यसरी बनाउनुहोस् वर्षौं राख्दा नबिग्रिने आँपको खल्पि अचार ||how to make mango pickle
यसरी बनाउनुहोस् वर्षौं राख्दा नबिग्रिने आँपको खल्पि अचार ||how to make mango pickle welcome everyone साथीहरू हजुरहरूलाई स्वागत छ। आज म हजुरहरूसामु आपको खल्पी अचारको रेसिपी लिएर आएको छु। यसलाई कति कति मसला चाहिन्छ म सबै भिडियोमा देखाएको छु। तेल कति चाहिन्छ त्यो पनि भिडियोमा मैले देखाएको छु। सम्पूर्ण मसला तेलको क्वान्टिटी कति चाहिन्छ प्रष्ट रुपमा भिडियोमा देखिएको छ हजुरहरू पनि यसरी नै यो आपको अचार बनाएर वर्षौं राखेर खान सक्नुहुन्छ। एकचोटी हजुरको भान्सामा अवश्य बनाउनुस् होला। यो अचार वर्षौं राख्दा पनि बिग्रिँदैन र स्वास्थ्यको लागि पनि एकदमै राम्रो हुन्छ। हजुरहरू मेरो भिडियो हेरेर कस्तो लाग्यो हजुरहरुले कमेन्ट दिनुहोला हजुरहरूको सानोसानो कमेन्टले मलाई अगाडि बढ्ने हौसला दिनेछ। thank you for watching see you next video

▶︎
रागाको भुटन यसरी बनाउँदा एकदमै स्वादिलो अनि मिठो हुन्छ। How to make buffalo Bhutan

▶︎
रेखा शाहले बल्ल चिनाईन् आफू भन्दा कान्छा प्रेमी, अब हामी विहे गर्न चाहन्छौँ ! Rekha Shah Podcast

▶︎
LIVE OM NAMAH SHIVAYA | MOST POWERFUL MEDITATION MANTRA OF LORD SHIVA | {ॐ} ओम नमः शिवाय:

▶︎
हरियो खुर्सानीको मसालेदार अचार यसरी बनाउनुहोस् वर्षौं राख्दा पनि बिग्रिँदैन#poonamytvlogs

▶︎
घरमै सजिलोसँग मसालेदार मिठो चिकेन अचार बनाउन सकिन्छ😋yammy spicy chicken Achar Recipe😇hom/subscribe🙏🏻

▶︎
हाम्रो दुखको फल प्याज खन्दै | किन जान सकिएन बाजेबुजुको गोठ? (सबैले बुझिदिनुहोला) 😭 माफ गर्नुहोला!

▶︎
काचो ऑंप को आचार यसरी बनाउनुहोस ५बर्ष सम्म टिक्छAap Ko Achar Nepali Style

▶︎
🌸 Flowers Blooming Time-Lapse | Relaxing Music for Emotional Healing and Peaceful Sleep

▶︎
काँचो प्याज खानुको महत्व र यसका अचम्मका फाइदाहरु । Health Benefits of Onion | Dr. Om Murti Anil

▶︎
Beautiful Relaxing Music - Stop Overthinking, Stress Relief Music, Sleep Music, Calming Music #177

▶︎
Kamaal Ka Bana Roti Anda Burger 🤤 | Bharti Singh | Harssh Limbachiyaa | Golla | Yash

▶︎
करेलाको अचार बनाउने सजिलो तरिका ||how to make karela pickle recipe#poonamytvlogs

▶︎
गिलो चिकेन चटपटे घरमै यसरी बनाउन सकिन्छ एकदमै सजिलोसँग|हजुरहरू पनि बनाउनुस् है।

▶︎
🌸 Flowers Blooming Time-Lapse | Healing Music for a Calm Mind and Deep Rest

▶︎
Harvesting an Entire Chayote Garden and Taking It to the Rural Market for Sale

▶︎
आँपको खट्टी मीठी अचार गुँडसँग बनाउने सजिलो तरिका | aap ko khati mithi nepali style | ambucooks

▶︎
God Says:"TAKE THIS MESSAGE SERIOUSLY, BECAUSE ONLY YOU ARE SEEING IT"/God Message Now/God Message

▶︎
यसरी बनाउनुहोस् त भिन्डी र दहीको कडी रेसिपी एकदमै मिठो अनि स्वादिलो बन्छ।

▶︎
How to make mutton fat curry ||खसीको मासु बनाउने एकदमै सजिलो अनि एकदमै सिम्पल तरिका

▶︎
