कराेडाैँ पैसा फल्ने बाेधिचित्तकाे रूखमा आँखा लागेपछि │Buddha Chitta Farming In Nepal │Shabdachitra
बाेधिचितकाे इतिहास, महत्व र आम्दानी र बजार । बोधिचित्त एक जिजिपस जातीमा पर्ने नयाँ प्रजाति जिजिपस बुद्धेन्सिस हो । यसलाई स्थानीय भाषामा बुद्धचित्त वा बोधिचित्त पनि भनिन्छ । बोधिचित्त माला (बोलीचालीमा बुद्धचित्त) तामाङ समुदाय र विशेषगरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने जप गर्ने माला हो । बोधिचित्त मालाको बजार मूल्य यसको प्रकार र साइज अनुसार निर्धारण हुन्छ । हाल फलिरहेको प्रकार अनुसार ३ देखि ७ मुखेसम्मको मुल्य प्रतिगोटा रु. ४ सय देखि ६ लाखसम्म पर्छ । बोधिचित्त मालाको विरुवा समशितोष्ण भू–भाग (समुन्द्र सतहबाट ४०० मिटरदेखि २४०० मिटर) मा लगाउन सकिन्छ । नयाँ पालुवा र जरा आउनुभन्दा अगाडि रोपिएको बिरुवा सप्रिने र राम्रो हुनका साथै छिटो फल्ने हुन्छ । बोधिचित्तको बिरुवा सार्न उत्तम समय बर्षायाम तथा माघ–फागुन अनुकुल रहन्छ । #shabdachitra #buddhachittamala #bodhichitta #shabdachitra #bodhicitta #buddhachitta #buddism #buddhism

बुद्ध चित्तको खेतीले बनायो करोडपति, एउटै बोटबाट कमाए एक करोड │ Buddha Chitta farming in nepal

She came from 300 years ago Raat ki Rani Story explained in Nepali

Colourful flower

Tibetan Healing Sounds for Mind, Body & Soul | Relaxation, Sleep & Inner Peace

Complete Tractor Engine Rebuild From Scratch | Full Restoration Process

Programmiert dein Unterbewusstsein im Schlaf neu - Das stärkste Audio für deinen Quantensprung

बोधिचित्तको बिरुवा महङ्गो र सस्तो पर्ने हुन्छ ? जान्नुहोस यथार्थ ।

बुद्धचित्त व्यापारी भन्छन्: सरकारले प्रमोशन गर्नुपर्यो ! Voxpop Nepal

Massive Net Fishing! Smoking & Marinating Fresh Fish - صيد ضخم بالشباك! تدخين وتتبيل الأسماك الطازجة

Las Maravillas Naturales Más Increíbles De La Tierra Han Impactado Al Mundo | Documental en 4K

Lawrence Wilkerson: Iran-Krieg spitzt sich zur globalen Krise zu

बुद्धचित्त मालाको खेती गर्दा करोडाैं आम्दानी, लहडमा नलागि गुणस्तरीय विरुवा रोप्न दिए सुझाव

Heals You While You Sleep (No Ads) • Relieves Stress • Increases Deep Sleep

Draining a Wild Pond | Catching a Giant 10KG Turtle & Lots of Big Fish for the Village Market

अचम्म !! यस्तो पो खेती,एक कठ्ठामै करोडौं आम्दानी/agarwood farming in nepal

Pujya Shri Radha Baba Ji Ki Paavan Katha by Indresh Ji Maharaj @BhaktiPath #bhakti

| One Piece Buddhachitta Mala | 10 Eyes |

यो व्यवसायले तपाईंलाई करोडपति बनाउँछ |Paisa Ra Lagani Ep 16 | Buddha Chitta Business in Nepal

काठमाडौंको घर जग्गा बेचेर एउटै दानाको पाँच लाख पर्ने बुद्धचित्त खेती गर्ने nayandra chemjong दाइ

