हेर्दा-हेर्दै बितिगए -- Herda Herdai Biti Gaye - अन्तिम समय | Nepali Christian Worship Song
हेर्दा-हेर्दै बितिगए -- Herda Herdai Biti Gaye - अन्तिम समय | Nepali Christian Worship Song भजन: ६७४ Special thanks to @SarojTamang-jx2fv Lyrics: को. हेर्दा हेर्दै बिति गए दिन साल महिना अन्तिम समय आइपुगेको थाहा छ कि छैन (२) आउनेवाला राजा प्रभु ख्रीष्टको जय, (जय जयहोस् सदा) (२) (अन्तिम समय हो यो) (२) १. अल्मलाउने थोकहरू धेरै धेरै छन् (२), लोभ्याउने थोकहरू धेरै धेरै छन् (२) यसैले विनाशमा एक दिन पुर्याउनेछ (२) छोड़िदेऊ त्यागीदेऊ विन्ति तिमीलाई छ (२) अन्तिम समय हो यो (४) २. घटनाहरूले भनिरहेछ (२), वचनले पनि भनिरहेछ (२) विनाश नजिक छ अन्त नजिक छ (२) फर्की आऊ प्रभुकहाँ विन्ती तिमीलाई छ (२) अन्तिम समय हो यो (४) ३. आउनेवाला राजा हुँदैछन् तयार (२) आत्मालाई इनाम दिनलाई तयार (२) विश्वास नगर्नेलाई दण्ड छ तयार (२) विश्वास प्रभुमा लेऊ विन्ती तिमीलाई छ (२) अन्तिम समय हो यो (४)

POWERFUL Nepali Christian Worship Song Collection - शक्तिशाली नेपाली ख्रीष्टियन आराधना गीतहरू|

शैतानको विरोध कसरी गर्नु पर्छ/ Solomon Rai

parbat tira

आराधनाको गीतहरू || प्रभुको उपस्थिति || Top 7 collection

Non-stop Melodic Nepali Worship Songs | आराधनाका सुमधुर गीतहरू

दिनमा बादलको खाँबो बनी - Dinama Badalko Khabo - Nepali Christian Worship Song | Evergreen Bhajan

Ps. Adrin Dewan || येशुमा लागू नहुने नियमहरु के के हुन् ?

Nepali Christian Songs / Karna Das

स्तुति होस् प्रभु ख्रिस्टको आदर र प्रसंसा महिमा उनैको होस् सदा सर्वदा / joshuahimalayas

Nepali Praise and Worship Song Collection/ Best worship song

RIGHT WAY OF PRAYER || BONEY TAMANG ||

Nostalgic Nepali Christian Song Collection - याद्गार नेपाली ख्रीष्टियन गीतहरू

बोल्नु किन यति शक्तिशाली हुन्छ? Why is speaking so powerful?

Non-Stop Evergreen Nepali Christian Songs | सदाबाहार नेपाली इसाई भजन गीतहरू - भाग ५

Worship songs ||Top 5 collected songs || Jesus Christ loves you

Jiwanle Aaradhana || जीवनले आराधना || Nepali Lyrical Christian Song || Adrian Anurodh Dewan

Top Nepali christian song collection new bhajan 2026

HOW TO OVERCOME FORNICATION || BONEY TAMANG ||

मलाई तपाईँको खाँचो छ। / Joshua Worship | Pravin monger

