कतै तपाइँ पनि ठगिनु भयो कि🙄बुद्ध चित्त मालाको सबैभन्दा ठूलो भ्रम🙄 Bodhi Chitta Mala SCAM😱
📝 Description बुद्ध चित्त (Bodhi Chitta Mala) को बिरुवाको बारेमा अहिले बजारमा धेरै भ्रम फैलिएको छ। विशेष गरी सेतो धर्सा भएको बिरुवालाई "५ मुखे", "दुर्लभ", "विशेष जात" भन्दै हजारौं रुपैयाँमा बेच्ने गरिएको छ। यस भिडियोमा मैले आफ्नै अनुभव र अवलोकनका आधारमा सेतो धर्सा भएको र सामान्य देखिने बुद्ध चित्तका बिरुवाबीचको वास्तविकता देखाएको छु। साथै किन सानो दानाको बढी महत्व हुन्छ, कुन कुरामा ध्यान दिएर बिरुवा किन्नुपर्छ, र अनावश्यक रूपमा महँगो बिरुवा किन नकिन्ने भन्ने विषयमा जानकारी साझा गरेको छु। यदि तपाईं बुद्ध चित्तको बिरुवा किन्न, रोप्न वा खेती गर्न सोच्दै हुनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। 👍 भिडियो मन परे Like, Share र Channel Subscribe गर्न नभुल्नुहोस्। 📿 Keywords Bodhi Chitta Mala, Buddha Chitta, Bodhi Chitta Plant, Buddha Chitta Plant Nepal, Bodhi Mala Nepal, Buddha Chitta Scam, Bodhi Chitta Reality, White Stripe Bodhi Plant, Bodhi Chitta Farming, Bodhi Chitta Seed, Bodhi Chitta Mala Farming, Buddha Chitta Nursery, Bodhi Chitta Information, Bodhi Chitta Nepali, Bodhi Chitta Cultivation #️⃣ Hashtags #BodhiChitta #BuddhaChitta #BodhiChittaMala #BuddhaChittaPlant #BodhiMala #BodhiChittaNepal #OrganicFarming #NepaliFarmer #AgricultureNepal #FarmingTips ⚠️ Disclaimer: This video is based on the creator's personal experience, observations, and available information. The opinions shared are intended for educational and awareness purposes only. There is currently no universally accepted scientific evidence confirming that white-striped Bodhi Chitta plants consistently produce specific types of beads or have higher value. Viewers are encouraged to do their own research before making any purchase or investment decisions.

काठमाडौंको घर जग्गा बेचेर एउटै दानाको पाँच लाख पर्ने बुद्धचित्त खेती गर्ने nayandra chemjong दाइ

बुद्ध चित्त मालाको विरुवा सम्बन्धित जानकारी

बालेन सरकार एक दिनमै ढालिदिउ भन्दै गर्जिए प्रचण्ड

How Bodhichitta is Changing an Entire Village in Nepal?

बोधिचित्त माला र यसको विशेषता ।। Buddhist beads ।। Prarambhakhabar

करोडौंमा कारोबार हुने बुद्धचित्त धादिङको रुबीभ्यालीमा फल्न थाल्यो ।।

बुद्ध चित्तको खेतीले बनायो करोडपति, एउटै बोटबाट कमाए एक करोड │ Buddha Chitta farming in nepal

बालेनले प्रचण्डलाई थुन्न खोजेपछि प्रचण्ड छटपटिँदै दिए धम्की,७ लाख मान्छे उतार्ने प्रचण्डको हैसियत के

Today news🔴nepali news | aaja ka mukhya samachar, nepali samachar live | Saun 12 gate 2083

धेरैको जीवनमा कायापलट ल्याउन सक्ने रुद्राक्ष खेती गरिरहेका शिक्षक अमृत भण्डारी

📿 बुद्ध चित्त खेती गर्नु अघि यो भिडियो अवश्य हेर्नुहोस्😱बुद्ध चित्त मालाको नाममा ठगी🙄सत्य बाहिरियो😱

मह खाने तरिका सही नभए विष जस्तै । Honey Poisoning । Dr. Om Murti Anil

बोधिचित्तको बिरुवा महङ्गो र सस्तो पर्ने हुन्छ ? जान्नुहोस यथार्थ ।

बुद्ध चित्तमा लगानि थोरै करोडौ आम्दानि || buddha chitta farming in Nepal||buddha chitta kheti ||

बुद्धचित्त मालाको खेती गर्दा करोडाैं आम्दानी, लहडमा नलागि गुणस्तरीय विरुवा रोप्न दिए सुझाव

बुद्दचित्त के हो? what is bhudda chitta?

बुद्धचित्तले मालामाल तिमालः एउटै दानाको ८ लाख, एउटा रुख एक करोडसम्म खरीद बिक्री buddhachitta timal

8ml bhodhichita मालाको 20 लाख ।।के हो यस्तो???

एक पटक रोपे जीवनभर ढुक्क पात नै पैसा II Soursop Plant Farming in Nepal

