कला संस्कृति सहितको अर्घाखाँचीको टप भैलो अवस्य हेर्नुहोस TOP ARGHAKHANCHI BHAILO
L I K E S U B S C R I B E S H A R E ------------------------------------------------------------ शुभ दिपावली अन्तर्गत एकादशीको दिन मालारानी गाउँपालिका वडा नं. ३ खनदह स्थित खनदह भैलो टिमद्वारा खेलिएको यो भैलो नाच अन्तर्गत खेली नाच हो । हजुरहरुको सुझाव र हाम्रो संस्कृतीलाई हजुरहरु समक्ष जस्ताको तस्तै प्रस्तुत गर्ने उदेश्यले यो भिडियो तयार पारिएको छ । आशा छ हजुरहरुले हाम्रो च्यानललाई थप माया तथा हौसला प्रदान गर्नुहुने छ र आगामी दिनमा थप अन्य भिडियो ल्याउने प्रतिवद्धता व्यक्त गर्दछौ । ---------------------------------------------------------------------- हजुरहरुलाई यो भिडियो कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोला साथै हाम्रो च्यानललाई सब्सक्राइव अनि शेयर गरि सहयोग गरिदिनुहोला । धन्यवाद देउसी भैलो कार्यक्रम आयोजक ः खनदह देउसी भैलो टिम मादल तथा नृत्य ः हरि प्रसाद खनाल र विष्णु खत्री (खत्री बा) बासुरी ः रमेश पोखरेल स्थान ः मालारानी गाउँपालिका–३, खनदह बजार अर्घाखाँची । धन्यवाद सम्पुर्ण खनदह भैलो टिम परिवारलाई । -------------------------------------------------------------- एक्सेस कम्प्युटर एण्ड ग्राफिक सोलुसन मालारानी गाउँपालिका ३, खनदह, अर्घाखाँची सम्पर्क ९८४७२६४५३०, ९८१७५२०४४४

मौलिक भैलो नाच भूमिकास्थान ४ धारापानी कल्लेरी अर्घाखाँची

Harvesting 500+ Chickens from Farm by Horse Carriage to Sell at Village Market

अर्घाखाँची खनदह तीज स्पेशल २०८० || Teej Spcial 2023 Arghakhanchi Access Computer @NAMASTEMALARANI

New Nepali Nacheri Typical Song Collection 2074|| Sorathi/Maruni/Charitra/Thulo Nach Bharse HD

Pyuthan ko bhailo❤️🩹❤️🩹

भैलो समापन दाङ बङ्गलाचुली 5 मुर्कुटी ।।। 2080/08/16

Tiram Lampokhara Bhailo Nach 2075

अर्घाखाँची नेपाल #पन्चेबाजा अर्घाखाँची मालारानी नेपाली पन्चेबाजा ताल भाईरल डान्स Arghakhanchi baja#

pyuthan ko moulik deusai vailo Arghakhanchi

Typical Basuri Taal - Deusi Bhailo 2081

तिहार बिशेष देउसीभैलो, सोरठी साथै रमाईलो दोहोरी घम्साघम्सी | देउसी खेल्ने सबै रक्सिले मातेपछि Ep.469

धमाकेदार नाच तिज विशेष खनदह ! TEEJ SPECIAL

गृहमन्त्री सुदन गुरुङले कर्मचारीलाई दिए चेतावनी,गरे आफू सङ्गै कर्मचारीलाई हेलिकप्टर चढ्न नदिने घोषणा

प्रतियोगितामा प्रथम प्युठान नारीकोटको भैलो २०७८

मौलिक तिहार भैलो बासुरी ताल अर्घाखाँची ढाकाबाङ २#arghakhanchi #viral #tiharsong

देभिनगरमा मात्रै 21लाख को कमाइ ✌️💃गरेको अर्घाखाची गुल्मिको अति उत्कृस्ट देउसी भैलो नाच 🤗❤️

पुर्खोदेखि नाच्दै आएको भैलो नाचँ /2082 DANG GHORAHI BAZAAR MA

पुरानो मौलिक संस्कृति झल्कने गुल्मी धुर्कोटको हेर्नैपर्ने देउसी भैलो Old Deusi Bhailo Gulmi

बासुरीको तालमा नाचगान रमाइलो

