Import Export Business in Nepal, थप बुझ्न डिस्कृबसन हेर्नू होला ।.

के तपाइँ संग १) Exim, IEC, LUT, AD, छैन | २) Exim नभएर भारतीय पार्टीलाइ पैसा भुक्तानी गर्न पाउनु भएको छैन | ३) के भन्सारमा एजेन्ट ले बढी सर्भिस चार्ज लिएको छ | ४) के भन्सार मूल्य बढी बनाइदिएको छ | के भारत बाट सामन ट्रान्सपोर्ट गर्न समस्या भएको छ | चिन्ता लिनु पर्दैन तपाईलाई सहयोग गर्न सधै तपाइँ संग Omlot Express छ | न्यून सर्भिस चार्ज, उच्च स्तरीय सेवा भनेकै Omlot Express हो | तलको Link किलिक गरि फर्म भर्नु होला । सेवा बारे बुझ्न धेरै सजिलो हुनेछ । सर्भिसको प्रोसेस यस्तो हुन्छ | एक्जिम छैन, IEC छ | • डिल कन्फर्म • हाम्रो एक्जिम भारतीय पार्टीलाई पठाउने • भारतीय पार्टीलाई प्रफमा इन्भ्वाइस पठाउन लगाउने • नेपाली पार्टीलाई हाम्रो खातामा पैसा जम्मा गर्न भन्ने • भारतीय पार्टीको खातामा पैसा ट्रान्सफर गर्ने T T गर्ने • भारतिय पार्टीलाई हाम्रो नेपालको कम्पनीको नाममा CI रिलिज गर्न भन्ने • LUT, AD, CO, प्याकेजिंग लिस्ट भारतीय पार्टी संग माग्ने • CI भन्सार एजेन्ट संग भेरिफाइ गराउने • MRP र ब्राण्ड ट्याग भएको नभएको भेरिफाइ गर्ने • ट्रान्सपोर्टमा सामान हाल्ने • बिल टि, e way बिल एट्याच गराउने • बोडरमा सामान आएपछि,औसत भन्सार लगाएत खर्च मुल्याकन भन्सार एजेन्ट संग मागी , नेपाली पार्टीलाई जानकारी गराउने | • रास्ट्रिय वाणिज्य वैंकको हाम्रो खातामा पैसा जम्मा गर्न भन्ने • भन्सार एजेन्ट लाइ पैसा पठाउने • इण्डियन भन्सार र नेपाल भन्सार गर्न एजेन्ट लाइ स्वीकृत गर्ने • नेपाली पार्टीको प्यान, भ्याटमा बिल काट्ने • भन्सार एजेन्ट , पार्टी संग हिसाब मिलान गर्ने • प्रज्ञापनको फोटो कपि वैंक लाइ बुझाउने एक्जिम छैन, IEC छैन | • डिल कन्फर्म • GST बिल माग्ने • हाम्रो एक्जिम प्रयोग गर्ने • इन्डियाको हाम्रो कम्पनीले नेपालको हाम्रो कम्पनीलाई प्रफमा इन्भ्वाइस बनाउने GST बिलको आधारमा • नेपाली पार्टीलाई हाम्रो खातामा पैसा जम्मा गर्न भन्ने • नेपालको हाम्रो कम्पनीले भारतको हाम्रो कम्पनीलाई पैसा पठाउने T T गर्ने • भारतीयको हाम्रो वैंक बाट भारतीय पार्टीको खातामा पैसा ट्रान्सफर गर्ने • भारतको हाम्रो कम्पनीले नेपालको कम्पनीको नाममा CI रिलिज गर्ने • • LUT, AD, हाम्रै हुन्छ | • CI भन्सार एजेन्ट संग भेरिफाइ गराउने • MRP र ब्राण्ड ट्याग भएको नभएको भेरिफाइ गर्ने • प्याकेजिंग लिस्ट भारतीय पार्टी संग लिने हुबहु हाम्रो भारतीय कम्पनीले प्याकेजिंग लिस्ट बनाउने • e way बिल हामी आफै बनाउने • ट्रान्सपोर्टमा सामान हाल्ने/भारतीय पार्टीलाइ हाल्न लगाउने • बिल टि, e way बिल एट्याच गराउने • बोडरमा सामान आएपछि,औसत भन्सार लगाएत खर्च मुल्याकन भन्सार एजेन्ट संग मागी , नेपाली पार्टीलाई जानकारी गराउने | • रास्ट्रिय वाणिज्य वैंकको हाम्रो खातामा पैसा जम्मा गर्न भन्ने • भन्सार एजेन्ट लाइ पैसा पठाउने • इण्डियन भन्सार र नेपाल भन्सार गर्न एजेन्ट लाइ स्वीकृत गर्ने • नेपाली पार्टीको प्यान, भ्याटमा बिल काट्ने • भन्सार एजेन्ट , पार्टी संग हिसाब मिलान गर्ने • प्रज्ञापनको फोटो कपि वैंक लाइ बुझाउने एक्जिम छ, IEC छैन | • डिल कन्फर्म • GST बिल माग्ने • नेपाली पार्टी संग EXIM डकुमेन्ट माग्ने • इन्डियाको हाम्रो कम्पनीले नेपाली पार्टीको कम्पनीको नामामा GST बिलको आधारमा प्रफमा इन्भ्वाइस पठाउने • नेपाली पार्टीलाई हाम्रो खातामा पैसा जम्मा गर्न भन्ने • नेपाली पार्टीले आफ्नो EXIM को प्रयोग गरि भारतको हाम्रो कम्पनीलाई पैसा पठाउने T T गर्ने • भारतीयको हाम्रो वैंक बाट भारतीय पार्टीको खातामा पैसा ट्रान्सफर गर्ने • भारतको हाम्रो काम्पानेले नेपाली पार्टीको एक्जिम कम्पनीको नाममा CI रिलिज गर्ने • LUT, AD, हाम्रै हुन्छ | • CI भन्सार एजेन्ट संग भेरिफाइ गराउने • MRP र ब्राण्ड ट्याग भएको नभएको भेरिफाइ गर्ने • प्याकेजिंग लिस्ट भारतीय पार्टी संग लिने हुबहु हाम्रो भारतीय कम्पनीले प्याकेजिंग लिस्ट बनाउने • e way बिल हामी आफै बनाउने • ट्रान्सपोर्टमा सामान हाल्ने/भारतीय पार्टीलाइ हाल्न लगाउने • बिल टि, e way बिल एट्याच गराउने • बोडरमा सामान आएपछि,औसत भन्सार लगाएत खर्च मुल्याकन भन्सार एजेन्ट संग मागी , नेपाली पार्टीलाई जानकारी गराउने | • भन्सारका लागि रास्ट्रिय वाणिज्य वैंकको हाम्रो खातामा पैसा जम्मा गर्न भन्ने • भन्सार एजेन्ट लाइ पैसा पठाउने • इण्डियन भन्सार र नेपाल भन्सार गर्न एजेन्ट लाइ स्वीकृत गर्ने • भन्सार एजेन्ट , पार्टी संग हिसाब मिलान गर्ने एक्जिम छ, IEC छ | • नेपाली पार्टी संग EXIM डकुमेन्ट माग्ने • CI, LUT, AD, CO, प्याकेजिंग लिस्ट, बिल टि, e way बिल माग्ने | • MRP र ब्राण्ड ट्याग भएको नभएको भेरिफाइ गर्ने • CI भन्सार एजेन्ट संग भेरिफाइ गराउने • बोडरमा सामान आएपछि,औसत भन्सार लगाएत खर्च मुल्याकन भन्सार एजेन्ट संग मागी , नेपाली पार्टीलाई जानकारी गराउने | • भन्सारका लागि रास्ट्रिय वाणिज्य वैंकको हाम्रो खातामा पैसा जम्मा गर्न भन्ने • भन्सार एजेन्ट लाइ पैसा पठाउने • इण्डियन भन्सार र नेपाल भन्सार गर्न एजेन्ट लाइ स्वीकृत गर्ने • भन्सार एजेन्ट , पार्टी संग हिसाब मिलान गर्ने

Importing Goods From India To Nepal? Avoid These Mistakes 2025 || Nepal Vansar India to nepal goods
▶︎

Importing Goods From India To Nepal? Avoid These Mistakes 2025 || Nepal Vansar India to nepal goods

Nepali news🔴Today news  Today nepali news aaj ka mukhya samachar taja
▶︎

Nepali news🔴Today news Today nepali news aaj ka mukhya samachar taja

रास्वपाको पहिलो महाधिवेशनमा कसले के भने? | रवि, बालेन, गगन थापा र बाबुराम भट्टराईले गरे सम्बोधन!
▶︎

रास्वपाको पहिलो महाधिवेशनमा कसले के भने? | रवि, बालेन, गगन थापा र बाबुराम भट्टराईले गरे सम्बोधन!

Nursery Business in Nepal /नर्सरी व्यवसाय बाट महिनामा लाखौं कमाउन सकिन्छ ||BP MEDIA ||Alisha Gautam
▶︎

Nursery Business in Nepal /नर्सरी व्यवसाय बाट महिनामा लाखौं कमाउन सकिन्छ ||BP MEDIA ||Alisha Gautam

Nitnem Sahib Full Path with Lyrics | Panj Baniya Da Path | Sikh Morning Prayers | Gurbani Kirtan
▶︎

Nitnem Sahib Full Path with Lyrics | Panj Baniya Da Path | Sikh Morning Prayers | Gurbani Kirtan

Import Anything From India .  आयात गर्दा नठगनी होस् ।।
▶︎

Import Anything From India . आयात गर्दा नठगनी होस् ।।

महाधिवेशनबाटै बालेनले आच्छु आच्छु बनाए विपक्षीलाई, चितवनमाबाट दिए ४ सन्देश– सरकारले लगाउदैन ब्रेक
▶︎

महाधिवेशनबाटै बालेनले आच्छु आच्छु बनाए विपक्षीलाई, चितवनमाबाट दिए ४ सन्देश– सरकारले लगाउदैन ब्रेक

बालेन शाह हिरो हर्क साम्पाङ जिरो बोधराजले ड-रलाग्दो कुरा खोले,ठुला माछा समात्ने भायाँखर तयारी_Balen
▶︎

बालेन शाह हिरो हर्क साम्पाङ जिरो बोधराजले ड-रलाग्दो कुरा खोले,ठुला माछा समात्ने भायाँखर तयारी_Balen

How To Clear Customs In Nepal Easily | Import Process Explained Custom Clearance 2025 Nepal Vansar
▶︎

How To Clear Customs In Nepal Easily | Import Process Explained Custom Clearance 2025 Nepal Vansar

Top 15 business ideas in Nepal | most popular business ideas in Nepal | smart tarika
▶︎

Top 15 business ideas in Nepal | most popular business ideas in Nepal | smart tarika

WAITING UPON THE LORD | HOW TO BE RENEWED & REFRESHED IN GOD'S PRESENCE | WAIT ON GOD
▶︎

WAITING UPON THE LORD | HOW TO BE RENEWED & REFRESHED IN GOD'S PRESENCE | WAIT ON GOD

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Ashar 8 gate 2083.
▶︎

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Ashar 8 gate 2083.

How to import goods from india to Nepal । भारत देखी नेपाल सामान कसरी ल्याउने? / Bishan Datt Badu
▶︎

How to import goods from india to Nepal । भारत देखी नेपाल सामान कसरी ल्याउने? / Bishan Datt Badu

बालेनको क्रेज देखेर छक्क परे रवि,बालिनले यो के लाजमर्दो कुरा गरेको,रविले दिए बालेनलाई गतिलो ढाडस
▶︎

बालेनको क्रेज देखेर छक्क परे रवि,बालिनले यो के लाजमर्दो कुरा गरेको,रविले दिए बालेनलाई गतिलो ढाडस

हर्कले जति खेदो गरेनि पछि हदैनौँ: हामि देश बनाउन आएका हौँ.. अरु रदैँ गरुन ठिक छ | Rabi Lamichhane
▶︎

हर्कले जति खेदो गरेनि पछि हदैनौँ: हामि देश बनाउन आएका हौँ.. अरु रदैँ गरुन ठिक छ | Rabi Lamichhane

How Much Tax We Need To Pay At Customs? | Nepal Vansar Tax | Importing Business Nepal |(business np)
▶︎

How Much Tax We Need To Pay At Customs? | Nepal Vansar Tax | Importing Business Nepal |(business np)

एकजना हिमानी पुस्टि | संगै रक्सि खाएका Shyam Basnet को खुलासा |दरवार हत्यामा  ज्ञानेन्द्र पक्राउबारे
▶︎

एकजना हिमानी पुस्टि | संगै रक्सि खाएका Shyam Basnet को खुलासा |दरवार हत्यामा ज्ञानेन्द्र पक्राउबारे

AI Is Creating A Rare Opportunity For Investors. How Jim Roppel Is Playing It. | Investing With IBD
▶︎

AI Is Creating A Rare Opportunity For Investors. How Jim Roppel Is Playing It. | Investing With IBD

Different Kinds of Small To Big Business Machine Price In Nepal 2023 | Jankari Kendra|Changing Nepal
▶︎

Different Kinds of Small To Big Business Machine Price In Nepal 2023 | Jankari Kendra|Changing Nepal

customs clearance process in Nepal | customs process for goods import to Nepal via land customs
▶︎

customs clearance process in Nepal | customs process for goods import to Nepal via land customs