजार नेपाली ! || SIDHAKURA ||
▶︎

जापानबाट फर्कदैछन् ७० हजार नेपाली ! || SIDHAKURA ||

How Nepali Maoists Carried Out the War
▶︎

How Nepali Maoists Carried Out the War

दलाई लामा को हुन त ? तिब्बत  बाट कसरी लखेटिए Who is the Dalai Lama? How was he expelled from Tibet?
▶︎

दलाई लामा को हुन त ? तिब्बत बाट कसरी लखेटिए Who is the Dalai Lama? How was he expelled from Tibet?

Nepal-China War History Explained | Prem Singh Basnyat | Sushant Pradhan Podcast
▶︎

Nepal-China War History Explained | Prem Singh Basnyat | Sushant Pradhan Podcast

साहसी नेपाली वीर- १०१ बर्षका राइको दोश्रो बिश्वयु🚀 द्धमा ठुलो ल-डाइँ ल-डेको भोगाइ । एक दुर्लभ भिडियो
▶︎

साहसी नेपाली वीर- १०१ बर्षका राइको दोश्रो बिश्वयु🚀 द्धमा ठुलो ल-डाइँ ल-डेको भोगाइ । एक दुर्लभ भिडियो

जङ्गबहादुर राणाको अन्त्य यो ठाउँमा यसरी भयो, रौतहटको यो रहष्यमयी स्थान Rautahat Trip Pattharghatta
▶︎

जङ्गबहादुर राणाको अन्त्य यो ठाउँमा यसरी भयो, रौतहटको यो रहष्यमयी स्थान Rautahat Trip Pattharghatta

अब २ दलाई लामा ? नेपालले किन चासो राख्नुपर्छ ? | The Dalai Lama Debate | Sudheer Sharma
▶︎

अब २ दलाई लामा ? नेपालले किन चासो राख्नुपर्छ ? | The Dalai Lama Debate | Sudheer Sharma

मेचीपारि 'चिकन्स नेक'मा के भइरहेको हो ? | The Chicken’s Neck Geopolitics | Sudheer Sharma
▶︎

मेचीपारि 'चिकन्स नेक'मा के भइरहेको हो ? | The Chicken’s Neck Geopolitics | Sudheer Sharma

King Mahendra's Diplomacy | महेन्द्रले भारत, चीन र अमेरिकासँग कसरी मिलाए सन्तुलन ? | Sudheer Sharma
▶︎

King Mahendra's Diplomacy | महेन्द्रले भारत, चीन र अमेरिकासँग कसरी मिलाए सन्तुलन ? | Sudheer Sharma

Patan Wrong Number Case: Explained
▶︎

Patan Wrong Number Case: Explained

भारतमा किन विरोध हुँदैछ यो नेपाली नोटको ? | Sudheer Sharma
▶︎

भारतमा किन विरोध हुँदैछ यो नेपाली नोटको ? | Sudheer Sharma