PRADIP RODAN || GHAZAL || बहुचर्चित उत्कृष्ट १२ नेपाली गजलहरु । @nawasahitya
www.nawasahitya.com || www.nstelevision.com समकालीन साहित्यका चर्चित कवि सुदेश सत्याल र गजलकार प्रदिप रोदनलाई सुन्दा हेटौंडाका दर्शकहरुको वाहवाही हुटिङ रोकिएन । निर्धारित प्रस्तुतीले दर्शकको मन नमानेपछि पुनः दुबैले थप रचना प्रस्तुत गर्न बाध्य भएका हुन् । कार्यक्रममा सहभागी हेटौंडाका साहित्यकार तथा साहित्यानुरागीहरुले दुबै कवि तथा गजलकारलाई वाहवाही र वान्स मोर भन्दै अन्य रचना सुनाउन आग्रह गरेपछि आयोजकले दुबैलाई थप समय दिएका हुन् । कार्यक्रममा सत्याल र रोदनले आफ्ना केही नयाँ तथा केही पुराना रचना वाचन गरका थिए । झरना साहित्यिक परिवार मकवानपुरले २४५औं साहित्य श्रृङ्खला अन्तर्गत दुई कवि तथा गजलकारलाई प्रस्तुत गरेकोमा साहित्यप्रेमी मकवानपुरेले राम्रो अवसर पाएको साहित्यकार तथा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलले बताए । सत्याल र रोदनलाई अहिलेको पुस्ताका गन्तीमा आउने सर्जकको संज्ञा दिँदै साहित्यकार निखिलले आफू पनि दुई स्रष्टाबाट प्रभावित भएको उल्लेख गरे । झरना साहित्यिक परिवारका अध्यक्ष दिपक गौतमले दर्शकको प्रतिक्रिया र स्रष्टाको प्रस्तुतीका कारण कार्यक्रमबाट आफूलाई सन्तुष्टी मिलेको बताए । कार्यक्रममा मकवानपुरका अग्रज साहित्यकार आर आर चौलागाईंले दुबै सर्जकका सृजना र प्रस्तुतीले आफूलाई मन्त्रमुग्ध बनाएको बताए । हेटौंडा स्कूल अफ म्यानेजमेन्टको सहयोगमा कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा जिल्लाका विभिन्न साहित्यिक संघ, संस्था, साहित्यकार तथा साहित्यानुरागीहरु सहभागी थिए । #nstelevisionhd #nstelevisionhd #gazal #pradiprodan #nepalipoem #nepalisahitya #gazal #gazal2023 #sahitya #hetauda #makawanpur #gazal Z#nepalipoem #nepalipoem #gazalbachan #hamrosahitya #nepalisong#nepaligeet #nepaligeet #nepalipoem #poem #poetry #idol #nepalipoem © & ℗ Hedamba Publication Pvt. Ltd., 2016 All Rights Reserved.

Pradip Rodan नेपाल लिटरेचर फेस्टिभल २०२२, रोदन महफिल

Salyan Mahafil | Babu Tripathi | सल्यान महफिल | बाबु त्रिपाठी | Setoparda

Madhav Chaulagain | एक माण्ठ एक देउता: किन विशेष छ यो पुस्तक ? | Da Messages

गजलमा शक्ति देख्ने दुई पुस्ता । Krishnahari Baral & Pradip Rodan । Yugantar। Ep-38

कात्तिक पछि गेम ओभर, यो बीचमा भयंकर यद्ध हुदैछ, एलन मस्क र ट्रम्पले हात उठाउँछन्, बालेनको खैरत छैन।

रावणको दरबार भित्र यस्तो रहेछ! | हनुमानले जलाएको लङ्का? | Bhagya Neupane | Sri Lanka Tour | Part 5

Heart touching 🥺😢 gajal by Suman smarika❤️ l Shayari sansar

कवि अर्जुन पराजुली र गजलकार प्रदीप रोदनका आङै सिरिङ्ग पार्ने शब्द |

LORI || लोरी || NEPALI GHAZAL AUDIO BOOK || Achyut Ghimire Bulbul || A Book By - Khim KC

मनोज गजुरेल इन्द्रेणीमा, हँसाउनुको साथै मनमाया सँग दोहोरीमा रेकर्ड नै तोडे । Manoj ०५.११.०७८ ।। HD

वाह! वाह! निस्कि हाल्छ सुनेपछि II Pradip Rodan II Ghazals II रारा साहित्य प्रतिष्ठान

Salyan Mahafil | Hukum Dhadkan | सल्यान महफिल । हुकुम धड्कन् । Setoparda

छोरी मात्र हुदा भोग्नु परेको सामाजिक विभेद र संघर्ष || Amrit Anu Dristi Gandari | Prakash | Epi-13

यस्तो पनि कहीँ हुन्छ ||Krishna Hari Baral || Pradip Rodan

Surkhet Mahafil ll Gajal Bachan ll Hukum, Pahal, Bidhya, Tapendra

Aani Gajalkar Bhaya |अनि गजलकार भए | लोकनाथ सापकोटा , अन्जु पन्त, सर्वज्ञमान शाक्य

पाँडेको भब्य स्वीमिङ पुल लुरी बुहारीले भत्काएपछि के भयो ?। SAKKIGONI || Ft.Arjun Hari, Govinda

डाक्टर साब म चामल बेचेर आएको हु ,बिन्ती मलाई खाली पेटमा खाने औसधि दिनुस || Pradip Rodan | Gazal

Maya & Dhoka || माया & धोका || Pradip Rodan

