आजको राशिफल | २०८३ आषाढ ३० गते मङ्गलवार | July 14, 2026 | 2083 Ashad 30 | Aaja Ko Rashifal
आजको राशिफल मङ्गलवार, आषाढ ३०, २०८३ १४ जुलाई सन् २०२६ नेपाल संवत् ११४६ Today's Rashifal July 14, 2026, Monday Horoscope Prediction आषाढ ३० गते मङ्गलवारको राशिफल आषाढ कृष्ण (तछलागा) अमावस्या/औंसी, पुनर्वसु नक्षत्र, मिथुन राशिको चन्द्रमा, व्याघात योग, नाग र किंस्तुघ्न करण, रौद्र नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, मङ्गलवारको राशिफल, बुधवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८३ सालको वार्षिक राशिफल, नेपाली राशिफल, आषाढ महिनाको राशिफल, मासिक राशिफल, श्रावण महिनाको राशिफल, २०८४ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, आषाढ कृष्ण पक्ष, अमावस्या/औंसी तिथि, पुनर्वसु नक्षत्र, व्याघात योग, नाग करण, किंस्तुघ्न करण, रौद्र नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, दर्श श्राद्ध, हलो बार्ने दिन आनन्दादि योग : स्थिर, चन्द्रवर्ण : पहेंलो (बेलुका ०८:२८ बजेसम्म), त्यसपछि सेतो, चन्द्रदिशा : पश्चिम (बेलुका ०८:२८ बजेसम्म), त्यसपछि उत्तर, योगिनीदिशा : ईशान (दिउँसो ०३:५६ बजेसम्म) त्यसपछि पूर्व, वारशूल : उत्तर, वाणपञ्चकमध्ये मृत्यु वाण : बिहान ०८:०८ बजेपछि, कालराहु चक्रमा कालको दिशा : पश्चिम र पाशको दिशा : पूर्व, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:१८ बजे र सूर्यास्त : साँझ ०७:०० बजे चन्द्रास्त : साँझ ०६:३३ बजे र चन्द्रोदय : अमावस्या भएकाले रातभरि चन्द्रोदय हुँदैन आजको अभिजित मुहूर्त :– दिउँसो ११:४२ बजेदेखि १२:३६ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– रोग वारवेला : बिहान ०५:१८ देखि ०७:०१ सम्म, साँझ ०५:१७ देखि ०८:१७ सम्म र भोलि बिहान ०४:०१ देखि सूर्योदयसम्म उद्वेग वारवेला : बिहान ०७:०१ देखि ०८:४४ सम्म र बेलुका १०:५२ देखि १२:०९ सम्म चर वारवेला : बिहान ०८:४४ देखि १०:२६ सम्म र मध्यरात्रीपछि ०२:४४ देखि ०४:०१ सम्म लाभ वारवेला : बिहान १०:२६ देखि १२:०९ सम्म र बेलुका ०९:३५ देखि १०:५२ सम्म अमृत वारवेला : दिउँसो १२:०९ देखि ०१:५२ सम्म र मध्यरात्रीपछि ०१:२६ देखि ०२:४४ सम्म काल वारवेला : दिउँसो ०१:५२ देखि ०३:३५ सम्म र बेलुका ०८:१७ देखि ०९:३५ सम्म शुभ वारवेला : दिउँसो ०३:३५ देखि ०५:१७ सम्म र मध्यरात्रीपछि १२:०९ देखि ०१:२६ सम्म होराको समय सारिणी :– सूर्यको होरा : बिहान ०६:२७ देखि ०७:३५ सम्म, दिउँसो ०२:२६ देखि ०३:३४ सम्म, राती ०९:३५ देखि १०:२६ सम्म, भोलि बिहान ०३:३५ देखि ०४:२७ सम्म चन्द्रको होरा : दिउँसो ०९:५२ देखि ११:०० सम्म, साँझ ०५:५१ देखि ०७:०० सम्म, राती १२:०९ देखि ०१:०१ सम्म मङ्गलको होरा : बिहान ०५:१८ देखि ०६:२७ सम्म, दिउँसो ०१:१७ देखि ०२:२६ सम्म, बेलुका ०८:४३ देखि ०९:३५ सम्म, भोलि बिहान ०२:४४ देखि ०३:३५ सम्म बुधको होरा : बिहान ०८:४४ देखि ०९:५२ सम्म, बेलुका ०४:४३ देखि ०५:५१ सम्म, राती ११:१८ देखि १२:०९ सम्म बृहस्पतिको होरा : दिउँसो १२:०९ देखि ०१:१७ सम्म, साँझ ०७:५२ देखि ०८:४३ सम्म, मध्यरात्रीपछि ०१:५२ देखि ०२:४४ सम्म शुक्रको होरा : बिहान ०७:३५ देखि ०८:४४ सम्म, दिउँसो ०३:३४ देखि ०४:४३ सम्म, राती १०:२६ देखि ११:१८ सम्म, भोलि बिहान ०४:२७ देखि सूर्योदयसम्म शनिको होरा : दिउँसो ११:०० देखि १२:०९ सम्म, साँझ ०७:०० देखि ०७:५२ सम्म, मध्यरात्रीपछि ०१:०१ देखि ०१:५२ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो ०३:३५ देखि ०५:१७ सम्म यमघण्ट : बिहान ०८:४४ देखि १०:२६ सम्म गुलिक काल : दिउँसो १२:०९ देखि ०१:५२ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा सुरुमा दक्षिण र पश्चिम दिशाको तथा बेलुका ०८:२८ बजेपछि पश्चिम र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा आग्नेय (दक्षिणपूर्व) र नैऋत्य (दक्षिणपश्चिम) दिशाको तथा दिउँसो ०३:५६ बजेपछि उत्तर र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमला वा सक्खर खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– दर्श श्राद्ध, हलो बार्ने दिन आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ३१ गते : चन्द्रोदय (चन्द्रदर्शन) ३२ गते : श्री जगन्नाथ रथयात्रा, असार महिनाको अन्तिम दिन, आषाढ मसान्त ०१ गते : श्रावण सङ्क्रान्ति, वर्षा ऋतु प्रारम्भ, श्री सूर्य दक्षिणायन प्रारम्भ, कण्डारक पूजा, लुतो फाल्ने दिन, नयाँ आर्थिक वर्ष प्रारम्भ, गुरिया पर्व (थारु समुदाय), बैतडी विश्वनाथ मन्दिरमा साउने मेला सूरु आज बेलुका ०८:२८ बजेभन्दा पहिले जन्मएिका बालकाबालिकाको मिथुन राशि हुन्छ भने त्यसपछि जन्मिएका सबै बालकाबालिकाको कर्कट राशि हुनेछ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:46 #पञ्चाङ्ग 03:10 #शुभ_साइत 04:51 #मेष 07:19 #बृष 09:31 #मिथुन 11:43 #कर्कट 13:56 #सिंह 16:06 #कन्या 18:24 #तुला 20:44 #बृश्चिक 22:58 #धनु 25:13 #मकर 27:26 #कुम्भ 29:42 #मीन 31:57 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope # दैनिक_राशिफल #Nepali_ horoscope Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Tuesday's horoscope, Wednesday's horoscope, daily horoscope, weekly horoscope, annual horoscope for 2083, Nepali horoscope, Ashadh month horoscope, monthly horoscope, Shravan month horoscope, annual horoscope for 2084, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Ashadh Krishna Paksha, Amavasya/Aunsi Tithi, Punarvasu Nakshatra, Vyaghat Yoga, Nag Karana, Kinstughna Karana, Raudra Samvatsar, Surya Uttarayan, Summer season, Darsha Shraddha, Ploughing day

Saun Mahina Ko Rashifal | Saun Mahina ko Masik Rashifal | Masik Rashifal Saun 2083 |July/August 2026

Aajako Rashifal 2083 Asar 31 (July 15) Jyotishpath | ज्योतिष्पथ

धर्मको नाममा करोडौँ रुपैयाँको ठगी, राधिका दासीजीको गोप्य कुरा बाहिरियो😱

श्रावण महिना २०८३ सुरु हुँदै । शिवको व्रत-पूजा कसरी गर्ने बृहस्पति अस्त के गर्ने? 17 july 16 August

आज असार ३० गते दिनभरका मुख्य समाचार | Today News, Nepali News, Aaja Ka Mukhya Samachar

बेहुली जस्तै पुरुष भित्राउने अनौठो देश! 😲 मेघालय सिलोङको | Shillong Vlog

आलसमा आश्चर्यजनक गुण, तर धेरैको खाने तरीका सही छैन । Health Benefits of Flaxseed । Dr. Om Murti Anil

विवादित वेदिकाले राधिका दासबारे सनसनिपूर्ण खुलासा गर्ने भनेपछि वेदिकाको भण्डाफोर गर्दै विश्वभुमि

World News: ट्रम्प–नेतन्याहुको मृ*त्यु हुनसक्ने इरानको संकेत, फोहोरको पहि*रोमा ९ जनाको मृ*त्यु

बालेन मुर्दाबाद भनेपछि ऐन महरालाई खगेन्द्र सुनारले सिकाए सबक: दम छ भन्दै भित्तामा पुग्ने गरी दिए दनक

Aajako Rashifal Asar 31 | July 15 2026 || Today's Horoscope aries to pisces | aaj ka Rashifal

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Ashar 30 gate 2083.

बृहस्पति अस्त हुँदै २०८३ असार ३२ देखि श्रावण २४ यि कुरामा सावधान के गर्ने? साउनका सम्पूर्ण व्रत नियम

बृद्ध बुवा र जार को लफडा रोकिएन प्रहरी मा लादै अन्तिम भिडियो

तीतो मिठो Episode - 41 | New Nepali Comedy Serial 2026 | Nepali Comedy Videos | Nepali Comedy Series

साउन सोमबार व्रत मिति कसले गर्ने नगर्ने?सबै जानकारी🙏| Saun ko brata 2083

२०८३ सालमा साढेसातीको दशा कुन–कुन राशिलाई छ? || Harihar Adhikari

एकाएक सदनमा रवि र बालेनको प्रवेश, एमालेको कडा विरोध, खुस्बुको विशेष माग ! Balen Shah | TV Today

श्याम राना र सुमन थापाको कडा दोहोरी टक्कर , Dhunmato Episode 01 Shyam Rana Suman Thapa Durga Birahi

