दरवारको दुखान्त।Full Audio Novel।Sundarpratap Rana।Soulfulsaga BNP।
नमस्कार🙏🙏🙏 Durbar ko dukhanta Nepali audio Novel By Sundarpratap Rana १७ बर्ष सम्म राजा बिरेन्द्रको एडिसी रहेका सुन्दरप्रताप रानाले आफुले देखेका कुराहरू यस उपन्यास मार्फत लेखेका छन् धेरैको मनमा रहेका धेरैखाले प्रश्नको अथवा मनको आशंकाको जवाफ हुन सक्छ दरबारको दुखान्त ।।।। च्यनललाई Subscribe गरी हाम्रो परीवारमा जोडिनु होला ।।। धन्यवाद।। राजदरबार हत्याकाण्ड एक्काइसौं शताब्दीको सुरुमै भएको सर्वाधिक सनसनीपूर्ण घटना थियो । त्यसको कारण र पृष्ठभूमि के थियो ? २०५८ जेठ १९ गते त्रिभुवन सदनभित्र खासमा के भएको थियो ? त्यहाँ गोली चल्दाचल्दै छिर्ने पहिलो व्यक्ति हुन्– तत्कालिन प्रमुख शाही पाश्र्ववर्ती (एडिसी) सुन्दरप्रताप राना । ‘दरबारको दुखान्त’ पुस्तकमा उनले आफूले आँखैअगाडि देखेको त्यो दृश्यको विस्तृत वर्णन गरेका छन् । राजाको एडिसीका रुपमा दरबारमा १७ बर्ष बिताउँदा देखेका अन्य थुप्रै अनुद्घाटित घटनाका साक्षी पनि हुन् राना । राजसदस्यहरुको स्वभाव–शैलीलगायत थुप्रै निजी प्रसंगहरू यहाँ पढ्न पाइन्छ । देशको राजनीति र छिमेकी मुलुकसँगको उतारचढावबारे पनि धेरै कुरा बुझ्न सकिन्छ । राजपरिवारको जीवन र अन्त्यको वृत्तान्त हो– ‘दरबारको दुःखान्त’, जसले नेपालको निकट इतिहास बुझ्न सघाउँछ । #soulfulsaga_BNP #novel #nepalinovel #nepaliaudionovel Soulfulsaga BNP Durbar ko dukhanta full audio book

Raktakunda Novel Full Audio Book।Krishna Abiral।Durbar Hatyakanda।BNP Story

Damini Bhir Full Novel by Rajan Mukarung Nepali Novels Audio Book

विस्मयको कथा- ह्याप्पी इन्डिङ्ग । Vissmaya

Raktabeej Full Audio Novel।Krishna Abiral Raktabij।New Novel।BNP Book Reading

#Nepali upanyash saya #नेपाली उपन्यास #साया # सुबिन भट्राई को समर लभ भाक २

डापी // DAPI //नेपाली उपन्यास// लेखक : ध्रुवचन्द्र गाैतम // Full Novel// Audio Book

द भेजिटेरियनको अनौठो कथा ! l The Vegetarian l Han Kang l अडियोबुक

राजा बिरेन्द्रको वंशनास हुँदा घटनास्थलमा रहेका बिरेन्द्रका ADC सँग कुराकानी || Nepali News || BG TV

TKV - Pratap Malla daughter-in-law illicit relationship Chikuti, Jaisi Dewal, Garud statue history

KALYANI DHARTI | कल्याणी धरती || पर्ल एस. बक || AUDIO BOOK || ACHYUT GHIMIRE

The Untold Stories: सम्पादक किशोर श्रेष्ठका ‘नभनिएका कथाहरु’ ।। Kishor Shrestha ।| Rajesh Rai |।

BUDHO RA GHODA | बूढो र घोडा || CHINZHIZ AITMATOV | AUDIO BOOK || RAJENDRA MASKEY || ACHYUT GHIMIRE

बाबुसाहेबको लभ - भैरब अर्याल (काउकुतीबाट साभार) | Babusahebko Love - Bhairab Aryal Comedy

Subarnalata | सुवर्णलता | Nepali Novel audio book by Malika Keshari | मालिका केशरी` || Full Epiosod

Likhe - लिखे | Sharad Paudel | Full Episode Audiobook | Audio by Achyut Ghimire

Why the Army Failed to Stop the Royal M*ssacre

SULAV || FULL NOVEL || श्रव्य पुस्तक | Audio Book || Recited by ACHYUT GHIMIRE

चीरहरण उपन्यास | Chirharan Novel,Nilam Karki Niharika | Draupadi’s Epic Saga in | Soulful Saga BNP

अभिलेख Ep- 05_With Deepak Aryal || General Rajendra Thapa || Darbar Hatyakanda || Sajha Katha

