#Dance Competition #allare_sannnani Ft.Nimdiki Sherpa #Tesong_Drapar
Contestant No.3 Nam: Nimdiki Sherp District :Okhadunga Song: Allare Sannani खुल्ला अन्लाईन नृत्य प्रतियोगिता (Dance competition ) कलकार हरूको हौसला को लागी यो अन्लाईनको प्रतियोगिता राखीएको छ।!!! Tesong Drapar ले शेर्पा singer हरुले बनाउनू भएको गित, संगीत दुवार युवा पुस्तामा लुकेर रहेको प्रतिभाको उजागर गर्ने उदेश्यले खुल्ला अन्लाईन नृत्य प्रतियोगिता आयोजना गरेकाे छ। खुल्ला अन्लाईन नृत्य प्रतियोगिता नियमहरु यस प्रकारका छ्न्। १.भिडियोमा सिर देखि पाउ सम्म देखिने गरि कैद गरेको हुनुपर्छ। २.यो प्रतियोगिता सबई जनले सहबागी गर्न पाउने छ । ३.प्रतियोगीले Organizer ले तोकीएको गीत मा नृत्य गर्नुपर्नेछ।भिडियो बढीमा 4-5 मिनेटको र कमतीमा २ मिनेट को हुनुपर्ने छ। ४.भिडियो पठाउने प्रक्रिया what’s app नम्बर (कार्यक्रम ऑर्गेनाइज़र) Tesong Drapar : +971503992741 : अथवा email address : [email protected] मा पठाउन सक्नुहुनेछ। ५.भिडियो English date 30 October 2024 भित्र पठाइ सक्नु पर्नेछ। ६.प्रतियोगिताको जजमेन्ट YouTube म आयेको Views मा जजमेन्ट हुने छ। ७.प्रतियोगिता अबधिमा कुनै किसिमको प्राविधिक समस्या उत्पन्न भएको खण्डमा आयोजक समितिको निर्णयनै अन्तिम हुने छ। ८.video YouTube साइज को हुनू पर्ने छ। ९.single तथा group म गर्न पाउनेछ। १०. प्रतियोगिता हरुले Facebook पेज, Instagram मा like तथा follow गरेको हुनु परने छ। ११.गीत को लिंक : 1- • Allare Sannani New Nepali Song 2024 By_Son... By Sonam Sherpa-Koshish 2- • Toeki Khangchen | तेकी खाङ्ज्येन | Sherpa ... . By Sonam J Sherpa 3- • Himali Kharka By Ang Tenji Sherpa 4- • Mutu Satera l Timi Hidne Batoma l Nepali O... by Sonam Sherpa-Koshish पुरस्कार राशीहरु प्रथम पुरस्कार - रु १५,०००/- दोस्रो पुरस्कार - रु ३०००/- तेस्रो पुरस्कार - रु २०००/- अफिसियल पेज Tesong Drapar, Facebook: https://www.facebook.com/share/XUyk6w... YouTube: / @tesongsherpa8115 Instragram: https://www.instagram.com/dra_par?igs... Tiktok: https://www.tiktok.com/@tesongsherpa1... follow गर्न सकनु हुने छ। नोट : यस Tesong Drapar द्वारा आयोजित खुल्ला अन्लाईन नृत्य प्रतियोगिताको भिडियोहरुलाइ प्रतियोगिता अबधिमा कुनै पनि अनुमति बिना बिद्युतिय माध्यम बाट डाउलोड गरि अन्य माध्यममा पोस्ट गर्न पाइने छैन। Song credits: SONG TITLE ALLARE SANNANI LYRICS /MUSIC SONAM SHERPA-KOSHISH VOCAL SONAM SHERPA-KOSHISH LAMU SHERPA ARRANGE JOGLAL LAMA STUDIO SARGAM (Arpan Thing) MIXING DIPESH PARDHAN

Dance Competition #Himali_kharka Ft.Phurgeli Sherpa and Yangji Sherpa #Tesongdrapar

Mutu Satera l Timi Hidne Batoma l Nepali Official Video l Sonam Sherpa Koshish & Pasang Diki Sherpa

राजनीति सप्रिएपछि सुकुम्बासीबाट उद्योगपति बनेका विष्णु!तीन महिना हुन सक्छ हिरासतको वास। धेरैतिर तनाव

HITET VERORE 2026 Vol.2 - Don Xhoni, Era Istrefi, Dafina Zeqiri, 2Ton | Muzik Shqip 2026

Dance Competition #Himali_kharka Ft.Dendi Sherpa Lama and Yangji Sherpa #TesongDrapar

हर्क साम्पाङ किन रोए रुनुको कारण पनि खुलाए र अरुलाई पनि रुवाए #sahidbhumi

Portugal – Usbekistan Highlights | Gruppe K, FIFA WM 2026 | sportstudio

کلیپ کامل نیلوفر - مکس امینی

Hemra Rejepow ft DZ-ED 2026 - NUR YUZLIM (Official Video) HIT music

Elon Musk VS Mahabir Pun.... || Era Nepal

छोरि स्विकार्ने पाए बिहे गर्छु एकल हुदा सबैले गिद्दे नजर लाए

Hanan Abdu - Haye Bel - ሀናን አብዱ - ሀዬ በል - New Ethiopian Music 2026 (Official Video)

Takshashila: बालनेसँग डा. विपिनको विमति: देश असुरक्षित हातमा गयो, यही तालले खाल्डोमा पर्छ !

Sherkhumbuki sherwati sherpa songs

हर्क साम्पाङ Today Nepali news,aaja ka mukhya samachar,nepali khabar live,Balen shah,Rabi,sudhan

METO DUMRA by Ugay & Etsu (Official Music Video)

हाम्रो गाडी एक्प्रेस वे'मा कुदिरहेको छ, गन्तव्य पुगेर मात्र रोकिन्छ - वालेन्द्र शाह

सिली शेर्पा नाच (Sili Sherpa Dance ) #Solu#okhaldhunga Sherpa Wedding

Laijau Jobana-लैजाउ जोबन l Mutu Satera 2 l Official Video /Sonam Sherpa Koshish & Pasang Diki Sherpa

