अन्यथा काँग्रेस सकिन्छ | Mahesh Acharya | INTERVIEW | Binod Dhungel

नेपाली कांग्रेसका नेता महेश आचार्य, ७१, यतिबेला पार्टीको प्रत्यक्ष राजनीतिमा संलग्न हुनुहुन्न।  गुटगत राजनीतिको विरोध गर्दै चौधौं महाधिवेशनमा पार्टीको उपसभापति पदमा उम्मेदवारी दिएर हारेपछि कसैले बोलाए मात्रै पार्टीका काममा समय दिनुहुन्छ, अन्यथा निजी जीवन बिताएर बसिरहनुभएको छ।  २०४८ सालको निर्वाचनपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा अर्थराज्यमन्त्री हुनुभएका आचार्य पछि पनि एकपटक मन्त्री हुनुभयो।  भारतको बनारस हिन्दू विश्वविद्यालयबाट अर्थशास्त्रमा आचार्य गरेपछि जर्मनीमा पीएचडी गर्दागर्दै नेपाल आएर मन्त्री भएपछि उहाँ सक्षम र सौम्य नेताका रूपमा चिनिनुभयो।  नेपाली कांग्रेस फुटको सम्मुखमा पुगेका बेला उहाँले यस अन्तर्वार्ता मार्फत व्यक्त गर्नुभएका विचारले कांग्रेस जनलाई केही बाटो देखाउने अपेक्षा गर्न सकिन्छ। Nepali Congress leader Mahesh Acharya, 71, is currently not directly involved in the party's active politics.  After losing his bid for the post of vice-president at the party's fourteenth general convention while opposing factional politics, he now dedicates time to party affairs only when called upon, otherwise leading a private life.  Acharya, who served as Minister of State for Finance in the government formed under Girija Prasad Koirala's leadership after the 1991 elections, later became a minister once again.  After completing his degree in economics from Banaras Hindu University (BHU) in India, he came to Nepal to become a minister while still pursuing his PhD in Germany, and thereafter came to be recognized as a capable and gentle leader. At a time when the Nepali Congress stands on the brink of a split, the views he expresses through this interview can be expected to show the party's rank and file a way forward. -------------------------------------------------------------- About the channel Welcome to an authoritative, fearless platform for the truth. Run by a veteran journalist and author, this channel provides deep-dive explainers and dignified interviews on global and national events from a distinct Nepali perspective. Our core mission is to disseminate factual information and protect democracy and civil rights, entirely free from political bias or intellectual arrogance. Our Commitment: Facts First: We ground every analysis in rigorous, verified data. Journalistic Integrity: We strictly adhere to the professional journalistic code of conduct. Respectful Dialogue: We challenge ideas politely, engaging in robust two-way Q&As without ever insulting our guests. We highlight topical issues without external requests or bias. If you have a topic you want us to analyze, let us know in the comments. Subscribe for dignified, truth-driven discourse. तथ्य र विवेक: निष्पक्ष विश्लेषण सत्य र न्यायका लागि एक आधिकारिक एवं निडर मञ्चमा यहाँलाई स्वागत छ। अनुभवी पत्रकार तथा लेखकद्वारा सञ्चालित यस च्यानलले वैश्विक र राष्ट्रिय घटनाक्रमहरूलाई विशेष नेपाली दृष्टिकोणबाट गहन एक्स्प्लेनर र मर्यादित अन्तर्वार्ताहरूमार्फत प्रस्तुत गर्दछ। कुनै पनि राजनीतिक पूर्वाग्रह वा बौद्धिक अहंकारविना, तथ्यपरक सूचना प्रवाह गर्नु र लोकतन्त्र एवं नागरिक अधिकारको रक्षा गर्नु नै हाम्रो मुख्य उद्देश्य हो। हाम्रो प्रतिबद्धता: तथ्यलाई प्राथमिकता: हाम्रो प्रत्येक विश्लेषण प्रमाणित र सत्य सूचनामा आधारित हुन्छ। पत्रकारिताको आचारसंहिता: हामी पत्रकारिताको पेशागत आचारसंहिताप्रति पूर्ण रूपमा प्रतिबद्ध छौं। शिष्ट संवाद: हामी अतिथिको सम्मान राख्दै शिष्ट र मर्यादित रूपमा प्रश्नोत्तर गर्छौं; र, कसैको मानमर्दन नगरी विचारहरूलाई चुनौती दिन्छौं। हामी कुनै पनि आग्रह / पूर्वाग्रहविना समसामयिक मुद्दाहरूलाई उजागर गर्छौं। यदि तपाईं हामीले कुनै विशेष विषयमा विश्लेषण गरे हुन्थ्यो भन्ने चाहनुहुन्छ भने कृपया कमेन्टमा जनाउनुहोला। सत्य र मर्यादित संवादका लागि आजै सब्सक्राइब गर्नुहोस्। Stay connected with me / सम्पर्क र सामाजिक सञ्जाल Facebook:   / dhungelbinod   X (Twitter): https://x.com/BinodDhungel Instagram:   / bdklik   TikTok:   / binod.dhungel25   #MaheshAcharya #NepaliCongress #NepalPolitics #GirijaPrasadKoirala #NepalNews #CongressSplit #NepaliLeader #PoliticalInterview #NepalEconomy #CongressConvention #NepalGovernment #SherBahadurDeuba #NepaliPolitics #FactionalPolitics #Democracy #PoliticalAnalysis #IndependentJournalism #NepalMedia

नेपालमा कम्युनिस्ट पार्टी नै छैनन्, भएका नेताहरू पनि मिल्दैनन् | RAM KARKI | PRASTA PRASHNA S02E22
▶︎

नेपालमा कम्युनिस्ट पार्टी नै छैनन्, भएका नेताहरू पनि मिल्दैनन् | RAM KARKI | PRASTA PRASHNA S02E22

रास्वपाका आधा भन्दा बढी गगन थापाको ईशारामा चल्छन् | Yakshya Prashna | Himalaya TV
▶︎

रास्वपाका आधा भन्दा बढी गगन थापाको ईशारामा चल्छन् | Yakshya Prashna | Himalaya TV

युवालाई नेतृत्व गर्न कांग्रेस - कम्युनिस्ट अक्षम,पश्चिमी कोशिश ब्रेकिङ इन्डिया।
▶︎

युवालाई नेतृत्व गर्न कांग्रेस - कम्युनिस्ट अक्षम,पश्चिमी कोशिश ब्रेकिङ इन्डिया।

सभापति थापामाथि कार्कीको आक्रोश ,केदार कार्की , नेता, नेपाली कांग्रेस
▶︎

सभापति थापामाथि कार्कीको आक्रोश ,केदार कार्की , नेता, नेपाली कांग्रेस

हिमाल शर्मालाई प्रश्न:प्रचण्ड यति अस्थिर किन ? ओली-प्रचण्ड गठबन्धन स्वार्थको कि डरको ? TV Today HD
▶︎

हिमाल शर्मालाई प्रश्न:प्रचण्ड यति अस्थिर किन ? ओली-प्रचण्ड गठबन्धन स्वार्थको कि डरको ? TV Today HD

के हो सुनसरी घटना ? गोली चल्नेसम्म किन पुग्यो स्थिति ? | Prime Time with Sama Thapa
▶︎

के हो सुनसरी घटना ? गोली चल्नेसम्म किन पुग्यो स्थिति ? | Prime Time with Sama Thapa

रविलाई तत्काल प्रधानमन्त्री बन्न महरको सुझाव, बालेन सुदनबारे खोले फायर ! Ain Mahar
▶︎

रविलाई तत्काल प्रधानमन्त्री बन्न महरको सुझाव, बालेन सुदनबारे खोले फायर ! Ain Mahar

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Saun 12 gate 2083.
▶︎

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Saun 12 gate 2083.

बालेनको 'झिक्कैझिक्कै माया' Toxic माया, सरकार 'निगरगंड' भयो, प्रधानमन्त्रीको काम 'रहस्यमय' |FIRESIDE
▶︎

बालेनको 'झिक्कैझिक्कै माया' Toxic माया, सरकार 'निगरगंड' भयो, प्रधानमन्त्रीको काम 'रहस्यमय' |FIRESIDE

प्रचण्ड उवाच ! रवी-बालेन टकरावको सुलह । Power News
▶︎

प्रचण्ड उवाच ! रवी-बालेन टकरावको सुलह । Power News

PART 3 - DUNKI ROUTE To USA | Red Bull Inside The Bunker | S01E16
▶︎

PART 3 - DUNKI ROUTE To USA | Red Bull Inside The Bunker | S01E16

बुद्ध एयरका मालिकले कसरी बदले पूर्वका किसानको भाग्य?
▶︎

बुद्ध एयरका मालिकले कसरी बदले पूर्वका किसानको भाग्य?

काँग्रेसको किचलो, बालेन सरकार र रास्वपाका बारेमा Dr. Minendra Rijal को  अन्तरदृष्टि
▶︎

काँग्रेसको किचलो, बालेन सरकार र रास्वपाका बारेमा Dr. Minendra Rijal को अन्तरदृष्टि

Takshashila: ओली अध्यक्ष हो, महाराज होइन अब उनलाई मान्न सकिन्न ! Thakur Gaire
▶︎

Takshashila: ओली अध्यक्ष हो, महाराज होइन अब उनलाई मान्न सकिन्न ! Thakur Gaire

मुस्ताङको रिसोर्ट शिन्तामणिले बनायो इतिहास, विश्वकै नम्बर वान होटल|| Nepal Times
▶︎

मुस्ताङको रिसोर्ट शिन्तामणिले बनायो इतिहास, विश्वकै नम्बर वान होटल|| Nepal Times

हारको मुख्य जिम्मा ओलीले लिनुपर्छ | RaghuJi Pant | INTERVIEW | Binod Dhungel
▶︎

हारको मुख्य जिम्मा ओलीले लिनुपर्छ | RaghuJi Pant | INTERVIEW | Binod Dhungel

Maryan Alle boqor " Qoysaski iyaga oo iswata yimid UK wey burbureen"
▶︎

Maryan Alle boqor " Qoysaski iyaga oo iswata yimid UK wey burbureen"

माधव नेपाल नयाँ नेतृत्वकाे खोजीमा | Madhav Nepal | INTERVIEW | Binod dhungel
▶︎

माधव नेपाल नयाँ नेतृत्वकाे खोजीमा | Madhav Nepal | INTERVIEW | Binod dhungel

The war on Iran showed limits of America's power abroad | Vali Nasr | The David Hearst Podcast
▶︎

The war on Iran showed limits of America's power abroad | Vali Nasr | The David Hearst Podcast

“The Nation Speaks” With Rajendra Baniya | Majid Ansari & Mamata Adhikari |  Kछ Nepal | EP-10 |
▶︎

“The Nation Speaks” With Rajendra Baniya | Majid Ansari & Mamata Adhikari | Kछ Nepal | EP-10 |