TRACK - हृदय भरिको धन्यवाद - Riday Bhariko Dhanyabad - Nepali Christian Worship Song
Youtube: https://goo.gl/jjt3tT Lyrics: हृदय भरिको धन्यवाद चढाइरहन्छु प्रभुलाई हृदय भरिको धन्यवाद चढाइरहन्छु प्रभुलाई मैले प्रभुलाई चुनिनँ तर चुन्यौ मलाई मैले प्रभुलाई चुनिनँ तर चुन्यौ मलाई म पापीले पनि उद्धार पाउन सकें म पापीले पनि उद्धार पाउन सकें स्वर्गीय राज्यको म एक भएँ स्वर्गीय राज्यको म एक भएँ हृदय भरिको धन्यवाद चढाइरहन्छु प्रभुलाई हृदय भरिको धन्यवाद चढाइरहन्छु प्रभुलाई मभित्र भएको हृदयलाई रगतले धोइदियौ मभित्र भएको हृदयलाई रगतले धोइदियौ यो आत्मा मरेको थियो, जियायौ रगतद्वारा यो आत्मा मरेको थियो, जियायौ रगतद्वारा अनन्त जीवन सित्तैमा दियौ अनन्त जीवन सित्तैमा दियौ हृदय भरिको धन्यवाद चढाइरहन्छु प्रभुलाई हृदय भरिको धन्यवाद चढाइरहन्छु प्रभुलाई पापको बन्धनमा म थिएँ, हृदय भरी अशान्ति पापको बन्धनमा म थिएँ, हृदय भरी अशान्ति पापलाई स्वीकार गरी धोयौ निर्दोष रगतले पापलाई स्वीकार गरी धोयौ निर्दोष रगतले शान्ति आनन्दले भरिदियौ मलाई शान्ति आनन्दले भरिदियौ मलाई हृदय भरिको धन्यवाद चढाइरहन्छु प्रभुलाई हृदय भरिको धन्यवाद चढाइरहन्छु प्रभुलाई

हृदय भरिको धन्यवाद - Riday Bhariko Dhanyabad - Nepali Christian Worship Song

Hriday bhari ko dhanyabaad (lyrics) | Nepali Christian Song

psalms 23 / परमप्रभु मेरा गोठालो हुनुहुन्छ, मलाई केही कुराको अभाव हुनेछैन

प्रभु येशू ख्रीष्टको आराधना JOSHUA HIMALAYAS ANGEL MANGER

कसैले थुन्न नसक्ने खुला ढोका: An Open Door no one can shut

हिँड्दै-हिँड्दै ज्योतिमा येशूको साथ - Hiddai-Hiddai Jyotima Khristiya Bhajan Geet - Christian Song

Non-Stop Evergreen Nepali Christian Songs | सदाबाहार नेपाली इसाई भजन गीतहरू - भाग ३

आराधनाको गीतहरू || प्रभुको उपस्थिति || Top 7 collection

Hridai Bheti हृदय भेटि/ Worship

Nepali Christian worship Song collection latest

BATTELGROUND || अशान्त मनलाई कसरि शान्त बनाउने ?मन भित्रको गहिरो चोट कसरि निको पार्ने ? BONEY TAMANG

Nepali Christian Song Hridaya Bhariko Dhanyawad||Cover Version by Simran Lamgadey

Nepali Praise and Worship Song Collection/ Best worship song

Hriday bhari Ko Dhanyabad|Bindia Tamang|Subash Subba|Nepali Christian Song

Crazy looking Faith पागलपन जस्तो देखिने विश्वास

जीवन यो आराधनाले सजाउदै || Jiwan Yo Aaradhanle || Rohit Thapa Nepali Christian Song Joshua Himalayas

🔥 Top 10 Best Nepali Christian Worship Songs 2026 |लोकप्रिय नेपाली ख्रीष्टियन आराधना गीतहरू

Hridaya Bhari Ko Dhanyabad | Prabisha Adhikari | Hashmonah Media

शक्तिशाली आराधना || powerful worship service||ANGEL MONGOR

